
रामेछाप- रामेछाप मन्थली नगरपालिकाले एक महिना अघि गरेको शिक्षक सरुवाको निर्णय फिर्ता लिन माग गर्दै नेपाल शिक्षक संघ रामेछाप आन्दोलनमा उत्रिएको छ । नगरपालिकाले शिक्षक सरुवाको निर्णय तत्काल कार्यान्वयन गर्न

रामेछाप- रामेछाप जिल्लाको रामेछाप नगरपालिका–३ साँघुटारमा निर्माण गरिएको स्वास्थ्य चौकीको भवन ठेकेदारले स्टीमेट अनुसारको निर्माण सामाग्री प्रयोग नगर्दा गुणस्तरहिन भवन निर्माण भएको छ । नवनिर्मित स्वास्थ्य चौकी भवनको गाह्रो बाङ्गीनुका साथै

रामेछाप-३ नम्बर प्रदेश अन्तर्गत प्रदेशसभा ‘क’ रामेछापका सांसद शान्तिप्रसाद पौडेलले सवै सहकारी संस्था उत्पादनमुखी काममा लाग्नु पर्ने बताए । नवजागरण बचत तथा ऋण सहकारी संस्था मन्थलीको शनिवार आयोजना गरिएको २०

रामेछाप- नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नेपाल पत्रकार महासंघ रामेछाप शाखालाई सम्मान गरेको छ । संस्थाले शनिबार आफनो २० औ बार्षिक साधारण सभाको अबसर पारेर कदरपत्र सहित सम्मान

सन्तोष ढुङ्गेल काठमाडौं–रामेछाप साँस्कृतिक कलाकार समाजले दशै तिहार शुभकामना आदान प्रदान तथा श्रष्टा सम्मान कार्यक्रमा गरेको छ । राजधानीको सामाखुसी स्थित स्काई पाटी प्यालेसमा शनिबार आयोजित कार्यक्रममा समाजले गीत संगित

निरोज खड्का क्षेत्रीय सचिव नेपाली काँग्रेस क्षेत्र नं. १, रामेछाप केहि दिन अधि एक कार्यक्रममा सम्मानिय प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टीको खिलाफमा लाग्ने विरुद्ध अरिंगाल जसरी

रामेछाप–सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले पहिलो पटक सवारीको गति मापन यन्त्र राडर मेसिन प्रयोगमा ल्याइएको छ । तीव्र गतिका कारण सवारी दुर्घटना हुने र सर्वसाधारण

रामेछाप- स्थानीय तहले आपूmखुसी शिक्षा ऐन जारी गरेको भन्दै चरणवद्ध आन्दोलनमा रहेका नेपाल शिक्षक महासंघले रामेछापको सदरमुकाम मन्थलीमा शनिबार लाल्टिन जुलुस निकालेको छ । २७ वुँदे मागसहित आन्दोलनमा रहेको नेपाल

निरोज खड्का क्षेत्रीय सचिव नेपाली काँग्रेस क्षेत्र नं.१ रामेछाप नीतिहरुको पनि नीति बनाउने राजनीतिले हो । राजनीति कुनै पेशा ब्यबसाय नभइ विशुद्ध समाजसेवा हो । समाजलाई अग्रगमन तिर डोर्याउने, सहि

रामेछाप–रामेछापको लिखु तामाकोशी गाउँपालिका अन्तर्गत धोबि–दिलौरी सडक खण्डको भुस्रा बनमा ६५ मिटर सडक ढलान गरेको १५ दिन नवित्दै भत्किएको छ । उकालोे सडक जोखिम ठाउँमा रहेकाले बलियो बनाउन पिचको सट्टा

रामेछाप– रामेछाप जिल्लाको खाँडादेवि गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले भूकम्प गएको तीन वर्ष वितिसक्दा पनि केही भूकम्प पीडितको नाम लाभग्राहीमा सूचीमा नपरेको बताए । गैरपीडितको नाम लाभग्राहीको सूचीमा रहेको तर वास्तविक

रामेछाप- जिल्लाको लिखु तामाकोशी गाउँपालिका–६ खिम्तीस्थित छतिवने खोलामा आएको बाढीले सडक बगाएपछि पाँच दिनदेखि जिल्लाको उत्तरी क्षेत्र जाने यात्रायात अवरुद्ध हुँदा यात्रु मारमा परेका छन् । एक हप्तादेखि परेको निरन्तर वर्षाको