रामेछाप- रामेछाप जिल्लाको रामेछाप नगरपालिका–७ डुँडेमा आगलागी हुँखा आधा दर्जन घर गोठ जलेर नष्ट भएका छन् । आगलागीबाट २ वटा घर, केही गोठहरु जलेर पूर्णरुपमा क्षति भएको छ ।
सिरहा- घरधन्दा र चुलो चौकामा मात्र व्यस्त हुने पुनिता सामाजिक कामका लागि कहिल्यै अघि सर्न पइनन् । समाजिक कामका लागि अघि बढ्न नपाएपछि आफू समाजमा चिनिन पनि पाइनन् ।
रामेछाप– रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–३ भिरपानीमा मोटरसाइकल दुर्घटनामा गरी चालकको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएकाले रामेछापको मन्थली नगरपालिका–३ कठजोरका मोटरसाइकल चालक २६ वर्षीय अशोक
रामेछाप- रामेछाप जिल्लाको मन्थली नगरपालिका–७ पोडेदहस्थित टिप्पर दुर्घटना हुँदा टिप्पर चालकको मृत्यु भएको छ । मन्थली नगरपालिका–७ मुगिटारबाट मन्थलीतर्फ आउँदै गरेको बा. प्र ०१–००६ ख ३८३९ नम्बरको टिप्पर दुर्घटना हुँदा
१) घरमा आगलागी हुँदा ९ लाख क्षति रामेछाप- रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३ देविटारस्थित कमलराज गिरीको घरमा आगलागी हुँदा ९ लाख रुपैयाँ बराबरको क्षति भएको छ । गिरीको इटाले बनेको
सिन्धुपाल्चोक– हेलम्बु गाउँपालिका वडा नम्बर ७ पातिङका सोमार तामाङ ४७ वर्षका भएका । सोमार तामाङको परिवारमा श्रीमती, दुई छोरी, एक छोरा गरी ५ जना छन् । जेठी छोरीको विवाह भइसकेको
रामेछाप- रामेछाप जिल्लाको सुनापति गाउँपालिकाको पालिका स्तरीय परीक्षामा डहु माध्यमिक विद्यालय उत्कृष्ट भएको छ । गाउँपालिकाले लिएको कक्षा ८ को गाउँपालिका स्तरीय परीक्षाको नतिजामा नमुना सामुदायिक विद्यालयका रूपमा रहको
रामेछाप- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ रामेछापले शुक्रवार मन्थली नगरपालिका अन्तर्गत जोन क्षेत्रका कृषकहरुलाई कृषि औजार प्रदान गरेको छ । जोन क्षेत्रका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजार
रामेछाप- रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका–६ मा पर्ने लिखु तामाकोसी र गोकुलगङ्गा गाउँपालिकालाई जोड्ने छतिउनी खोलाको पुल निर्माणाधिन अवस्थामा छ । अहिले पुलको स्ल्याप ढलानको लागि तयारी भइरहेको छ ।
रामेछाप- रामेछापको सुनापति गाउँपालिकालाई थाङ्का हब घोषणा गरिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र सुनापति गाउँपालिकाले, सुनापति गाउँपालिकालाई औपचारिक रुपमा थाङ्का हब घोषणा गरेका हुन् । बागमती प्रदेशसभा सदस्य
रामेछाप – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछापले रामेछाप नगरपालिकाको जुनार जोन क्षेत्रका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजार प्रदान गरेको छ । कृषिमैत्री यान्त्रीकरण प्रवर्धन कार्यक्रम
रामेछाप- सामाजिक सुरक्षा भत्ता नलिने स्वेच्छिक घोषणा गरी सामाजिक सुरक्षा भत्ता नलिएका एक ज्येष्ठ नागरिकलाई सुनापति गाउँपालिकाले सम्मान गरेको छ । स्वेच्छिक रुपमा सामाजिक सुरक्षा भत्ता नदिने घोषणा गरेका रामेछापको