Logo
समाज
इन्जिनियर घिमिरेद्धारा शून्यमा एसइई कार्यक्रम घोषणा

  रामेछाप- नेपाली काङ्ग्रेस बागमती प्रदेशका प्रतिनिधि समेत रहेका इन्जिनियर नारायणकुमार घिमिरेले शून्यमा एसइई कार्यक्रम घोषणा गरेका छन् । रामेछाप जिल्लाको शिक्षा क्षेत्रका एक हस्ती मावि प्रथम श्रेणीका शिक्षक लक्ष्मणकुमार

नवजागरण सहकारीद्धारा संरक्षित पूँजी वितरण

  रामेछाप– नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संरक्षित पूँजी आफ्ना सेयर सदस्यहरुलाई वितरण गरेको छ । नवजागरण साकोसले संरक्षित पूँजी फिर्ता कोषबाट आफ्ना सदस्यहरुलाई रकम वितरण गरेको हो

रामेछाप महोत्सवको तयारी ४० प्रतिशत पूरा

  रामेछाप- यही पौष २६ गतेदेखि सञ्चालन हुने ‘वृहत् रामेछाप महोत्सव २०८०’ को तयारी ४० प्रतिशत पूरा भएको रामेछाप उद्योग वाणिज्य सङ्घले जनाएको छ । पौष २६ गतेदेखि माघ ७

ट्राफिक प्रहरी कार्यालय भवन शिलान्यास

  रामेछाप-  जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापको मन्थली नगरपालिका १ मा निर्माण हुने भवनको बुधबार प्रहरी निरीक्षक शैलेन्द्र खड्काले शिलान्यास गरेका छन् । कुल ३ करोड ८ लाख ४ हजार

रामेछापमा शान्ति योगाश्रमको भवन शिलान्यास

  रामेछाप- रामेछापको रामेछाप नगरपालिका–८ डुकुरसिंमा शान्ति योगाश्रम बन्ने भएको छ । भारतीय राजदूतावासको ८० प्रतिशत र नेपाल सरकारको २० प्रतिशत लागानीमा निर्माण हुन लागेको योगाश्रम भवनको बुधवार शिलान्यास गरिएको

जिल्ला अस्पताल रामेछाप ५० शैयामा स्तरोन्नती

  रामेछाप- बागमती प्रदेश सरकारले जिल्ला अस्पताल रामेछापलाई ५० बेड बनाउने निर्णय गरेको छ । १५ बेडमा सञ्चालन हुँदै आएको अस्पताल ५० बेडमा स्तरोन्नती हुने भएको हो । अस्पताल विकास

१७ स्वास्थ्य संस्थाका भवन अलपत्र

  रामेछाप– रामेछाप जिल्लामा विभिन्न ठाउँका १७ वटा स्वास्थ्य चौकीको भवन निर्माण कार्य अलपत्र परेको छ । स्काई विवश निर्माण सेवाले निर्माणको जिम्मेवारी लिएर १९ वटा भवनमध्ये दुईवटा भवनको निर्माण

विगत र भविष्य फेक हो, वर्तमान मात्र सत्य हो : निरौला

  रामेछाप – रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले विगतको शोक र भविष्यको सुर्ताले मानिसमा मानसिक तनाब बढ्ने बताइन् । विगतका कुरा सम्झिएर चिन्ता गर्दा मानिसलाई डिप्रेसनमा पुर्याउने र आत्महत्या गर्नेसम्मको

महिला सहकारीलाई लेखा तालिम

  रामेछाप– रामेछाप जिल्लाको सुनापति गाउँपालिका र खाँडादेवी गाउँपालिकामा सञ्चालित महिला बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी र कर्मचारीहरुलाई लेखा सम्बन्धी ३ दिने तालिम दिइएको छ । सामुदायिक विकास समाज

लैङ्गिक हिंसा विरुद्धको अभियानमा महिला सहभागिता

  रामेछाप–लैङ्गिक हिंसा विरुद्धको १६ दिवसीय अभियान अन्तर्गत ७ वटा महिला सहकारी संस्थाहरुले संयुक्त रुपमा दीप प्रज्वलन गरी लैङ्गिक हिंसा विरुद्धको अभियानमा सहभागिता जनाएका छन् । सामुदायिक विकास समाज महिला

सङ्घीय सरकारको कारण प्रदेश सरकार निरिह बन्नु परेको छ : मन्त्री श्रेष्ठ

रामेछाप– बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले सङ्घीय सरकारको कारण प्रदेश सरकार निरिह बन्नु परेको बताए । सङ्घीय सरकारले समयमै कानुन नबनाएर प्रदेश सरकारलाई बन्धक बनाएको

आत्महत्या न्यूनीकरण र तनाव व्यवस्थापन सम्बन्धी अभिमुखीकरण

  रामेछाप- बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा जिल्ला प्रशासन कार्यालय रामेछापको आयोजनामा आत्महत्या न्यूनीकरण, मनोरोग रोकथाम र तनाव व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । पछिल्लो