सन्तोष ढुङ्गेल ७ वैशाख, रामेछाप– विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्च नेपाल सरकारले लकडाउन गरेको छ । तर नागरिकले अझै लकडाउनलाई केही पनि होइन भन्ने हिसावले हेलचेक्राई गरेको पाइएको
६ वैशाख, रामेछाप– मन्थली विमानस्थल विस्तारको ठेक्का पाएको निर्माण ब्यवसायिले अनधिकृत रुपमा तामाकोसी नदीमा नदीजन्य बस्तुको निरन्तर दोहन गरिरहेका छन् । सञ्चार माध्यमा ब्यापक नदी दोहन भइरहेको समाचार आएपछि रामेछापको
३ वैशाख, रामेछाप– रामेछापको दोरम्बा गाउँपालिका–४ गौश्वाराले कोरोना भाइसरको सम्भावित संक्रमणबाट बच्नको लागि पर्सनल प्रोटेक्टिभ इक्यूप्मेन्ट (पीपीई) सहित सुरक्षा तथा सरसफाइका सामग्रीहरु खरिद गरेको छ । वडा कार्यालयले दुई थान
३ वैशाख, रामेछाप– यतिबेला देश पूर्ण लकडाउनमा छ । अत्यावश्यक काम बाहेक हिँडडुल गर्न पाइदैन । यो अवस्था कसरी सिर्जना भयो ? शायद व्याख्या गरिरहन पनि आवश्यक छैन । यतिबेला
२ वैशाख, रामेछाप– रामेछाप जिल्लाको सदरमुकाम मन्थली भएर बग्ने तामाकोसी नदीको ब्यापक दोहन भइरहेको छ । मन्थली विमानस्थल निर्माणको लागि भन्दै निर्माण ब्यवसायिले अनधिकृत रुपमा नदीजन्य बस्तुको ब्यापक दोहन गरिरहेका
माधवप्रसा उपाध्याय ३० चैत्र, रामेछाप– नेपाल रेडक्रस सोसाइटी रामेछापले दोरम्बा गाउँपालिकामा रहेको क्वारेन्टाइनको लागि आवश्यक सरसफाइका सामग्री प्रदान गरेको छ । नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाका मन्त्री जयप्रकाश श्रेष्ठको टोली
२७ चैत्र, रामेछाप– जिल्ला प्रशासन कार्यालय रामेछापले खाद्यन्न, दूध, तरकारी र ग्याँस डिपो बिहान ६ बजेदेखि ९ बजेसम्म खुलाउने निर्णय गरेको छ । अत्यावश्यक सेवाहरु स्वास्थ्य औषधी, फार्मेसी, एम्बुलेन्स, शब
२६ चैत्र, रामेछाप– रामेछापको सदरमुकाम मन्थलीमा रहेको तामाकोसी अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको बृद्धको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । मृतकको स्वाव परीक्षण रिपोर्ट नेगेटिभ आएको तामाकोसी अस्पतालका
२४ चैत्र, रामेछाप- मन्थली नगरपालिकाले मन्थली बजार, मन्थलीको मुख्य तथा सहायक सडकहरुमा कोरोना भाइरसको संक्रमणबाट जोगिन डिसइन्फेक्सन स्प्रे छर्किएको छ । विश्वभरी नै कोरोना भाइरसको महामारी फैलिरहेको बेला मन्थली नगरपालिकाले
२३ चैत्र, रामेछाप– मन्थली नगरपालिका–१ खुमलटार टोल सुधार समितिले स्थानीयलाई मास्क वितरण गर्नुका साथै कोरोनाबाट कसरी बच्ने भन्ने बारेमा सचेतना अभियान सुरु गेको छ । विश्वब्यापी महामारीको रुपमा फैलिइरहेको कोरोना
२१ चैत्र, रामेछाप– दोरम्बा गाउँपालिका–४ का वडा अध्यक्ष चन्द्रबहादुर मगर ‘टलक’ ले वडाबासीलाई कोरोनाबाट धेरै नआत्तिन तर सजग बन्न अपिल गरेका छन् । गौश्वारामा कोरोना संक्रमित ब्यक्ति आएको भन्ने कुराले
२१ चैत्र–रामेछाप– नेपाल तरुण दल रामेछापले प्रहरी, ट्राफिक प्रहरी, पत्रकार र एम्बुलेन्स तथा शब बाहन चालकलाई पर्सनल प्रोटेक्टिभ इक्यूप्मेन्ट (पीपीई) प्रदान गरेको छ । प्रहरी, पत्रकार र एम्बुलेन्स घटना वा