छमछमी ३ को टप फाइभमा पुग्न सफल रामेछापकी चेली रबिता भोट माग्दै गृहजिल्ला रामेछापमा, कसरी दिने रबितालाई भोट ?

 शनिबार, माघ २०, २०७४ | onlinenews

रामेछाप/ नेपाल टेलिभिजनबाट सञ्चालीत तृत्यको रियालिटी सो छमछमी ३ को टप फाइभमा पुग्न सफल भएकी रामेछाप जिल्ला मन्थली नगरपालिका ११ की रबिता मगर भोट माग्न गृहजिल्ला आएकी छन् ।
रियालिटी सो मा एसएमएस भोटिङको आधारमा विजेता घोषित हुने भएकाले रबिता एसएमएस भोग माग्न आफ्नो गृहजिल्ला आएकी हुन् ।
शनिबार एक कार्यक्रमको आयोजना गरि रबिताले एसएमएस मार्फत भोटिङ्ग गरेर आपूmलाई सहयोग गरिदिन आग्रह गरेकी छन् । एउटा एसएमएस बराबर ६ रुपैयाँ लाग्ने तर एउटै नम्बरबाट जतिवटा पनि भोट दिन मिल्ने भएकाले सक्दो भोट दिएर सहयोग गरिदिन पनि उनले अनुरोध गरेकी छन् ।

रबितालाई भोट दिनको लागि मोवाइलको एसएमएस cialis 20mg बक्समा गई cc टाईप गरि एक स्पेश दिएर 12 टाइप गरि 34343 मा पठाउनु पर्ने छ । भोटिङ्ग गर्ने अवधि आगामी फागुन २ गतेसम्म मात्र रहेको छ ।

प्रतिकृया

Add