Logo
हट न्युज
दुतावासले निर्माणको जिम्मा लिएको विद्यालय अलपत्र

रामेछाप । छीमेकी राष्ट्र भारत र चीनका दुतावासले निर्माण गर्ने जिम्मा लिएको रामेछापको ११ वटा विद्यालयमा अझैसम्म निर्माण कार्य सुरु हुन सकेको छैन । विद्यालय भवन नबन्दा ती विद्यालयमा अध्ययनरत

गोकुलगंगा गाउँपालिकाको सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना !

सुनापति गाउँपालिकाको जग्गा आवश्यकता सम्बन्धी सूचना !

अब भंगेरीबासीको दुःखका दिन गयोः गजुरेल

रामेछाप । नेकपा माओवादी केन्द्रका केन्द्रीय हेडक्वाटर सदस्य हरिबोल गजुरेलले रामेछापको भंगेरीबासीको दुःखको दिन गएको बताएका छन् । शहीद गंगालाल श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मभूमी

एकीकृत अनेशि संगठनको अध्यक्षमा भट्टराई

एकीकृत अखिल नेपाल शिक्षक संगठनको एकताको छैठाँै जिल्ला सम्मेलनले सोमप्रसाद भट्टराइलाई अध्यक्षमा चयन गरेको छ । यही पौष २१ गते सम्पन्न भएको जिल्ला सम्मेलनले भट्टराई अध्यक्ष रहेको ४१ सदस्यीय जिल्ला

मनको रोगी भएर मलेसियाबाट फर्केका दिनेश अर्मपर्ममा जुटे

रामेछापको गोकुलगंगा गाउँपालिका ३ का दिनेश सुनुवार बिहानको खाना नखाउञ्जेल घरमा आमालाई काम सघाउँ छन् । गाउँमा अहिले पनि भूकम्पले भत्काएका घरको बनाउने काम चलिरहेको छ । गाउँलेहरु एकअर्काको घर

सुनापति गाँउपालिका कार्यपालिका हिलेदेवीको सूचना

सम्झौता अवधि सकिंदा पनि आएन पैसा

गरीबि निवारण कोषको जीविकोपार्जन कार्यक्रम अन्तर्गत रामेछापको लिखु गाउँपालिको नागदहमा सञ्चालन गरिएको घुम्ती कोष कार्यक्रमको सम्झौता अवधि सकिंदा पनि गरीबि निवारण कोष अन्तर्गत गठन भएका स्थानीय सामुदायिक संस्थाले पाउँनु पर्ने

सार्वजनिक स्थलमै जातीय छुवाछुत

रामेछापको गोकुलगंगा गाउँपालिका–१ चुचुरेमा सर्वजनिक स्थलमा समेत जातीय छुवाछुत कायमै रहेको छ । २०२० सालमा मुलुकी ऐन बने पनि जातीय छुवाछुत अहिलेसम्म पनि अन्त्य हुन सकेको छैन । नेपालको संविधान

सुनापति गाउँपालिकाको जग्गा आवश्यकता सम्बन्धी सूचना !

सुनापति गाउँपालिका गाउँ कार्यपालिकको कार्यालय हिलेदेवी,रामेछाप ३ नं. प्रदेश, नेपाल मिति : २०७४-०९-१९ सूचना ! सूचना !! सूचना !!! यस सुनापति गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय हिलेदेवीको कार्यालय भवन निर्माणको लागि गाउँपालिकाको

रहेनन् दोस्रो विश्वयुद्धका लेफ्टिनेन्ट गजेन्द्र

रामेछाप । दोस्रो बिश्वयुद्ध (सन् १९३९ देखि १९४५) मा अफगानिस्थान, ईराक, कुर्दिस्थान र भारतमा पुगेर लडाई लडेका पूर्वसैनिक लेफ्टिनेन्ट गजेन्द्रबहादुर बस्नेतको निधन भएको छ । ९९ बर्षको उमेरमा उहाँको पौष

उमाकुण्ड–७ बाट फर्जि नागरिकता दिएको खुलासा

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–७ भुजीबाट फर्जि नागरिकता दिइएको खुलासा भएको छ । उमाकुण्ड गाउँपालिका–७ का अध्यक्ष रुद्रमणी नेवारको सिफारिसमा जिल्लाको नागरिक नभएका ब्यक्तिलाई नागरिकता दिएको खुलासा भएको हो । उमाकुण्ड