रामेछापको दोरम्बा शैलुङ्गमा एमालेको अग्रता

 शनिबार, बैशाख ३१, २०७९ | onlinenews

रामेछाप । दोरम्बा शैलुङ्ग गाउँपालिकामा नेकपा एमाले अग्रता कायमै राखेको छ । ४ सय मत गणना गर्दा नेकपा एमाले गाउँपालिका अध्यक्षका उम्मेदवारले २२१ मत प्राप्त गरेका छन् भने उपध्यक्षको उम्मेदवारे २२२ मत प्राप्त गरेकी छन् ।
नेपाली काँग्रेस माओवादी केन्द्र गठबन्धनको अध्यक्ष पदको उम्मेदवारले १५० मत प्राप्त गरेका छन् भने उपाध्यक्षले १३० मत पाएकी छन् ।
त्यसैगरी वडा अध्यक्षमा नेकपा एमालेको उम्मेदवार प्रेमकुमार लामा २२५ पाएका छन् भने गठबन्धनका उम्मेदवार भक्तबहादुर थामीले १४७ मत प्राप्त गरेका छन् ।

प्रतिकृया

Add