
रामेछाप- रामेछाप नगरपालिकाले बजार अनुगमन गरेको छ । नजिकिँदै गरेको तिहारलाई लक्षित गरी नगरपालिकाले किराना, मासु, कस्मेटिकलगायतका पसलहरुको अनुगमन गरेको हो । बजारमा दिनप्रतिदिन भइरहेको मूल्यवृद्वि नियन्त्रण र चाडबाडको

रामेछाप- रामेछाप नगरपालिकामा सामाजिक सुरक्षा भत्ता खाँदै आएका अपाङ्गताको सङ्ख्या घटेको छ । गत वर्ष सामाजिक सुरक्षा भत्ता खाने अपाङ्गताको सङ्ख्या ३ सय ७२ जना रहेकामा यस वर्ष सो सङ्ख्या

रामेछाप– बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन पन्त्री गङ्गानारायण श्रेष्ठले कानुनको पालना गर्ने मुख्य दायित्व स्वयम् नागरिको भएको बताए । कानुनको उल्लङ्घन गर्दा आपूmलाई बहादुरी सम्झने प्रवृत्ति समाजमा

रामेछाप- सिन्धुली जारी तेस्रो राष्ट्रिय माझी गोल्ड कप प्रतियोगितामा रामेछाप र आयोजक सिन्धुली जिल्ला फाइनमा प्रवेश गरेका छन् । सोमवार भएको खेलमा सुनसरीलाई १–० गोलले हराउँदै रामेछाप फाइनलमा प्रवेश

रामेछाप–सुनापती गाउँपालिकाका ३ वटा वडाहरुमा ४ वटा खानेपानी आयोजना हस्तान्तरण गरिएको छ । दातृ निकाय, सामुदायिक विकास समाज र सुनापती गाउँपालिकाका पदाधिकारीबाट हस्तान्तरण गरिएको हो । सुनापती गाउँपालिकाका ५

रामेछाप- बिमा दाबी प्रक्रिया झन्झटिलो भएको कारण कृषि बिमाप्रति किसानहरु उदास बनेका छन् । बालीनाली र पशुपालनमा किसानले व्यहोर्नु पर्ने सम्भावित क्षतिको जोखिम कम गर्न सरकारले कृषि बिमा कार्यक्रम लागू

रामेछाप- रामेछापको खाँडादेवी गाउँपालिकाले सुत्केरी महिलालाई घरमै स्वास्थ्य सेवाको व्यवस्था गरेको छ । प्रजनन स्वास्थ्यको संवेदनशीलतालाई ध्यानमा राखी गाउँपालिका भित्रका गर्भवती र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स, एक्सरे साथै सुत्केरी र

रामेछाप- यही कार्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाइने भएको छ । पहिलो चरण्को भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी कार्तिक १७ र

रामेछाप- रामेछापको मन्थली नगरपालिका–१ सानीमदौमा निर्माण गरिएको चिस्यान केन्द्र अझै सञ्चालनमा आउन सकेको छैन । निर्माण सम्पन्न भएको डेढ वर्ष पुगिसक्दा पनि बागमती प्रदेश सरकारले स्थानीय सरकारलाई हस्तान्तरण नगरेकाले

रामेछाप– लिखु ३ जलविद्युत आयोजना (श्वेतगङ्गा हाइड्रोपावर) ले स्थानीयमाथि ज्यादती गर्दै आएको छ । हाइड्रोपावरको ज्यादतीबाट प्रभावित क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् । जलविद्युत आयोजनाले प्रभावित क्षेत्रका स्थानीयलाई जानकारी

रामेछाप- रामेछाप जिल्लामा एक ऐतिहासिक धार्मिक शक्तिपिठ खाँडादेवी मन्दीर विकासका लागि गठन भएको खाँडादेवी विकास कोष घाटामा गएको छ । खाँडादेवी विकास कोषको वार्षिक कार्यक्रममा प्रस्तुत् गरिएको आर्थिक विवरणले

रामेछाप– दुर्गम रामेछापका उकाली ओराली गर्दै निमुखा र दिनदुखीहरुको अभावमा सहयोगी बनेर ३०ं वर्ष रमाएका वरिष्ठ समाजसेवी तथा साहित्यकार जगदीश घिमिरेको सम्झनामा मङ्गलबार रामेछापको मन्थलीमा १० औँ स्मृति दिवस मनाइएको