
रामेछाप- पश्चिमतिर ढल्केको घामको छाँया तामाकोसीको निलो पानीमा टल्केको बेला बिहिवार अपरान्ह तामाकोसीमा रातो रङ्गको र्याफ्टिङमा रातै सुरक्षाकवच लगाएर एक दर्जन जलयात्रीहरुले झन्डै एक घण्टा रोमाञ्चक यात्रा गरे । मन्थली

रामेछाप- नेपाल उद्योग वाणिज्य महासङ्घका जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण बैद्यले नेपाल सरकारले विभिन्न नाममा लगानी गरेको अनुदानको ९० प्रतिशत रकम खेर गइरहेको बताएका छन् । हेरेको, देखेको भरमा र पहुँचको

रामेछाप- रामेछाप उद्योग वाणिज्य सङ्घको आयोजनामा यही माघ १६ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने “कृषि, पर्यटन, औद्योगिक प्रदर्शनी मेला”को सम्पूर्ण तयारी पूरा भएको छ । ११ दिनसम्म सञ्चालन हुने उक्त

रामेछाप- नेकपा एमालेको भातृ सङ्गठन अखिल नेपाल महिला सङ्घ रामेछाप नगर कमिटी अध्यक्षमा सम्झना बस्नेत चयन भएकी छान् । रामेछापको भङ्गेरीमा शुक्रवार नेकपा एमालेका केन्द्रीय सदस्य गीता कार्कीको प्रमुख आतिथ्यतामा

रामेछाप- बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले प्रदेश सरकार शिक्षालाई गुणस्तरी बनाउने लक्ष्यसहित अघि बढेको बताएकी छन् । सामुदाविक विद्यालयको शिक्षालाई निजी विद्यालय सरहको बनाउनु पर्ने उनले बताइन्

रामेछाप- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले रामेछापवासीले आफूसँग गरेको आशा अपेक्षा र माग पूरा गर्न दृढतापूर्वक लागिपर्ने बताएका छन् । ‘म कार्यकारी पदमा नभएपनि राज्यको महत्वपूर्ण निकायमा रहेकाले रामेछाप जिल्लाको विकासका

रामेछाप- घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रामेछापको अध्यक्षमा नवीनकुमार घिमिरे सर्वसम्मतिबाट चयन भएका छन् । प्रतिष्ठानको पहिलो जिल्ला अधिवेशनले घिमिरेलाई अध्यक्षमा चयन गरेका हो । अधिवेशनले १७ सदस्यीय जिल्ला समिति सर्वसम्मतिबाट

रामेछाप- उमेरले भर्खर २८ बर्ष पुगेकी दुर्गा भोजपुर जिल्लाको भोजपुर नगरपालिका वडा नम्बर ५ बोखिममा बस्छिन् । उनको श्रीमान मलेसिया गएको २ बर्ष पुरा भयो । श्रीमान मलेसिया गएदेखि दुर्गाको

निरजकुमार श्रेष्ठ रामेछाप- रामेछाप जिल्लाको दुर्गम गाउँ ल्हाछ्योरका विद्यार्थीका लागि विद्यालयमा दिवास वासको व्यवस्था गरिएको छ । जिल्लाको हिमाली क्षेत्रमा पर्ने उमाकुण्ड गाउँपालिकाको–१ ल्हाछ्योरको श्री हिमालय आधारभूत विद्यालयमा पढ्ने विद्यार्थीलाई विद्यालयमै

काठमाडौँ- फाष्टफुड एसोसिएसन नेपालको अध्यक्षमा होमराज श्रेष्ठ चयन भएका छन् । पौष २९ गते होटेल एवान भेन्यू कोटेश्वर काठमाडौँमा सम्पन्न भएको फाष्टफुड एसोसियसन नेपालको आठौँ केन्द्रीय अधिवेशन तथा २० औँ

रामेछाप- नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिमा रिक्त रहेका ४ सदस्य पदमा जिल्ला कार्य समितिले नयाँ सदस्य मनोनयन गरेको छ । १४ औँ महाधविशेनमा निर्वाचित विदेश गएकाले उनीहरुको स्थानमा नयाँ सदस्य मनोनयन

टीकाप्रसाद भट्ट रामेछाप- बागमती प्रदेशकी उद्योग बाणिज्य तथा प्रशासन मन्त्री सुकमाया तामाङले रामेछाप जिल्लाका व्यवसायी तथा नागरिकले नापतौल सम्बन्धी भोग्दै आएको समस्या तत्काल समाधान गर्ने बताएकी छिन् । रामेछाप उद्योग