Logo
हट न्युज
सविता कट्टेलको प्रधानमन्त्रीलाई खुला पत्र (मोदीको भ्रमणमा गरिएको राष्ट्रिय झण्डाको अपमान सहन सकिँदैन)

सविता कट्टेल हेल्लो प्रधानमन्त्री के पी ओलीज्यू ! एउटा विषयमा मेरो यति  धेरै चित्त बुझेन कि यहाँलाई यो खुल्ला पत्र नलेखी बस्न सकिन। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँ दा

घरभित्र बाढी पसेपछि चौताराबाट स्वास्थ्य सेवा

निरजकुमार श्रेष्ठ रामेछाप– सोमबार बिहान परेको भारी वर्षाका कारण आएको बाढी कार्यालयभित्र पसेपछि माटो जमेपछि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछापले चौतारामा बसेर स्वास्थ्य सेवा सञ्चालन गरेको छ । आयुर्वेद

सभापतिको समय नमिल्दा पार्टी कार्यालयमै थन्कियो एम्बुलेन्स

सन्तोष ढुङ्गेल/काठमाडौं नेपाली काँग्रेस रामेछापका नेता पूर्णबहादुर तामाङ कान्छारामले रामेछापको लागि ल्याएको ६ वटा एम्बुलेन्स नेपाली काँग्रेसको केन्द्रीय पार्टी कार्यालयमा थन्किएर बसेको छ । पार्टी सभापतिको उपस्थितिमा एम्बुलेन्स वितरण गर्ने

रामेछापको सदरमुकाम मन्थलीको बसपार्क क्षेत्र डुवानमा

गए रातिदेखि परेको अविरल वर्षको कारण आएको बाढीले रामेछाप जिल्लाको सदरमुकाम मन्थलीको बसपार्क क्षेत्र डुवानमा परेको छ । वर्षाको कारण माथिल्लो भागबाट आएको खहरेले बसपार्क क्षेत्र डुवाएको हो । खहरेले

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव पक्राउ

प्रहरीले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलालाई पक्राउ गरेको छ । रिपोर्टस क्लब, भृकुटीमण्डपको कार्यक्रममा आउने क्रममा सिटौलालाई काठमाडौं प्रहरी परिसरको सादा पोशाकमा खटिएका टोलीले पक्राउ परेको हो

कुशेश्वर यातायातले दियो यात्रुलाई राहात

रामेछाप–यातायता सेवामा सिण्डिकेट माग गर्दै देशैभरका यातायात ब्यवसायिले यातायात बन्द गरे पनि कुशेश्वर यातायात सेवा प्रा.लि.ले भने आफ्नो नियमित सेवा सञ्चालन गरेको छ । यातायाता सेवामा सिन्डकेट हटाउने निर्णय विरुद्ध

जनकपुरको विकासलाई अगाडि बढाउँन चावि मोदीलाई बुझाउने तयारी

पहिलो पटक जनपुर भ्रमणमा आउँन लागेको भारीत प्रधानमन्त्री नरेन्द्र मोलाई जनकपुर जनकपुरधामको साँचो बुझाउने तयारी भईरहेको छ । धार्मिक तथा ऐतिहासिक शहर भए पनि विकास निर्माणमा पछि परेकोले जनकपुरको विकासलाई

नेविसंघको विवाद उत्कर्षमा, दुई महामन्त्रीले बोलाए छुट्टाछुट्टै बैठक

सन्तो ष ढुङ्गेल/काठमाडौं नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको विवाद उत्कर्षमा पुगेको छ । संघको विवाद चरमचुलीमा पुगेपछि नेविसंघको केन्द्रीय समिति दुई खेमामा विभाजीत भएको छ । संघभित्रको विवादले उच्च

क्षेतिग्रस्त धार्मिक सम्पदाको पुननिर्माणले गति लिन्छ : श्रेष्ठ

रामेछाप-रामेछापका प्रतिनिधिसभा सांसद श्यामकुमार श्रेष्ठले भूकम्पले क्षतिग्रस्त बनाएको धार्मिक सम्पदाको पुनःनिर्माणले आगामी दिनमा गतिलिने बताएका छन् । भूकम्पले क्षतिपु¥याएको रामेछापका गुम्बा र मठमन्दीर लगायतका धार्मिक सम्पदाको पुननिर्माणले अब तीब्रता पाउने

वुद्ध जयन्तीको अवसरमा रामेछापमा साँस्कृतिक मेला

२५६२ औं वुद्ध जयन्तीको अवसर पारेर रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । बुद्ध जयन्तीको अवसरमा पारेर नेपाल मगरसंघ जिल्ला कार्यसमिति रामेछापले साँस्कृतिक कार्यक्रम आयोजना गर्न

पीडितले आफै मिल्छौँ भन्दै उजुरी फिर्ता लिदा दलाललाई प्रोत्साहन :डिएसपी

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक अमरेन्द्रबहादुर सिंहले वैदेशिक रोजगारीमा जाने कामदारले आपूm ठगिए उजुरी दर्ता गर्ने र पछि हामी आफैं मिल्छौं भन्दै उजुरी फिर्ता गर्न आउने परिपाटिले

श्रीमान विदेशमा, घरमा श्रीमतिले बिष खाएर आत्महत्या

रामेछाप नगरपालिका–५, काभ्रे तेर्सेटोलकी २७ वर्षिया यममाया तामाङले विष खाएर प्राण त्यागेकी छन् । श्रीमान विदेशमा रहेका तामाङको परपुरुषसँगको यौन सम्बन्धका कारण गर्भ आएपछि बिष खाएको हुन सक्ने आशंका गरिएको