
३ जेठ, रामेछाप–जननेता मदन भण्डारी रहस्यमय दुर्घटनामा परेर मृत्यु भएको २७ वर्ष भएको छ । मदन भण्डारी दुर्घटनामा पर्नु अचानक थियो वा नियोजित भन्ने विषयम अहिले पनि गर्र्भमै छ ।

३ जेठ, काठमाडौं– सुत्केरी महिलाको मृत्युको विषयलाई लिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन गर्ने भएको छ । सिन्धुपाल्चोक बाह्रबिसेकी एक सुत्केसी महिलाको मृत्यु कोरोना भाइरस (कोभिड–१९) का कारण भए नभएको

२ जेठ, रामेछाप– कोरोना संक्रमणको उच्च जोखिम क्षेत्रमा पर्ने सर्लाहीबाट रामेछाप आएका दुई जनालाई मन्थलीस्थित क्वारेन्टाइनमा राखिएको छ । मन्थली नगरपालिका–४ सालुका दुई जना ब्यक्ति बुधबार रामेछाप आएका थिए ।

३१ वैशाख, रामेछाप– मन्थली–गेलु सडक खण्डमा निर्माण ब्यवसायि र इन्जिनीयरको मिलेमतोमा सडकको नाला नै नबनाई सडक कालोपत्रे गरिएको छ । सडकको लम्बाई अनुसार नै नाला बनाउनु पर्ने प्राविधिक स्टिमेट भए

३० वैशाख, काठमाडौं– विश्वभर महामारीको रुपमा पैmलिएको कोरोनाभाइरसको कारण सरकारले देशमा लकडाउन घोषणा गरेपछि मजदुरी बन्द भएर भोकै परेका मजदुरहरुलाई प्रदीपले दैनिक खाना खुवाउँदै आएको ३० दिन भइसकेको छ ।

२७ वैशाख, रामेछाप– लामो समयको लकडाउनको कारण रामेछाप जिल्लामा सञ्चालीत पोल्टी ब्यवसाय बन्द हुने अवस्थामा पुगेको छ । लकडाउन भएसँगै दैनिक एक लाख भन्दा बढी घाटा हुँदै गएपछि जिल्लामा रहेको

२६ वैशाख, रामेछाप– २०७२ सालको भूकम्पबाट अतिप्रभावित जिल्लाहरु मध्य रामेछाप जिल्ला एक हो । वैशाख १२, १३ र २९ गतेको भूकम्पबाट रामेछाप जिल्लामा ४३ जनाको ज्यान गएको थियो । ५०

२५ वैशाख, रामेछाप– विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड १९) को महामारीसँगै देशमा लकडाउन घोषणा गरिएपछि स्थगित भएका निर्माण कामहरु पुनः सुचारु हुन थालेका छन् । यसैक्रममा लकडाउनसँगै काम स्थगित भएको दोरम्बा

२५ वैशाख, रामेछाप–२०७२ सालको भूकम्प गएको ४ वर्ष पूरा भइसकेको छ । भूकम्प गएको चार वर्ष वितसक्दा पनि कतिपय मानिसहरु घरबिहीन अवस्थामा छन् । भूकम्पले घर पूर्णरुपमा क्षति पु¥याएका मानिसहरु

२४ वैशाख, रामेछाप– सहास नेपालद्धारा सञ्चालीत सामुदायिक विद्यालयहरुमा समावेशी तथा गुणस्तरीय शिक्षा प्रवद्र्धन परियोजनाले सुनापति र दोरम्बा गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । परियोजनाले बुधबार सुनापति गाउँपालिकामा पुगेर पीपीई

२४ वैशाख, रामेछाप– सहास नेपालद्धारा सञ्चालीत सामुदायिक विद्यालयहरुमा समावेशी तथा गुणस्तरीय शिक्षा प्रवद्र्धन परियोजनाले दोरम्बा गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । परियोजनाले मंगलबार दोरम्बा गाउँपालिकामा पुगेर पीपीई १४ सेट,

२२ वैशाख, रामेछाप– प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा स्वास्थ्यकर्मीको चरम लापर्बाही भेटिएको छ । स्वास्थ्य केन्द्रमा भ्याक्सीन भएर पनि भ्याक्सिन लगाउन आएका विरामीलाई उसै फर्काइदिएको विरामीको गुनासो छ । यही वैशाख