Logo
हट न्युज
एमनेस्टी इन्टरनेसनल राष्ट्रसङ्घ हाराहारीको संस्था हो : ढुङ्गेल

  रामेछाप- एमनेस्टी इन्टरनेसनल समूह १९ रामेछापका निवर्तमान अध्यक्ष हिमाल ढुङ्गेलले एमनेस्टी इन्टरनेसनल संयुक्त राष्ट्रसङ्घ कै हाराहारीको संस्था भएको बताए । सोमवार एमनेस्टी इन्टरनेसनल समूह १९ रामेछापको ११ औँ वार्षिक

प्रहरीद्धारा सडक सरसफाई

रामेछाप- जिल्ला प्रहरी कार्यालय रामेछापले आइतवार बिहान मन्थलीस्थित प्रहरी चौकीदेखि बसपार्कसम्मको सडक सरफाई गरेको छ । सामुदायिक प्रहरी साँझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय रामेछापल आयोजना गरेको सरसफाई कार्यक्रममा जिल्ला

विपद्मा कसरी खटिइन्छन्, चिकित्सक र स्वास्थ्यकर्मी

  रामेछाप- रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिका–८ भङ्गेरीको गैरी गाउँमा पहिरोमा परी ३ वटा घरहरु पुरिँदा एक जनाको मृत्यु र १२ जना घाइते भए । उक्त घटनामा

बोलेरो दुर्घटनामा एकको मृत्यु ९ घाइते

  रामेछाप – रामेछापको मन्थली नगरपालिका–७ कल्लेरीमा बोलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । दुर्घटनमा परी मन्थली नगरपालिका–७ की माया बि.क.को मृत्यु

अपरिचित व्यक्ति घरमा प्रवेश गरी महिलामाथि कुटपिट

रामेछाप- रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका–२ सैपुको दमाई टोलमा अपरिचित व्यक्ति घरमा प्रवेश गरी ४ महिनाकी सुत्केरी महिलामाथि कुटपिट गरेका छन् । मङ्गवार अपराह्न ४ बजेको समयमा साबिक सैपु गाविस

होटेलमा बास बसेका जोडीद्धारा विष सेवन

रामेछाप- रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिकाको सैपुमा एक होटलमा बास बसेका एक जोडीले विष सेवा गरेका छन् । होटलकै रुममा विष सेवन गरेका ती जोडी गम्भीर अवस्थामा फेला परेका थिए

सार्वजनिक सम्पत्ती मासेर घरको आगन विस्तार

रामेछाप– मन्थली नगरपालिका–४ कुकुरकाटे भञ्ज्याङ्का लालबहादुर थापाले सामुदायिक बनको जग्गा मिचेर आफ्नो घरको आगन विस्तार गरेको स्थानीय गजेन्द्र आलेले बताएका छन् । आफ्नो निजी घरको आगन बढाउन सार्वजनिक सडक मिच्नुका

जनमैत्री कामबाट लोकप्रिय बन्दै वडाध्यक्ष कार्की

  रामेछाप– रामेछाप नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का अध्यक्ष समीर कार्की जनमैत्री काम गरी वडावासीबिच लोकप्रिय अध्यक्षको रुपमा स्थापित भएका छन् । बुधवार बिहान वडावासी नागरिकका लागि वडाको

खिम्ती बस दुर्घटना अपडेट : घाइतेको सङ्ख्या १० पुग्यो

रामेछाप–रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका–६ केउनेरी बिर्ताको लामपानीमा बस दुर्घटना परी घाइते हुनेको सङ्ख्या १० जना पुगेको छ । दुर्घटनामा परी घाइते हुनेहरुमा सवारी चालक सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–५ पिस्करका

रामेछाप लिखु तामाकोसीको केउरेनीमा बस दुर्घटना ८ जना घइते

  रामेछाप–रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका–६ केउनेरी बिर्ताको लामपानीमा बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । लिखु तामाकोसी गाउँपालिकाको गैरीबाट यात्रु लिएर खिम्तीतर्फ जादै गरेको अरनिको यातायातको बा

रामेछाप नगरको बजेट ७३ करोड

  रामेछाप- रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ को लागि ७३ करोड ६ लाख ६८ हजार ४ सय ८३ रुपैयाँको बजेट ल्याएको छ । आइतवार सम्पन्न रामेछाप नगरपालिकाको १५

फास्टफूड एशोसियसन नेपालद्धारा एकै दिन १ सय २३ पिन रगत सङ्कलन

  सन्तोष ढुङ्गेल काठमाडौँ- फास्टफूड एशोसियसन नेपालले आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा १ सय २३ पिन रगत सङ्कलन भएको छ । काठमाडौँको कोटेश्वरमा रहेको एवान पार्टी प्यालेसमा आयोजना गरिएको रक्तदान