Logo
हट न्युज
सुनापतिका ७५ घरलाई हिलटेक

रामेछाप– सुनापति गाउँपालिका–२ दिमीपोखरीका ७५ घरधुरीलाई ५ सय लिटरको हिलटेक वितरण गरिएको छ । करेसाबारी प्रवद्र्धन गर्ने उद्देश्यले ठूलो छाँगा–सिम्पानी–चाँपश्वरा लिफ्ट सामुदायिक खानेपानी आयोजनका उपभोक्तालाई हिलटेक वितरण गरिएको हो ।

अनुगमनको नाममा प्रशासनको आतंक

रामेछाप– रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेको नेतृत्वमा रहेको बजार अनुगमन समितिले पछिल्लो पटक यही जेठ २४ गते बजार अनुगमन गर्यो । समय–समयमा अनुगमन भइरहे पनि यस पटक भने

पत्रकार सत्यालले त्यागे महासंघको सदस्यता

रामेछाप– पत्रकार सौजन्यप्रसाद सत्यालले नेपाल पत्रकार महासंघको सदस्यता स्वेच्छिक रुपमा त्याग गरेका छन् । नेपाल पत्रकार महासंघले शुद्धिकरण अभियान चलाइरहेका बेला पत्रकार सत्यालले आपूm पत्रकारितामा भन्दा कानुनी व्यवसायमा बढी अभ्यस्त

गौरीशंकर मन्टेश्वरी शिक्षक तालिम

रामेछाप– गौरीशंकर माध्यमिक विद्यालय रामेछापले मन्टेश्वरी शिक्षक तालिम सञ्चालन गरेको छ । रामेछाप नगरपालिका अन्तर्गतका माध्यमिक विद्यालयमा कार्यरत शिशु कक्षा र आधारभूत तहमा अध्यापनरत शिक्षकहरुका लागि पाँच दिवसीय मन्टेश्वरी शिक्षक

खाँडादेवी ६ सार्वजनिक सुनुवाइ

रामेछाप– रामेछापको खाँडादेवी गाउँपालिका–६ ले चालु आर्थिक वर्षमा गरेका विकास निर्माण तथा सेवा प्रवाहको प्रभावकारीता बारे सार्वजनिक सुनुवाइ गरेको छ । चालु आर्थिक वर्षमा वडाका लागि विनियोजित कुल रकम ९९

खिम्ती सवस्टेशनको बिजुली रामेछाप जोडिने

रामेछाप– आफ्नै जिल्लामा ठुला–ठुला जलविद्युन् आयोजना बने पनि ढल्केबर र सिन्धुपाल्चोक लामसाँघुको बिजुली प्रयोग गर्नुपर्ने रामेछापका नागरिकको बाध्यता हट्ने भएको छ । अबको केही दिनमा रामेछाप जिल्लामा न्यू खिम्ती सवस्टेशनको

वित्तीय साक्षारता कक्षाको प्रभावः बन्द भएको व्यवसाय पुनः चल्यो

कलैया उपमहानगरपालिकाका वित्तीय साक्षरता सहजकर्ता कन्हैया ठाकुरको सहयोगमा सागर विक्रम बस्नेत “काम गर्नका लागि आत्मवल चाहिन्छ, आत्मवल बढाउनका निम्ति सहि मान्छेका सल्लाहको जरुरी हुन्छ” भन्ने बसिरन खातुनको विश्वास छ ।

ग्याँस लिग भएर आगलाग्दा निभाउने अभ्यास

रामेछाप – सदरमुकाम मन्थलीमा ग्याँस लिग भएर हुनसक्ने सम्भावित आगलागिका घटना परिकल्पना गरी नमूना अभ्यास प्रदर्शन गरिएको छ । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र रामेछापले सोमवार सम्भावित आगलागिको नमूना प्रदर्शन

मोतियाविन्दु शिविरमा ६४ जनाको शल्यक्रिया

रामेछाप– तामाकोसी अस्पतालमा सञ्चालन गरिएको २ दिने मोतियाविन्दु शल्यक्रिया शिविरमा ६४ जनाको शल्यक्रिया गरिएको छ । ५० जनाको मोतियाविन्दु शल्यक्रिया गर्ने लक्ष्य लिएर शिविर सञ्चालन गरिएकोमा ६४ जनाको शल्यक्रिया भएको

१ सय ६३ जनालाई ३ महिने कम्प्युटर तालिम

रामेछाप– नेपाल आदिवासी जनजाति महासंघ रामेछापको समन्वय तथा मन्थली नगरपालिकाको आर्थिक सहयोगमा नगरभित्रका १ सय ६३ जनालाई तीन महिने आधारभूत कम्प्युटर तालिम दिइएको छ । जनजाति समुदायको क्षमता विकासका लागि

महासंघको संस्थापक अध्यक्ष श्रेष्ठ हुन् : राई

रामेछाप- नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गजुरधन राइले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठलाई घोषणा गर्नु पर्ने बताए । २००८ सालमा तत्कालिन पत्रकार संघको अध्यक्ष सत्यनारायण

वित्तीय साक्षरताले ‘पैसाले, पैसा कसरी कमाउँछ’ भन्ने सिकायो

चौतारा साँगाचेकगढी नगरपालिकाको वित्तीय साक्षरता सहजकर्ता सविता पाख्रिनको सहयोगमा सागर बिक्रम बस्नेत सिन्धुपाल्चोक– बिमला श्रेष्ठ उमेरले ३१ बर्षकी भइन् । सानै उमेरमा विवाह गरेकी उनको १ छोरा, १ छोरी सहित