
काभ्रे– राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको अवसरमा महाअष्टमीका दिन बुधबार बिहान पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेकी छन् । काभ्रेपलानञ्चोकको पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा जेठी छोरी उषाकिरण भण्डारीकासाथ करिब १५ मिनेट

चितवन– पृथ्वी राजमार्ग अन्तरगत चितवनको कुरिनटारमा ट्यांकरले रोकी राखेको भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । ४ जनाको अवस्था गम्भीर छ ।

२५ जिल्लामा वितरण गर्न ठिक्क पारिएको ‘गरीब घरपरिवार पहिचान परिचय पत्र’ भित्रको चरम बेथिति दखिएको छ । गरिबीको रेखामुनि रहेका नेपालीको जीवनस्तर उकास्न गरीब घरपरिवार पहिचान र परिचय पत्र वितरण

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दशैँ लगत्तै सबै तहको एकतालाई पूर्णता दिने तयारी गरेको छ । जिल्ला तहको एकीकरणसम्बन्धी यसअघिका कार्यदलले दिएको प्रतिवेदन विवादमा परेपछि नेकपाको एकीकरण लम्बिएको थियो







