
नेपाल कम्युनिष्ट पार्टी रामेछापको अध्यक्षमा डिल्लीमान तामाङ र सचिवमा आनन्द श्रेष्ठ चयन भएका छन् । पूर्व माओवादी रामेछापका अध्यक्ष डिल्लीमान तामाङ र पूर्व एमाले रामेछापका सचिव आनन्द श्रेष्ठ पार्टी एकतापछि पनि अध्यक्ष

नेपालमा अनलाइनबाट बस टिकट विक्री गर्दै आएको बससेवा डटकम र थाइल्याण्डको चर्चित ट्राभल कम्पनी टुवेल्भ गो गु्रप (ज्ञद्द न्इ न्चयगउ० बीच अनलाइन बस टिकट बिक्री गर्ने विषयमा सम्झौता भएको छ

आफ्नै घरमा पालेको कुकुरलाई रेविज रोग लागेको आशंका गर्दै रामेछाप नगरपालिका–७ का उद्धबकुमार श्रेष्ठले जिल्ला जनस्वास्थ कार्यालय रामेछापमा सहयोगको लागि निबेदन दिएका छन् । कुकुरले आफनै घरको दुध दिने गाईलाई

जिल्ला प्रहरी कार्यालय रामेछापमा रहेर उत्कृष्ठ काम गर्ने ५ जना प्रहरीलाई पुरस्कृत गरिएको छ । मेहेनती र राम्रो काम गर्ने पाँच प्रहरीलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पुरस्कृति गरेको हो ।

रामेछाप- रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङ्गमा रहेको नव दर्शन माध्यमिक विद्यालको भवन निर्माण सम्पन्न भएको ४ महिनामै भासिएको छ । २०७२ सालको विनासकारी भूकम्पले सो विद्यालयको भवनमा क्षति पु¥याएपछि

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका–४ का अध्यक्ष चन्दबहादुर मगर ‘टलक’ सँग गरिएको कुराकानी प्रस्तुत छ : गौश्वार रामेछाप जिल्लाकै विकट ठाउँ हो । त्यस्तो ठाउँको वडा अध्यक्ष यहाँ । वडाको विकास

रामेछाप-जिल्ला प्रहरी कार्यालय रामेछापले ३५ वर्ष अघि जेल सजाय तोकिएका फरार अभियुक्तलाई पक्राउ गरेको छ । ३५ वर्षदेखि फरार सुनापाति गाउँपालिका–५ खनियापानीका ७० वर्षिय छेवाङ्ग तामाङलाई पक्राउ गरेको हो ।

रामेछाप– जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले गएको साउन महिनामा १० लाख बढी राजस्व संकलन गरेको छ । ट्राफिक नियम उल्लंघन गर्ने १४ सय ८३ वटा सवारी तथा ढुवानीका साधन चालक

नेकपा रामेछापका नेता पेमा लामासँग गरिएको कुराकानी प्रस्तुत छ : नेपाली राजनीतिमा पछिल्लो पटक विकशीत भइरहेको घटना क्रमलाई कसरी लिनुभएको छ ? हाम्रो अध्यक्षद्धय कमरेड केपी ओली र कमरेड पुष्पकमल

सम्भावित दिुर्घटनालाई न्यूनिकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक कार्यालय रामेछापले ट्राफिक ब्यवस्थापनालाई कडाई गरेको छ । बजार क्षेत्रमा गति सिमित लेखिएको २६ वटा भन्दा बढी बोर्ड राखेर कारबाही गर्दा समेत सवारीको

नवराज विश्वकर्मा रामेछाप – जिलको सुनापति गाउँपालिकाले रामेछाप जिल्लाकै नमूना काम गरेको दावि गरेको छ । गाउँपालिकामा जनमैत्री काममार्फत आपूmहरुले जिल्लाकै नमूना काम गरेको सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामाले दावि

१५ औं दोरम्बा स्मृति सभा कार्यक्रम तथा शहीद परिवार सम्मान कार्यक्रमका अध्यक्ष महोदय, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय समिति र विभिन्न तह र तप्काका सहयोद्धा कमरेडहरु, दोरम्बा हत्याकाण्डका आदरणीय शहीद परिवार