सप्तरी घटनाको विरोधमा कानून व्यवसायीहरुद्वारा मौन जुलुस प्रदर्शन

 मङ्लबार, चैत्र ८, २०७३ | onlinenews

चन्दन यादव, सप्तरी । सप्तरीको मलेठ घटनाको विरोध गर्दै जिल्लाभरिका कानून व्यवसायीहरुले मङ्गलवार अपरान्ह राजविराजमा मौन जुलुस प्रदर्शन गरेका छन् । जनकपुर उच्च अदालत, राजविराज ईजलास बार एसोसिएसन, सप्तरी जिल्ला जिल्ला बार ईकाईले मौन जुलुस निकालेको हो । घटनाको विरोध गर्दै निकालिएको कानून व्यवसायीहरुको जुलुस नगरको विभिन्न भाग परिक्रमा गरेको थियो ।

प्रतिकृया

Add