Logo
समाचार
नेवाः देय् दवु बागमती प्रदेशको अध्यक्षमा मानन्धर

सन्तोष ढुङ्गेल रामेछाप– नेवाः देय् दवु बागमती प्रदेशको दास्रो अधिवेशनबाट चन्द्र मानन्धर निर्विरोध अध्यक्षमा चयन भएका छन् । रामेछाप सदरमुकाम मन्थलीमा सम्पन्न भएको बागमती प्रदेशको दोस्रो अधिवेशनले मानन्धरको नेतृत्वमा पदाधिकारी

नेवाः देय् दवु बागमती प्रदेशको दोस्राे अधिवेशन मन्थलीमा सुरु

सन्तोष ढुङ्गेल रामेछाप– नेवाः देय् दवु बागमती प्रदेशको दोस्रो अधिवेशन रामेछापको सदरमुकाम मन्थलीमा सुरु भएको छ । अधिवेशनमा प्रदेश भित्रका १० जिल्लाका २ सयभन्दा धेरै प्रतिनिधि सहभागी भएको दवुका जिल्ला

तेस्रो मन्थली नगरकप पुरुष भलिबलको उपाधी वडा नम्बर ८ चिसापानीलाई

सन्तोष ढुङ्गेल रामेछाप- जिल्लाको मन्थली नगरपालिकामा भएको तेस्रो मन्थली नगरकपको उपाधी वडा नम्बर ८ चिसापानीले जितेको छ । बुधवार जिल्ला समन्वय समितिको प्राङ्गणमा भएको फाइन खेलमा वडा नम्बर १० चनखुलाई

मन्थली नगरपालिका–१ मा चौविसै घण्टा पानी दिने व्यवस्था गर्न लागेका छौँ: कान्छाराम तामाङ

रामेछाप- जिल्ला समन्वय समितिको भवन निर्माणको लागि आलु आर्थिक वर्षमा १० करोड रुपैयाँ बजेट विनियोजन भएको जानकारी दिँदै राज्यमन्त्री तामाङले भने आगामी चैत्र भरीमा टेण्डर गरेर काम अगाडि बढाउने छौँ

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको भोलीबाट

रामेछाप – रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा जिल्ला स्तरीय १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भोलीबाट सुरु हुँदैछ । सोमवारबाट सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आइतवार पत्रकार सम्मेलन गरी जानकारी

रामेछाप कृषि, पर्यटन औद्योगिक प्रदर्शनी मेला सम्पन्न

रामेछाप- रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा यही माघ १६ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको “रामेछाप कृषि, पर्यटन औद्योगिक मेला प्रदर्शनी २०८१” सम्पन्न भएको छ । शनिवार एक औपचारिक कार्यक्रम आयोजना गरी

दुई वर्षपछि स्टलको लागि पाल आवश्यक पर्दैन : राज्यमन्त्री तामाङ

रामेछाप- सङ्घीय सरकारका उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)ले आगामी दुई वर्षपछि रामेछापको मन्थलीमा मेला महोत्सव गर्दा स्टल बनाउनको लागि पालको आवश्यक नपर्ने बताएका छन् । जिल्ला समन्वय

वर्तमान सरकार जनताको म्यान्डेटमा बनेको हो : डा भट्टराई

सन्तोष ढुङ्गेल रामेछाप– नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश इञ्चार्ज डाक्टर राजन भट्टराईले वर्तमान सरकार जनताको म्यानडेटमा बनेको दाबी गरेका छन् । प्रेस चौतारी रामेछापले आयोजना गरेको पत्रकार

मेला प्रदर्शनी ५० हजारले अवलोकन गर्ने अपेक्षा राखेका छौँ : अध्यक्ष थापामगर

रामेछाप- रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीनकुमार थापामगरले जारी “रामेछाप कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनी २०८१” मा ५० हजारले अवलोकन गर्ने आपेक्षा रहेको बताएका छन् । माघ १६ गतेबाट सुरु

स्केटर राइडरहरुलाई प्रमाणपत्र वितरण

रामेछाप- रामेछाप कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनीको प्रभातफेरि कार्यक्रमको र्यालीमा सहभागि स्टेकर राइडरहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । हिमालयन स्केटिङ पार्क प्रा.लि. मन्थलीले शनिवार स्केटर राइडरहरुलाई प्रमाण वितरण गरेको हो

रामेछापका तामाङ समुदायले धुमधामसँग मनाए सोनाम ल्होछार

सन्तोष ढुङ्गेल रामेछाप- मञ्जुश्री सम्वत् २८६१ औँ ढुुल ल्हो (पुख्री र सर्प वर्ष) तथा सोनाम ल्होछारको अवसरमा रामेछापका तामाङ समुदायले धुमधामसँग पर्व मनाएका छन् । रामेछापको कुल जनसङ्ख्याको झन्डै ३३

रामेछाप कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनीको दोस्रो दिन

रामेछाप- रामेछाप कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनी २०८१ को दोस्रो दिन मेला प्रदर्शनी स्थल दिनभर सोनाम ल्होछारको कार्यक्रमले तातियो तर मेला प्रदर्शनीसँग सम्बन्धित चलहपहल भने दिउसोको समयमा खासै भएन ।