रामेछापको मन्थलीमा यात्रुबाहक बस दुर्घटना १ को मृत्यु १५ बढि घाइते

 आइतवार, माघ ६, २०७५ | onlinenews

FLASH NEWS: रामेछाप जिल्लाको मन्थली नगरपालिका–१ मच्छेडाँडीमा यात्रुबाहक बस दुर्घटना १ को मृत्यु १५ बढि घाइते ।
ओखलढुङ्गाको घोराखेरीबाट काठमाडौं जान लागेको बा ४ ख ४२१० नम्बर अरनिको यातायातको सुपर गाडी दुर्घटना भएको हो । घाइतेको उद्धार कार्य जारी छ । विस्तृत विवरण आउँन बाँकी छ ।

रामेछाप बस दुर्घटनाको अपडेटः

hamroonlinenews.com/रामेछापमा-बस-दुर्घटना-एक/

प्रतिकृया

Add