नवराज विश्वकर्मा रामेछाप । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले रामेछापले ६ स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ । जिल्लामा दुई नगरपालिका र ६ गाउँपालिका गरी आठ वटा स्थानीय तह
रामेछाप । नेकपा माओवादी केन्द्र दोरम्बा शैलुङ्ग गाउँपालिकाको प्रथम गाउँसम्मेलनले हिराबहादुर श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ । आइतबार सम्पन्न भएको पहिलो गाउँसम्मेलनले श्रेष्ठको नेतृत्वमा ५५ सदस्य गाउँपालिका कमिटी गठन गरेको
नवराज विश्वकर्मा रामेछाप । कर्तब्य ज्यान मुद्दामा फरार अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् । रामेछापको खाँडादेवी गाउँपालिकाको राकाथुमका फरार दुई अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय रामेछापले १२ वर्षपछि पक्राउ गरेको
नवराज विश्वकर्मा रामेछाप । उमाकुण्ड गाउँपालिका वडा नं. १ गुम्देलमा नेकपा एकीकृत समाजवादी पार्टीको वडा कमिटी गठन भएको छ । तिलकबहादुर कार्कीको नेतृत्वमा ३९ सदस्यी कमिटी गठन भएको हो ।
नवराज विश्वकर्मा रामेछाप । रामेछाप र ओखलढुंगा जिल्लाको सीमा लिखु नदीमा निर्माण भएको लिखु–४ जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेसँगै ५२ दशमलव ४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ
रामेछाप । रामेछापका तीनवटा पालिकाका शिक्षक र विद्यालय नर्सलाई आधारभूत आँखा उपचार तालिम दिइएको छ । मानिसको संबेदनसिल अंङ्गको रुपमा रहेको आँखामा समस्या आउँदा गर्नुपर्ने प्राथमिक उपचार, अपनाउनु पर्ने सावधानी
नवराज विश्वकर्मा रामेछाप । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मन्थली नगरपालिकाले अभियानको पहिलो दिन र्याली निकाल्नुका साथै दीप प्रज्वलन गरेको छ । आज बिहान महिला हिंसा विरुद्धका विभिन्न
नवराज विश्वकर्मा रामेछाप । अघिकांश घरेलु हिंसासँगका घटनामा महिलाहरु पीडित भएका छन् । महिला तथा बालबालिकाको, मानव अधिकार संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्ने नाममा विभिन्न नामबाट
रामेछाप । समाजसेवि तथा नेकपा एमाले रामेछापका नेता रत्नप्रसाद गौतमले १० औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका छन् । यही मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुन गइरहेको
नवराज विश्वकर्मा रामेछाप । मन्थली नगरपालिकाले ६ वर्षमाथिका नागरिकलाई निःशुल्क मिर्गौला प्रारम्भिक परीक्षण गराउने घोषणा गरेको छ । मन्थली नगरपालिकामा रहेका करिब ५१ हजार नागरिकको निःशुल्क मिर्गौला परीक्षण गराउन नगरपालिकाले
नवराज विश्वकर्मा रामेछाप । विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष पूरा भएको छ । शान्ति सम्झौता भएको १५ वर्ष वितिसक्दा समेत रामेछापका १ सय १५ जना द्वन्द्व पीडितले राहत पाएका
सुशिल चौलागाई काठमाठौं । मुक्तकसागर त्रैमासिक साहित्यिक मुक्तक पत्रिकाद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा समाजको अवस्थालाई चित्रण गरी लेखिएको मुक्तक संग्रह ‘मुक्तक मिनार‘ लोकार्पण भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति