Logo
समाचार
मन्थली नगरपालिका कर्मचारीद्धारा पेनडाउन

  रामेछाप- रामेछापको मन्थली नगरपालिकाका कर्मचारीहरुले बिहिवारदेखि पेनडाउन गरेका छन् । मन्थली नगरपालिका स्थानीय तह कर्मचारी सङ्घर्ष समितिले बिहिवार पत्रकार सम्मेलन आयोजना गरी अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरिएको जानकारी

रामेछापमा पहिलो पटक धार्मिक सभा

  रामेछाप- रामेछाप जिल्लामा पहिलो पटक धार्मिक सभा आयोजना गरिएको छ । पछिल्लो समय देशका विभिन्न ठाउँमा धर्मको विषयलाई लिएर विवाद उत्पन्न भइरहेको बेला हिन्दु धर्मावलम्बीहरुले रामेछाप जिल्लामा धार्मिक सभा

शैलुङमा पुगे कलाकार र विदेशी पर्यटक

  रामेछाप- रामेछापको पर्यटकीय स्थल शैलुङमा बिहिवारदेखि ‘वाइल्ड स्टे विथ चौँरी’ जङ्गली बसाइ कार्यक्रम सुरु भएको छ । रामेछाप र दोलखाको सीमानामा पर्ने शैलुङमा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले ‘स्पार्क एड्भेन्चर

रामेछापमा विदेशी पर्यटकलाई स्वागत

रामेछाप- रामेछाप होटल तथा पर्यटन व्यवसायी सङ्घ रामेछापले भ्रमणमा आएका विदेशी पर्यटकहरुलाई रामेछापको सदरमुकाम मन्थलीमा स्वागत गरेको छ । सोलुखुम्बुको लुक्ला तथा सगरमाथाको आधार शिविर जान रामेछाप विमानस्थल आएका विदेशी पर्यटकहरुलाई

स्वास्थ्यकर्मीको विरोध प्रदर्शन

  रामेछाप- दुई हप्तायता शृङ्खलावद्ध रुपमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणका घटनाको विरोधमा रामेछाप जिल्लाका चिकित्सक तथा स्वास्थ्यर्कीहरु पनि बिरोधमा उत्रिएका छन् । रामेछाप जिल्लाका विभिन्न अस्पतालमा कार्यरत चिकित्सक तथा

सुनापतीमा निःशुल्क स्त्रीरोग स्वास्थ्य शिविर

  रामेछाप– रामेछापको सुनापती गाउँपालिकामा निःशुल्क स्त्रीरोग स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गाउँपालिकाको ३ वटा वडाहरुमा स्त्रीरोग विशेषज्ञ सेवासहित स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा पाठेघरको परीक्षण, उपचार,

विद्यालयमै विद्यार्थीको स्वास्थ्य परीक्षण

रामेछाप– रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरको सिद्धेश्वर आधारभूत विद्यालय हात्तिटारले विद्यालयमै विद्यार्थीको स्वास्थ्य परीक्षण गराएको छ । वडा कार्यालयसँगको समन्वयमा मन्थलीस्थित तामाकोसी अस्पताल र रन नेपाल यूकेको प्राविधिक सहयोग तथा विद्यालयको

संविधान दिवस : रामेछाप जिल्लामा अहिलेसम्मकै वृहत र्याली

  रामेछाप – संविधान दिवस २०८० रामेछाप जिल्लामा विगतका वर्षहरु भन्दा यो वर्ष भव्य रुपमा मनाइएको छ । संविधान दिवसको अवसरमा रामेछाप जिल्लामै पहिलो पटक वृहत र्याली निस्किएको छ ।

स्थानापतिमा २१ फिटको त्रिशूल स्थापना

  रामेछाप- नेपालको तेस्रो तथा पूर्वी नेपालको दोस्रो पशुपतिनाथको रूपमा परिचित रामेछापको मन्थली नगरपालिका–९ पुरानागाउँको बाहुनचुरामा रहेको स्थापनापति महादेव मन्दिरमा २१ फिट अग्लो तामाको त्रिशूल स्थापना गरिएको छ । हिन्दु

दिदीबहिनीको साधारण सभा सम्पन्न

  रामेछाप– रामेछाप जिल्लाको सुनापती गाउँपालिका–३ हिलेदेवीको दिदीबहिनी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रथम साधारणसभा सम्पन्न भएको छ । संस्थाले आफ्नो स्थापनाको दिन पारेर स्थापना दिवससँगै साधारण सभा

अधुरै योजनाको रकम भुक्तानी

  रामेछाप- डिभिजन बन कार्यालय रामेछापले योजनाको काम सम्पन्न नहुँदै रकम भुक्तानी गरेको खुलासा भएको छ । डिभिजन बन कार्यालयले जिल्ला अस्पताल रामेछापको मूल ढोकासँगैको ढोकामा निर्माणाधीन पार्कको काम सम्पन्न

रामेछापको सुनापतीमा बस दुर्घटना ७ घाइते

  रामेछाप- रामेछाप जिल्लाको सुनापति गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । सुनापति गाउँपालिका–२ रजमनटारबाट काठमाडौँतर्फ जाँदै गरेको बा.३ ख ५९६० नम्बरको यात्रुबाहक बस सुनापती गाउँपालिका–३