Logo
हट न्युज
दुई दिने कृषि प्रदर्शनी मेला सम्पन्न

रामेछाप- मन्थली नगरपालिकाको आयोजना गरेको दुई दिने कृषि तथा लघु उद्यम प्रदर्शनी मेला सम्पन्न भएको छ । मङ्गलवार सुरु भएको मेला बुधवार समापन गरिएको हो । मेला समापन कार्यक्रमलाई सम्बोधन

प्याब्सन रामेछापको अध्यक्षमा पुनः तिमल्सिना

रामेछाप- निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) रामेछापको अध्यक्षमा पुनः केशव तिमल्सिना दोहोरिएका छन् । बुधवार सम्पन्न भएको प्याब्सन रामेछापको छैटौँ जिल्ला अधिवेशनले केब्स स्कुल मन्थलीका प्रिन्सिपल तिमल्सिनालाई पुनः

गाल्वा: अधकल्चो बजारमा मन्द व्यापार

टीकाप्रसाद भट्ट पौष १४, रामेछाप । सानो बजार । बजारका अधिकांश घरमा सटर र ढोका लागेका । कुनै कुनै पसलका सटर खुलेका भएपनि व्यापार नगन्य । अचेल रामेछापको गाल्वा बजारमा

फोटोमा मन्थली नगरपालिकाद्धारा आयोजित कृषि तथा लघुउद्यम प्रदर्शनी मेला

मन्थली नगरपालिकाद्धारा आयोजित कृषि तथा लघु उद्यम प्रदर्शनी मेलामा राखिएका स्टलहरु :

मन्थलीमा दुई दिने कृषि प्रदर्शनी मेला

रामेछाप- मन्थली नगरपालिकाको आयोजनामा मङ्गलवारबाट दुई दिने कृषि तथा लघुउद्यम प्रदर्शनी मेला सुरु भएको छ । मन्थली नगरपालिका भित्र उत्पादन तथा प्रशोधन भएका बाली तथा वस्तुहरू प्रदर्शनीको लागि मङ्गलवार र

चौरी किसानको पीडा: आफै डाक्टर आफै गोठाला

टीकाप्रसाद भट्ट रामेछाप – फुरिन्जीको गोठको लोभलाग्दो ‘सेराङ’ बिरामी परेर मरेको एक बर्ष भयो । ५ बेते ‘सेराङ’ बिरामी परेदेखि फुरिन्जीका आँखा ओभाएनन । ‘घाँसै नखाने, र्याल चुहाइरहने, केही खाइहाले

६ आयोजना सञ्चालनमा रेडक्रसको सहयोग

रामेछाप- गत असोज १०, ११ र १२ गतेको अविरल वर्षाले क्षति पु¥याएका ६ वटा खानेपानी योजनाहरुमा सञ्चालनको लागि नेपाल रेडक्रस सासाइटीले सहयोग गरेकोे छ । रामेछापका ६ वटा लिफ्ट खानेपानी

रुद्राक्ष समाजद्धारा विद्यार्थीलाई न्यानो कपडा बितरण

रामेछाप- रुद्राक्ष समाज नेपालले खाँडादवी गाउँपालिका–४ मा रहेको रक्तमाला आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री बितरण गरेको छ । रुद्राक्ष समाजले आइतवार विद्यालय प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि

जीर्ण टर्मिनलमा बसेर जहाज उडाउँदै एटिसी

टीकाप्रसाद भट्ट रामेछाप- रामेछाप विमानस्थलको टर्मिनल भवन जिल्लामा रहेका सरकारी भवनहरु मध्ये सबैभन्दा जीर्ण छ । उक्त भवनको माथिल्लो तलामा बसेर सिजनमा दैनिक सरदर ५० भन्दा बढी उडान र अवतरणको

जुनार खेती: जनशक्ति र सिँचाइको अभाव झेल्दै किसान

टीकाप्रसाद भट्ट रामेछाप- रामेछाप जिल्लाको दक्षिणी क्षेत्रका पाखाहरु यतिबेला जुनारले पहेलपुर छन् । जुनारले बजार र भाउ दुबै पाएका बेला किसानलाई भने जुनार खेतीका लागि जनशक्तिको अभाव खड्किएको छ ।

पौष १६ र १७ गते मन्थलीमा कृषि तथा लघु उद्यम प्रदर्शनी मेला

रामेछाप- रामेछाप जिल्लाको मन्थली नगरपालिकाले यही पौष १६ र १७ गते नगरस्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेलाको गर्ने भएको छ । आइतवार पत्रकार सम्मेलन गरी उक्त प्रदर्शनी मेलाको तयारी

मन्थलीको ३ र ४ लाई जोड्ने झोलुङ्गे पुल बन्दै

रामेछाप- रामेछापको मन्थली नगरपालिका वडा नम्बर ३ र वडा नम्बर ४ लाई जोड्ने झोलुङ्गे पुल निर्माण भइरहेको छ । वडा नम्बर ३ को अर्चले र वडा नम्बर ४ को गैराथोकलाई