wordpress-seo
domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init
action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/u746102118/domains/hamroonlinenews.com.np/public_html/wp-includes/functions.php on line 6114रामेछाप- जिल्लाका सरोकारवालाहरुले सरकारी काम गराइको तरिका परिवर्तन गर्न सुझाव दिएका छन् । जिल्ला समन्वय समिति रामेछापकोे वार्षिक प्रगति समीक्षा कार्यक्रममा सहभागी सरोकारवालाहरूले यस्तो सुझाव दिएका हुन् । आर्थिक वर्ष
रामेछाप- रामेछाप र सिन्धुलीलाई जोड्ने खुर्कोट पुल निर्माणको जिम्मा नेपाली सेनालाई दिएपछि बिहिवार प्राविधिकसहितको टोलीद्वारा निरीक्षण गरिएको छ । रामेछाप जिल्लाको प्रवेशको मुख्य नाकाको रुपमा रहेको खुर्कोट पुल बाढीले
रामेछाप- रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ नबुघाट सुनकोसी नदीमा आएको बाढीले क्षतिग्रस्त बनाएको छ । खरबुजालगायतका फलफूल तथा धान बाली लगाएको सयौँ रोपनी खेत बगरमा परिणत भएको छ भने सिँचाइ आयोजना
रामेछाप- दैनिक उपभोग्य खाद्यान्नलगायतका इन्धन, निर्माण सामग्री जस्ता अत्यावश्यक बस्तुहरू सिन्धुली जिल्ला भएर रामेछाप आउनुपर्छ । सिन्धुली जिल्लाको बाटो प्रयोग गर्नुपर्ने भएकाले सिन्धुलीले सधैँभरि रामेछाप जिल्लामाथि हेपाहा प्रवृत्ति देखाउँदै
रामेछाप- रामेछाप जिल्लाको सदरमुकाम मन्थलीबाट दोलखाको किर्ने, चरिकोट हुँदै काठमाडौँका लागि अस्थायी सडक सञ्चालनमा ल्याइएको छ । दोलखाको किर्नेस्थित हिमाल पावर लिमिटेडको प्राङ्गणबाट तिहारसम्मका लागि अस्थायी सडक सञ्चालनमा आएसँगै सिधै
रामेछाप – खाँडादेवी गाउँपालिकामा स्थानीय बालअधिकार समिति गठन गरिएको छ । बालबालिका सम्बन्धी ऐन २०७५ बमोजिम खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष रमा घिसिङको अध्यक्षतामा समिति गठन गरिएको हो । बालबालिकाको अधिकार तथा
रामेछाप- रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले व्यवसायीलाई हतोत्साहित नगरी बजार अनुगमन तथा कानुन विपरीतका काम भएमा नियमन गर्ने बताएका छन् । व्यवसायीलाई नियम, कानुन विपरीत काम नगर्न आग्रह
रामेछाप- रामेछाप जिल्लाको मन्थली नगरपालिका–५ सुनारपानीमा बोलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मन्थलीबाट सालुतर्फ जाँदै गरेको बा १८ च १८३९
रामेछाप- संविधान दिवसको अवसरमा रामेछाप जिल्लामा मङ्गलवार मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गरिएको छ । संविधान दिवस २०८१ को अवसरमा जिल्ला सदरमुकाम तथा स्थानीय तहमा विभिन्न कार्यक्रमहरु सञ्चलन भइरहेको छ
रामेछाप– नेपाली काङ्ग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले कार्यवाहक पार्टी सभापतिको जिम्मेवारी उपसभापति लेखबहादुर कार्कीलाई दिएका छन् । उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री तामाङले सोमवार उपसभापति कार्कीलाई कार्यवाहक सभापतिको
रामेछाप– नेपाली काङ्ग्रेस रामेछापका सचिव दीपक खड्काले आफूहरुले मन्त्री पदलाई कालो झन्डा देखाएको नभई रामेछाप जिल्लाका पार्टी सभापतिको कार्यशैलीको विरुद्धमा कालो झण्डा देखाएको बताएका छन् । पार्टी सभापति पूर्णबहादुर
रामेछाप- बजारमा कागतीको मागसँगै मूल्य पनि राम्रो आउन थालेपछि रामेछापमा कागती खेती गर्ने किसान बढेका छन् । परम्परागत खेती गर्दै आएका रामेछापका किसानहरु पछिल्लो समय जलवायु परिर्वतनसँगै समयमा बालिनाली