Logo
हट न्युज
मरेको दुम्सीसहित दुई पक्राउ

रामेछाप– रामेछापको खाँडादेवि गाउँपालिका–३ सिल्खाबाट मरेको दुम्सीसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–५ का २० वर्षीय अनिल भन्ने गिताजंग थापा र मोटरसाइकलमा पछाडि सवार सोही

भदौ १२ देखि १९ सम्म मतदाता नामावलीमा दावि विरोध

रामेछाप–निर्वाचन आयोगले भदौ १२ देखि १९ गतेसम्म मतादाता नामावली सच्याउने तथा दावि विरोधको समय तोकेको छ । निर्वाचन कार्यालय रामेछापले अन्तरक्रिया कार्यक्रम आयोजना गरि विवरण फरक परेका मतदाताले सच्याउन र

बैंकिङ्ग कसुरका फरार प्रतिवादी पक्राउ

रामेछाप– बैंकिङ्गक कसूरका फरार प्रतिवादी रामेछाप जिल्ला लिखु तामाकोसी गाउँपालिका–६ का ५३ वर्षिय कृष्णबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । दोलखा जिल्ला मेलुङ गाउँपालिका–२ स्थायी ठेगाना भई रामेछाप मन्थलीमा बस्ने

चोरी भएको मोटरसाइकल प्रहरीले धनीलाई बुझायो

रामेछाप– जिल्ला प्रहरी कार्यालय रामेछापले चोरी भएको मोटरसाइकल सहित प्रयोग गर्ने ब्यक्तिलाई नियन्त्रणमा लिएर मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले साउन महिनाभरी सञ्चालन गरेको चोरीको मोटरसाइकल

रामेछाप बजारमा चिरञ्जीवि डेरीको शाखा विस्तार

रामेछाप–रामेछापको सदरमुकाम मन्थलीमा मुख्य कार्यालय रहेकोे चिरञ्जीवी डेरी तथा सप्लायर्सले रामेछाप बजारमा शाखा विस्तार गरेको छ । डेरीको शाखा कार्यालय उद्घाटन रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले गरेका हुन् । डरीको

नेपाल शक्तिराष्ट्रबीचको द्वन्द्वमा मुछिदै छः भट्टराई

रामेछाप– नेकपा एमालेका सचिव, पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री योगेश भट्टराईले अमेरिका–चाइना र चाइना–भारतबीचको द्वन्दमा नेपाल मुछिएको बताए । वर्तमान सरकारले असंलग्न स्वतन्त्र परराष्ट्र नीति अलम्बन नगर्दा नेपाल

फोनिज स्थापना दिवसमा दुई पत्रकार सम्मानित

रामेछाप- आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २३औँ स्थापना दिवसका अवसरमा रामेछापका दुई पत्रकारलाई सम्मानित भएका छन् । उत्कृष्ट आदिवासी जनजाति पत्रकारीता वर्ष पुरस्कार–२०७९ बाट पत्रकार नवराज श्रेष्ठलाई र ’खोज पत्रकारिता

मौलिक रत्यौली गीत प्रतियोगिताको उपाधी लाजिम्पाटलाई

सन्तोष ढुङ्गेल रामेछापं । राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपाल उपत्यका समन्वय लाजिम्पाटद्वारा आयोजित संस्थागत मौलिक रत्यौली गीत प्रतियोगिताको उपाधी आयोजक लाजिम्पाट समितिले जितेको छ । आयोजक लाजिम्पाट समितिले उपाधी सहित

अडानको स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण

रामेछाप– नेपाल अडिटर्स एशोसियसन (अडान)ले मन्थली अस्पतालमा उपचार गराइरहेका विरमीहरुलाई फलपूmल वितरण गरेको छ । अडानको १७ औँ स्थापना दिवसको अवसरमा जिल्ला शाखा रामेछापले मन्थली अस्पतालमा भर्ना भई उपचार गराइरहेका

घोषणा–पत्रका प्रतिवद्धता पूरा गरेरै छाड्छु: ठुलोकान्छा तामाङ

अघिल्लो कार्यकालका वडाअध्यक्ष ठूलोकान्छा तामाङ हालै सुनापति गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको छ । पूरा नहुने धेरै सपनाभन्दा पूरा हुने साना काम गर्ने लक्ष्यका साथ तामाङ अघि बढ्नुभएको छ । पालिकाका

स्वास्थ्य सेवा सुधार गर्न सरोकावालाको प्रतिवद्धता

रामेछाप– सुनापति गाउँपालिकाका ५ वटै वडाहरुका विकेन्द्रीकरण र स्वास्थ्य सेवा सुधारका गर्ने उद्देश्यले अन्तत्र्रिmया गरिएको छ । सामुदायिक विकास समाज, महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाइ परियोजनाको सहयोग, वडा

कर्मचारीको लापरबाहीले ७१ वर्षीय वृद्धा सामाजिक सुरक्षा भत्ताबाट बञ्चीत

नवराज विश्वकर्मा रामेछाप– मन्थली नगरपालिकाका कर्मचारीको लापरबाहीले ७१ वर्षीय बृद्धा मासिक रुपमा पाउँनुपर्ने सामाजिक सुरक्षा भत्ताबाट बञ्चीत भएकी छन् । ७० वर्ष पुगेकी टिका सुनेलले गत वर्षको साउन महिनादेखि ज्येष्ठ