
रामेछाप- रामेछाप जिल्लाको सुनापति गाउँपालिकाको पालिका स्तरीय परीक्षामा डहु माध्यमिक विद्यालय उत्कृष्ट भएको छ । गाउँपालिकाले लिएको कक्षा ८ को गाउँपालिका स्तरीय परीक्षाको नतिजामा नमुना सामुदायिक विद्यालयका रूपमा रहको

रामेछाप- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ रामेछापले शुक्रवार मन्थली नगरपालिका अन्तर्गत जोन क्षेत्रका कृषकहरुलाई कृषि औजार प्रदान गरेको छ । जोन क्षेत्रका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजार

रामेछाप- रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका–६ मा पर्ने लिखु तामाकोसी र गोकुलगङ्गा गाउँपालिकालाई जोड्ने छतिउनी खोलाको पुल निर्माणाधिन अवस्थामा छ । अहिले पुलको स्ल्याप ढलानको लागि तयारी भइरहेको छ ।

रामेछाप- रामेछापको सुनापति गाउँपालिकालाई थाङ्का हब घोषणा गरिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र सुनापति गाउँपालिकाले, सुनापति गाउँपालिकालाई औपचारिक रुपमा थाङ्का हब घोषणा गरेका हुन् । बागमती प्रदेशसभा सदस्य

रामेछाप – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछापले रामेछाप नगरपालिकाको जुनार जोन क्षेत्रका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजार प्रदान गरेको छ । कृषिमैत्री यान्त्रीकरण प्रवर्धन कार्यक्रम

रामेछाप- सामाजिक सुरक्षा भत्ता नलिने स्वेच्छिक घोषणा गरी सामाजिक सुरक्षा भत्ता नलिएका एक ज्येष्ठ नागरिकलाई सुनापति गाउँपालिकाले सम्मान गरेको छ । स्वेच्छिक रुपमा सामाजिक सुरक्षा भत्ता नदिने घोषणा गरेका रामेछापको

धादिङ– सुरुमा पासबुक भर्न अल्छि लाग्ने पवित्रा सुनारलाई पासबुक भरेपछि बैराग लाग्थ्यो । हरेकदिन हुने खर्चले मन आतिन्थ्यो उनको । पवित्राको आम्दानी भनेको हरेक महिना श्रीमानले विदेशबाट पठाएको पैसा

रामेछाप- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ रामेछापले बाख्रा जोनमा आवद्ध कृषि सहकारी, कृषक समूह, नीजि फर्म र कम्पनीलाई बोयर जातका पाठापाठी ५० प्रतिशत अनुदानमा वितरण गरेको छ

रामेछाप- नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् सङ्घीय सांसद सञ्जय गौतमले नेकपा माओवादीसँग गठबन्धन गर्नु काङ्ग्रेसको ठुलो भूल भएको बताए । शनिवार नेपाली काङ्ग्रेस रामेछाप नगरको प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै

सल्यान- “जीवनमा असम्भव भन्ने शब्द छैन दुःख नगरी कुनै कुरा प्राप्त गर्न सकिन्न । मनमा दृढ चाहना शरीरमा काम गर्ने उर्जा, जोस र जाँगर भर्न जानेर काम गर्ने उचित

रामेछाप- रामेछाप जिल्लाको रामेछाप नगरपालिका–६ ओख्रेनीमा कोल्ड च्याम्बर (सित गृह) उद्घाटन तथा सर्वजनिक सुनुवाई गरिएको छ । कोल्ड च्याम्बर निर्माण गरी कृषकहरुले प्रयोगमा ल्याइसकेको भएपनि शुक्रवार सार्वजनिक सुनुवाई गर्नुका

रामेछाप- रामेछाप जिल्लाको सुनापति गाउँपालिका न्यायिक समितिमा दर्ता भएका सम्पूर्ण उजुरीहरु फछर्यौट भएका छन् । चालु आर्थिक वर्षमा न्यायिक समितिमा १८ वटा उजुरीहरु दर्ता भएको र ती उजुरीहरु सबै फछर्यौट