https://youtu.be/2En0Hb5PCTI
राजिव कार्की रामेछाप- मंसिर १० गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा रामेछापमा बामगठबन्धनले क्लिनस्वीप गरेको छ । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको रामेछापमा तिन ओटै सिटमा वामगठबन्धनका उम्मेदवारहरु भारि
एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको रामेछापमा तीन वटै सिटमा वामगठबन्धन विजयी भएका छन् । प्रतिनिधिसभामा वामगठबन्धनका साझा उम्म्ेदवार नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्यामकुमार श्रेष्ठ विजयी भएका छन् भने
रामेछापको प्रदेशसभा ‘क’ मा बामगठबन्धनका साझा उम्मेदवार शान्तिप्रसाद पौडेल विजयी भएका छन् । पौडेलले २२ हजार ३ सय ६९ मत प्राप्त गरि विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली
रामेछाप जिल्लाबाट नेपाली काँग्रेसलाई अर्को झड्का लागेको छ । रामेछापको प्रतिनिधिसभामा नेपाली काँग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङले जित्ने काँग्रेसको लिष्टमा रहेको रामेछापको प्रतिनिधिसभामा वामगठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता श्यामकुमार श्रेष्ठ
रामेछापको प्रदेशसभा ‘ख’ मा बामगठबन्धनका साझा उम्मेदवार कैलाशप्रसाद ढुङ्गेल भारि मतान्तरले विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएअनुसार ढुङगेलले २६ हजार ९ सय ३५ मत प्राप्त गरेका
रामेछापमा मतगणना भइरहदा प्रदेशसभा ‘ख’ को एउटा बुथमा मतदान अधिकृतले हस्ताक्षर नभएको ३७ मत भेटिएको छ । मतगणनाको क्रममा खाँडादेवी गाउँपालिका–८ गागलको महाङकाल मतदान केन्द्रमा मतपत्रमा हस्ताक्षर नभएको फेला परेपछि
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका मत गणना जारी रहेको रामेछाप जिल्लामा बदर मतको संख्या निकै बढेको छ । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको रामेछापमा प्रतिनिधिसभा तर्फ ३८ हजार ९ सय
रामेछाप जिल्लाको प्रतिनिधिसभा वामगठबन्धनका उम्मेदवार श्यामकुमार श्रेष्ठले ३० घण्टापछि उनका प्रतिपस्र्धी लोकतान्त्रिक गठबन्धनका पूर्णबहादुर तामाङसँगको मतान्तरलाई निकै फराकिलो पारेका छन् । मत गणनाको सुरुवात देखिनै अगाडि लागेका श्यामुकमार श्रेष्ठले पूर्णबहादुर
राजिव कार्की रामेछाप– मंसिर १० गते सम्पन्न भएको संघ र प्रदेशसभा निर्वाचनको मतगणना चलिरहँदा रामेछापमा बामगठबन्धनको पकडक्षेत्र मानिएकै ठाउँमा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले धेरै भोट पाएका छन् ।
रामेछाप जिल्लाको प्रदेशसभामा ‘ख’ मा वामगठबन्धन उम्मेदवार कैलासप्रसाद ढुङ्गेलले लोकतान्त्रिक गठबन्धका उम्मेदवारलाई दोब्बर मतले पछि पारेका छन् । ढुङ्गेलले उनका प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जितबहादुर थापामगरलाई पराकिलो अन्तरले पछाडि छोडेको
रामेछाप जिल्लाको प्रतिनिधिसभाको प्रतिस्पर्धी वामगठबन्धनका उम्मेदवार श्यामकुमार श्रेष्ठलाई लोकतान्त्रिक गठबन्धनका पूर्णबहादुर तामाङले पछ्याइरहेका छन् । मत गणनाको सुरुवात देखिनै अगाडि लागेको श्यामुकमार श्रेष्ठलाई अहिलेसम्म पूर्णबहादुर तामाङले भेटाउन सकेका छैनन् ।