
निरजकुमार श्रेष्ठ रामेछाप- विकास र साहित्यलाई एउटै जीवनदर्शनमा बाँध्न सक्ने व्यक्तित्व विरलै भेटिन्छ । सुक्खा डाँडामा खानेपानीको मूल फुटाउने कर्मयोगी र नेपाली साहित्यमा ‘अन्तर्मनको यात्रा’ गराउने विशिष्ट आख्यानकार— यी दुई परिचय

रामेछाप- जिल्लाको खाँडादेवी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिवारदेखि सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता अन्तर्गत शनिवार तेक्वान्दो, दौड लगायतका विभिन्न विधाका खेल भएका छन् ।

रामेछाप । सेतो गुराँस राष्ट्रिय बालविकास सेवाले परियोजनाको नाममा नियुक्त गरेका कर्मचारीलाई बिनाकारण जागिरबाट हटाउने र कर्मचारीको तलब काट्नेसम्मको हर्कत गरेको खुल्न आएको छ । नियोजित र अन्यायपूर्ण ढङ्गले जागिरबाट

रामेछाप । ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०८२ को अवसरमा नेपाली सेनाको खड्गदल गणले रामेछापको ऐतिहासिक तिल्केस्थानगढी पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ । नेपाली सेना खड्गदल गणको


रामेछाप । नेकपा एमाले जिल्ला कमिटी रामेछापमा सचिवालय गठनलाई लिएर देखिएको विवादपछि हाललाई गठन प्रक्रिया स्थगित गरिएको छ । आगामी दिनमा पुनः विवाद उत्पन्न भए लोकतान्त्रिक विधिअनुसार निर्वाचनमार्फत सचिवालय गठन

रामेछाप- रामेछाप नगरपालिका–७, गैरीगाउँ पिपलटारमा अवस्थित “पिपलटार कृषि तथा पशुपालन फर्म” मेहनत गरे गाउँमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ । यस फर्मका प्रोप्राइटर टेकबहादुर तामाङले विदेशको कठोर श्रम

रामेछाप- निरीक्षणका लागि रामेछाप कारागार पुगेका रामेछाप जिल्ला अदालतका न्यायाधीश राजेन्द्र नेपाललाई कारागारभित्र प्रवेश गर्न नदिएको घटना सार्वजनिक भएको छ । शनिवार कारागार निरीक्षणका लागि रामेछाप कारागार पुगेका जिल्ला न्यायाधीश

रामेछाप- सुनापति गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले सुनापति गाउँपालिकामा जनताले गुनासो नआउने गरी काम गरेको बताएका छन् । गाउँपालिकाले नागरिकका गुनासा न्यून हुने गरी सेवा प्रवाह, पारदर्शिता र सुशासनलाई प्राथमिकतामा राखेर

रामेछाप- मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले सुशासन प्रवर्धनका लागि तथ्यमा आधारित पत्रकारिता अपरिहार्य रहेको बताएका छन् । प्रविधि र पत्रकारिताको विकास एक–अर्कासँग गहिरो रूपमा जोडिएको उल्लेख गर्दै उनले विगतका आन्दोलनहरूमा

रामेछाप– रामेछापको सदरमुकाम मन्थलीमा आजदेखि पत्रकारहरूका लागि कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी तीनदिने तालिम सुरु भएको छ । डिजिटल प्रविधिको तीव्र विकाससँगै पत्रकारितामा प्रविधिको प्रयोगलाई प्रभावकारी बनाउने उद्देश्यले उक्त तालिम आयोजना

रामेछाप-नेपाली पत्रकारिताको क्षेत्रमा अहिले नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष को हो ? भन्ने विषय तातो बहस बनेको छ । एउटा पक्षले नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको