Logo
प्रदेश-३ बागमती
फाष्टफुड एसोसिएसन नेपालको अध्यक्षमा श्रेष्ठ

काठमाडौँ- फाष्टफुड एसोसिएसन नेपालको अध्यक्षमा होमराज श्रेष्ठ चयन भएका छन् । पौष २९ गते होटेल एवान भेन्यू कोटेश्वर काठमाडौँमा सम्पन्न भएको फाष्टफुड एसोसियसन नेपालको आठौँ केन्द्रीय अधिवेशन तथा २० औँ

सशस्त्र प्रहरीले रामेछाप मनायो १६ औँ स्थापना दिवस

रामेछाप- सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म रामेछापले बुधवार केक काटेर स्थापना दिवस मनाएको छ । आफ्नो १६ औँ स्थापना दिवसको अवसरमा सदरमुकाम मन्थलीस्थित सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म

उपभोक्ता सचेतनामा लगानी कम भयो कि ? : न्यौपाने

रामेछाप- रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानेले उपभोक्ता सचेतनामा लगानी कम भएको बताएका छन् । जिल्ला अनुगमन समितिका संयोजक समेत रहेका सहायक प्रजिअ न्यौपानेले जिल्ला प्रशासन कार्यालय रामेछापले आयोजना

नागरिकताको ४०/४५ वटा फाइल सङ्कास्पद छन् : प्रजिअ पौडेल

रामेछाप- रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जिल्ला प्रशासन कार्यालय रामेछापमा नागरिकता सम्बन्धी ४०÷४५ वटा फाइलहरु सङ्कास्पद् फाइल आएको बताएका छन् । सक्कली नागरिकता केरमेट गर्ने, नाम सच्याउने, सामाजिक सुरक्षा

रामेछाप जिल्लाको कृषि तथ्याङ्क हचुवाको भरमा

रामेछाप- रामेछाप जिल्लामा कृषि तथ्याङ्क अहिलेसम्म अनुमानकै भरमा सार्वजनिक गर्ने गरिएको पाइएको छ । कृषि विकास कार्यालय रामेछापसँग अहिलेसम्म कुनै बाली तथा कृषिसम्बन्धी एकिन तथ्याङ्कन नभएको कृषि विकास कार्यालय रामेछापका

नेविसङ्घ र दरुणदलद्धारा ४ वटा विद्यालयमा शैक्षिक सामग्री वितरण

रामेछाप- नेपाल विद्यार्थी सङ्घ र तरुणदलका नेताहरुले मन्थली नगरपालिकाका ४ वटा विद्यालयका विद्यार्थीहरुलाई कपी र कलम वितरण गरेका छन् । नेविसङ्घ नेता मनिष चुहान, तरुण दल नेता सन्तोष भट्टराई नेविसङ्घका

खाँडादेवी मन्दिरमा भक्तजनको घुँइचो

सन्तोष ढुङ्गेल रामेछाप- जिल्लको खाँडदेवी गाउँपलिकामा रहेको प्रसिद्ध शक्तिपीठ खाँडादेवी मन्दिरमा भक्तजन र दर्शनार्थीको घुँइचो लागेको छ । आस्था एवम् विश्वासको प्रतिकको रुपमा रहेको यस मन्दिरमा भाकल गरेको र मनले

प्याब्सन रामेछापको अध्यक्षमा पुनः तिमल्सिना

रामेछाप- निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) रामेछापको अध्यक्षमा पुनः केशव तिमल्सिना दोहोरिएका छन् । बुधवार सम्पन्न भएको प्याब्सन रामेछापको छैटौँ जिल्ला अधिवेशनले केब्स स्कुल मन्थलीका प्रिन्सिपल तिमल्सिनालाई पुनः

गाल्वा: अधकल्चो बजारमा मन्द व्यापार

टीकाप्रसाद भट्ट पौष १४, रामेछाप । सानो बजार । बजारका अधिकांश घरमा सटर र ढोका लागेका । कुनै कुनै पसलका सटर खुलेका भएपनि व्यापार नगन्य । अचेल रामेछापको गाल्वा बजारमा

मन्थलीमा दुई दिने कृषि प्रदर्शनी मेला

रामेछाप- मन्थली नगरपालिकाको आयोजनामा मङ्गलवारबाट दुई दिने कृषि तथा लघुउद्यम प्रदर्शनी मेला सुरु भएको छ । मन्थली नगरपालिका भित्र उत्पादन तथा प्रशोधन भएका बाली तथा वस्तुहरू प्रदर्शनीको लागि मङ्गलवार र

६ आयोजना सञ्चालनमा रेडक्रसको सहयोग

रामेछाप- गत असोज १०, ११ र १२ गतेको अविरल वर्षाले क्षति पु¥याएका ६ वटा खानेपानी योजनाहरुमा सञ्चालनको लागि नेपाल रेडक्रस सासाइटीले सहयोग गरेकोे छ । रामेछापका ६ वटा लिफ्ट खानेपानी

जनप्रतिनिध र विद्यार्थीबिच शैक्षिक सम्वाद

रामेछाप- रामेछाप जिल्लाको मन्थली नगरपालिकाले जनप्रतिनिधि र विद्यार्थीबिच शैक्षिक सम्वाद कार्यक्रम गरेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन मन्थली नगर कमिटीको आयोजनामा सोमवार जनप्रतिनिधि र विद्यार्थीबिच शैक्षिक सम्वाद