रामेछाप- ट्राफिक प्रहरी कार्यालय रामेछापमा चालु आर्थिक वर्षको ६ महिनामा १५ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ । अघिल्लो वर्षको तुलनामा चालुक आर्थिक वर्षमा ट्राफिक प्रहरीबाट सङ्कलन हुने राजश्व घटेको
टीकाप्रसाद भट्ट रामेछाप- खिम्ती खोलाको पानी प्रयोग गर्ने गरी निर्माणाधीन खिम्ती २ जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाको लागि निर्माण गर्नुपर्ने करिब ८ किलोमिटर लामो
रामेछाप- मन्थली नगरपालिकाको आयोजना गरेको दुई दिने कृषि तथा लघु उद्यम प्रदर्शनी मेला सम्पन्न भएको छ । मङ्गलवार सुरु भएको मेला बुधवार समापन गरिएको हो । मेला समापन कार्यक्रमलाई सम्बोधन
टीकाप्रसाद भट्ट रामेछाप- रामेछाप जिल्लाको दक्षिणी क्षेत्रका पाखाहरु यतिबेला जुनारले पहेलपुर छन् । जुनारले बजार र भाउ दुबै पाएका बेला किसानलाई भने जुनार खेतीका लागि जनशक्तिको अभाव खड्किएको छ ।
रामेछाप- रामेछाप जिल्लाको मन्थली नगरपालिकाले यही पौष १६ र १७ गते नगरस्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेलाको गर्ने भएको छ । आइतवार पत्रकार सम्मेलन गरी उक्त प्रदर्शनी मेलाको तयारी
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीमा रहेको साहारा बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा ९ लाख ४० हजार रुपैयाँ नाफा कमाएको छ । मन्थली र रामेछाप नगरपालिकालाई कार्यक्षेत्र बनाएको
रामेछाप- उर्जा, सिँचाई तथा जलस्रोत राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले सरकारको “उज्यालो नेपाल” अभियानलाई सार्थक बनाउन सहकारीले सहयोग गर्नुपर्ने बताए । सोमवार नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको
रामेछाप- बजारमा कागतीको मागसँगै मूल्य पनि राम्रो आउन थालेपछि रामेछापमा कागती खेती गर्ने किसान बढेका छन् । परम्परागत खेती गर्दै आएका रामेछापका किसानहरु पछिल्लो समय जलवायु परिर्वतनसँगै समयमा बालिनाली
रामेछाप- रामेछाप जिल्लामा पहिलो पटक जुनारको बोटमा ट्याग लगाउने कार्यको थालनी गरिएको छ । सामाजिक अभियन्ता विपिन भट्टराईको अगुवाइमा जुनारको बोटमा नम्बरिङ गरिएको हो । भट्टराईको अगुवाइमा बुधवार रामेछाप
रामेछाप- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ रामेछापले बाख्रा जोनमा आवद्ध कृषि सहकारी, कृषक समूह, नीजि फर्म र कम्पनीलाई बोयर जातका पाठापाठी ५० प्रतिशत अनुदानमा वितरण गरेको छ
रामेछाप– नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संरक्षित पूँजी आफ्ना सेयर सदस्यहरुलाई वितरण गरेको छ । नवजागरण साकोसले संरक्षित पूँजी फिर्ता कोषबाट आफ्ना सदस्यहरुलाई रकम वितरण गरेको हो
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीमा रहेको साहारा बचत तथा ऋण सहकारी संस्थाले गत वर्ष ४३ लाख १० हजार ६ सय ८८ रुपैयाँ मुनाफा कमाएको छ । शुक्रवार मन्थलीमा आयोजित १८