Logo
हट न्युज
श्यामकुमारको २ हजार ५ सय भन्दा बढिको अग्रता

रामेछाप जिल्लाको प्रतिनिधिसभामा वामगठबन्धनका उम्मेदवार श्यामकुमार श्रेष्ठले २ हजार ५ सय ७१ मतले अग्रता कायम गरेका छन् । पछिल्लो मत परिणाम अनुसार वामगठबन्धने साझा उम्मेदवार नेकपा मओवादीका नेता तथा विनाविभागीय

श्यामकुमारको दुई हजारको अग्रता

रामेछाप -रामेछाप जिल्लाको प्रतिनिधिसभामा वामगठबन्धनका उम्मेदवार श्यामकुमार श्रेष्ठले २ हजार २३ मतले अग्रता कायम गरेका छन् । पछिल्लो मत परिणाम अनुसार वामगठबन्धने साझा उम्मेदवार नेकपा मओवादीका नेता तथा विनाविभागीय मन्त्री

रामेछापमा वामगठबन्धनको आग्रता कायमै

रामेछाप जिल्लाको प्रतिनिधि तथा प्रदेशसभा दुबैमा वामगठबन्धनले अग्रता कायमै राखेकोे छ । पछिल्लो मत परिणामअनुसार वामगठबन्धनका तर्फबाट प्रतिनिधिसमा सदस्यका उम्मेदवार श्यामकुमार श्रेष्ठको ५ हजार ६ सय २१ मत रहेको छ

रामेछापमा वामगठबन्धन अगाडि

रामेछाप जिल्लाको प्रतिनिधि तथा प्रदेशसभा दुबैमा वामगठबन्धनले अग्रता लिएको छ । २२ गते बिहानको पछिल्लो मत परिणामअनुसार वामगठबन्धनका तर्फबाट प्रतिनिधिसमा सदस्यका उम्मेदवार श्यामकुमार श्रेष्ठको ५ हजार २ सय १९ मत

साँझ पाँच बजेबाट मत गणना हुने

रामेछाप-रामेछापमा पहिलो चरण अन्तर्गत गत १० गते सम्पन्न भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मत गणना बिहीबार साँझ पाँच बजेबाट हुने भएको छ । दोश्रो चरण अन्तर्गत ४५ जिल्लामा आज भइरहेको

८२ वर्षका कृष्णको भोट हाल्ने सपना अधुरै

२१ मंसिर २०७४ काभ्रे– काभ्रे बनेपाका ८२ वर्षीय कृष्ण कर्माचार्यको मतदानस्थलमै निधन भएको छ । बिहान सबेरै मतदान गर्न मतदान केन्द्र पुगेका उनी बेहोस भएर ढलेका थिए । बनेपा ४

बाँकेका अधिकांश मतदाताहरु परिचय पत्र लिनै आएनन्

बाँके– दोश्रो चरण अन्तर्गत बिहीबार ४५ जिल्लामा हुने निर्वाचनको लागि सबै मतदान केन्द्रबाट परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाइए पनि बाँकेका अधिकांश ठाउँमा मतदाताहरु परिचय पत्र लिन नगएको पाइएको छ ।

दोलखाको मिर्गे घटनाका अभियुक्त प्रहरी हिरासतमा

दोलखा– दोलखाको बैत्यस्वर गाउँपालिका वडा नम्बर ३ मिर्गेका सुनकुमार तामाङलाई खुकुरी प्रहार गरी गम्भिर घाइते बनाएको अभियोगमा जिल्ला प्रहरी कार्यालय दोलखाले पदमबहादुर तामाङलाई हिरासतमा लिएको छ । पीडितका भाई भिम

लिखु गाउँपालिकामा पनि मनाइयो लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान

रामेछाप– “लैङ्गिक हिंसा अन्त्यको लागि सबै जुटौ, कोही नछुटौ” भन्ने नाराका साथ रामेछापको लिखु गाउँपालिकाले पनि विभिन्न कार्यक्रमको आयोजना गरि लैङ्गिक हिंसा बिरुद्धको १६ दिने दिवस मनाएको छ । लिखु

वामपन्थीले संविधान संशोधन गर्न नदिएको देउवाको आरोप

सप्तरी– प्रधानमन्त्री शेरबहादुर देउवाले वामपन्थीहरुले संविधान संशोधन नगर्न नदिएको आरोप लगाएका छन् । चुनावि सभालाई संवोधन गर्न बिहीबार सप्तरीको कठौना पुगेको देउवाले यस्तो आरोप लगाएका हुन् । नेपाली काँग्रेसका सभापति

सरकारले दियो,शुक्रबार सार्वजनिक विदा

काठमाडौं– सरकारले शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्म दिनको अवसरमा विदा दिने निर्णय गरिएको हो । साथै, इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’

उत्तर कोरियाद्वारा लामो दुरीको व्यालेस्टिक मिसाइल परीक्षण

उत्तर कोरियाले फेरि अर्को लामो दुरीको ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । अमेरिकाको रक्षा मन्त्रालयको प्रारम्भिक मूल्यांकन अनुसार यो एक अन्तर महाद्वीपीय व्यालेस्टिक मिसाइल हो । सो मिसाइल एक हजार