
रामेछाप- नयाँ वर्ष २०८० को अवसरमा आयोजित रामेछाप सांस्कृतिक तथा सडक महोत्सव सुरु भएको छ । रामेछाप जिल्लमा पहिलो पटक आयोजना गरिएको महोत्सव शुक्रबारबाट सुरु भएको हो । शनिबारसम्म चल्ने

रामेछाप- मन्थली नगरपालिका पशु सेवा शाखाले सुत्केरी भैँसीलाई सुत्केरी स्याहार प्रोत्साहन भत्ता प्रदान गरेको छ । १ सय ५२ किसानले पालेका १ सय ७० वटा भैँसीको सुत्केरी भत्ता स्वरुप प्रतिभैँसी

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीमा नयाँ वर्ष २०८० को अवसरमा वैशाख १ र २ गते ‘रामेछाप सांस्कृति तथा सडक महोत्सव हुने भएको छ । रामेछाप जिल्लामा उत्पादित कृषिजन्य वस्तु तथा दूग्धजन्य

रामेछाप- कार्यस्थलमा हुन सक्ने यौनजन्य हिंसा तथा दुव्र्यवहारप्रति जिल्ला प्रशासन कार्यालय रामेछापको ध्यानाकर्ष भएको रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बताएकी छन् । जिल्लाभित्र सरकारी तथा गैरसरकारी कार्यालयहरूमा महिला र

निरजकुमार श्रेष्ठ रामेछाप– रामेछापको रामेछाप नगरपालिका–४ हिमगंगाका फरक क्षमता भएका र वृद्धालाई घरमै नागरिकता प्रदान गरिएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौला नेतृत्वको टोली फरक क्षमता भएका २५

रामेछाप- जिल्ला कारागार कार्यालय रामेछापमा कैद भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछापको लिखुतामाकोशी गाउँपापालिका–३ का बिरे दर्जी रहेका छन । कारागारमा एक्कासी बिरामी परेका दर्जीलाई

रामेछाप- पूर्वसांसद देवशंकर पौडेलद्धारा संकलित प्राचीन कुराहरुको सङ्गालो ‘थातथलाका कथाहरु’ प्रशासन भएको छ । रामेछापका गाउँबस्तीहरुमा पुस्तौंदेखि चल्दै आएका रीतिरिवाज र सुनिँदै भनिँदै आएका प्राचीन कहानीहरुलाई समेटेर पौडेलले पहिलोपटक पुस्तकको

रामेछाप- रामेछापको मन्थली नगरपालिकाले नगरको पर्यटन विकासका योजना तथा कार्यक्रम बनाउन सरोकारवालासँग सुझाव लिएको छ । नगरपालिकाले शुक्रबार एक कार्यक्रमको आयोजना गरी पर्यटन विकासको सम्भावना, अवसर र चुनौतीका बारेमा सरोकारवालासँग

रामेछाप- रामेछापको मन्थली नगरपालिका–७ भटौलीस्थित मानेखोपमा बोलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मन्थली नगरपालिका–७ कौछिनीकी ८२ वर्षीया नन्दमाया भण्डारी, ५५ वर्षकी ज्ञानदानी तामाङ, ६८ वर्षका

रामेछाप– डिभीजन बन कार्यालय रामेछापका डिभीजन बन अधिकृत रामशरण गौतमले कार्यालयका कर्मचारीमाथि दुर्व्यवहार गरेको भनी उजुरी परेको छ । गौतमले बन भिडीजन कार्यालयमा कार्यरत महिला कर्मचारीमाथि दुव्र्यवहार गरेको भन्दै बन

रामेछाप– बागतमी प्रदेश सांसद युवराज चौलागाईले रामेछाप जिल्लाको विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्र विकासका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मान्त्रालयमा बजेट सिलिङसहित माग पत्र पेश गरेका छन् । संस्कृति,

रामेछाप- रामेछापको मन्थली नगरपालिका वडा नम्बर १ र ६ को सीमना पर्ने कुनौरीमा खेलमैदान शिलान्यास गरिएको छ । राष्ट्रिय स्तरको खेलमैदान ‘रंगलाशाला’ निर्माणको लागि मंगलबार बागमती प्रदेश सांसद तारानारायण श्रेष्ठद्धारा