
९ चैत, काठमाडौं । राज्य व्यवस्था समितिले साना दलको बिरोधका बीच ३ प्रतिशत थ्रेसहोल्ड सहित राजनीतिक दल सम्बन्धी विधेयक पास गरेको छ । प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक सांसद पाउँनको लागि

जल तथा मौसम विज्ञान विभागका पूर्वानुमान महाशाखाका अनुसार मौसम सफा हुन अझै केही दिन लाग्ने भएको छ । गत सातादेखि सुरु भएको पश्चिमी वायु कायमै भएकाले अझै केही दिन मध्यसँगै

चैत्र ९ । सरकारले सन् २०१८ को कोरियन भाषा परीक्षाको आवेदन फारम आजदेखि खुला गर्ने भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कामका लागि कोरिया जान भाषा परीक्षा पास

चैत्र ९ । संसदको सुनुवाइ विशेष समितिले विभिन्न ५ मुलुकका लागि प्रस्तावित राजदूतको आज पनि सुनुवाइ गर्दैछ । सिंहदरवारमा बिहान १० बजेपछि बस्ने बैठकमा समितिले श्रीलंका, बहराईन, बंगलादेश, म्यानमार र

चैत्र ९, रामेछाप । नेपाल प्रहरीका महानिरीक्षक नियुक्तको नयाँ प्रक्रिया आजदेखि सुरु गर्दैछ । सर्वोच्च अदालतको आदेशपछि आज मन्त्रिपरिषदको बैठक बसेर नियुक्तिको प्रक्रिया सुरु गर्नेछ । अदालतले बहालवाला प्रहरीनायब महानिरीक्षकमध्ये

काठमाडौं- मधेसी मोर्चाका दोस्रो तहका नेताहरूले जनसंख्याका आधारमा स्थानीय तहको संख्या बढाएमा र चुनावअघि नै संविधान संशोधन गरी स्थायी प्रकृतिको शक्तिशाली संघीय आयोग गठन गरेमा स्थानीय चुनावमा भाग लिने संकेत

काठमाडौंस । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गर्ने सरकारको निर्णय बदर गर्ने फैसला सुनाएको छ। सर्वोच्चले मर्यादाक्रम र बरिष्ठताका आधारमा अगाडि रहेको व्यक्तिलाई प्रहरी महानिरीक्षक नियुक्त गर्न सरकारका

काठमाडौं । संयुक्त राज्य अमेरिकाले आन्दोलनको क्रममा सुरक्षाकर्मीको गोली लागी सप्तरीमा मृत्यु भएकाहरुप्रति गहिरो समवेदना प्रकट गरेको छ । अमेरिकी राजदूतावासले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी नेपाली सुरक्षाकर्मीलाई अधिकतम्

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धनले २७ गते शुक्रबार नेपाल बन्दको घोषणा गरेको छ । फोरम नेपालको केन्द्रीय कार्यालयमा मंगलबार बसेको संघीय गठबन्धनको बैठकले सो निर्णय गरेको हो

८ चैत, काठमाडौं । मधेसी मोर्चालाई स्थानीय तहको निर्वाचनमा सहभागि गराउनले बारेमा ठूला ४ राजनीतिक दलबीच छलफल भएको छ । वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनमा मधेसी मोर्चालाई कसरी

रामेछाप जिल्लाको बेथानमा रहेको डहु माध्ययमिक विद्यालय रामेछाप जिल्लाकै नमूमा विद्यालयको रुपमा परिचीत छ । २०१८ सालमा स्थापना भएको सो विद्यालयमा अध्ययनरत विद्यार्थी २०७० सालदेखि एसएलसी परीक्षामा शतप्रतिशत उत्तिर्ण हुँदै

रामेछाप ७ चैत । महिला तथा वालवालीकाको कार्यालय रामेछापका सह लेखापाल दिपेश भण्डारी फरार भएका छन् । कामको शिल शिलामा आईतवार महिला तथा वाल वालीकाको कार्यालयमा पुगेका सेवाग्राहिहरुलाई जागिरको आडमा