
१३ साउन, मकवानपुर–आर्थिक प्रलोभनमा परि सेवाग्राहीसँग पैसा लिने चार जना प्रहरी कर्मचारीलाई प्रदेश प्रहरीबाट खटिएका विशेष टोलीले नियन्त्रणमा लिएको छ । आफ्नो जिम्मेवारीलाई भुलेर विभिन्न बाहनामा सवारी चालकसँग रकम असुली

निरजकुमार श्रेष्ठ रामेछापको मन्थली नगरपालिका–२, कठजोरमा गय राति छुरा प्रहार गरी १ जनाको हत्या गरिएको छ । दिलबहादर श्रेष्ठले छुरा प्रहार गरि विनोदकुमार श्रेष्ठको हत्या गरेका हुन् । गाउँमा झारफुक

असार २६–रामेछाप, सदरमुकाम मन्थलीको मदन आश्रित चोक नजिक दिँउसो २ः३० बजे करेन्ट लाग्दा एक व्यक्तिको ज्यान गएको छ । मन्थली नगरपालिका वडा नं ५ सुनारपानी घर भई लक्ष्मी आयल स्टोर

१७ असार, सिन्धुली– सिन्धुलीका कृषकहरुले टिन ठट्टाएर सलह किरा लखटेका छन् । सिन्धुलीको मरिण गाउँपालिकामा आएका सलह किरा फट्यांग्रालाई किसानले टिन ठट्टाएरै लखेटेका हुन् । मरिण गाउँपालिका वडा नम्बर १

सन्तोष ढुङ्गेल १० असार, रामेछाप– युवा ब्यवसायि कमल चौहानले आफ्नो जन्म दिनको अवसर पारेर दोलखाको तामाकोसी गाउँपालिका भिरकोटका एक जना क्यान्सर पीडितलाई नगद तथा प्रहरीलाई मास्क सहयोग गरेका छन् ।

सन्तोष ढुङ्गेल ८ असार, रामेछाप– सदरमुकाम मन्थली बजारको देवकोटा चोकबाट जिल्ला प्रहरी कार्यालय हुँदै बसपार्क जोड्ने सडक कालोपत्रे भएर गाडी गुडेको चार महिनामै दुई पटक भत्किइसकेको छ । देवकोटा चोकबाट

५ असार, रामेछाप– सुनापति गाउँपालिकाले रक्सी खानको लागि लाइसेन्स लिनुपर्ने कानून बनाएको छ । गाउँपालिकाभित्र सञ्चालन हुने भट्टी पसल र रक्सी खाने ब्यक्ति दुवैले गाउँपालिकाबाट लाइसेन्स लिनुपर्ने कानून बनाइएको सुनापति

२५ जेठ, काठमाडौं– लोकप्रिय हास्य कलाकार (गैडा) उपनामले चिनिने निर्मल शर्माले काठमाडौं, भक्तपुर, ललितपुर लगायतका विभिन्न सडक पेटी, पुलको साहरा लिएर बसेका तथा खुल्ला आकाशमुनी रातदिन काट्दै आएका २ यस

२५ जेठ, काठमाडौं– नेपाल विद्यार्थी संघले सेती घटनाका दोषिलाई कारबाहीको माग गर्दै ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्वलन गरेको छ । काठमाडौंको माइतीघर मण्डलामा पश्चिम रुकुमको सोती घटनामा ज्यान गुमाएकाहरुको आत्मा

२० जेठ, रामेछाप– मन्थलीको क्वारेन्टाइनमा बसेकाहरुको लागि रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधी वितरण गर्नुका साथै योग शिक्षा सुरु गरिएको छ । मन्थली नगरपालिका वडा नम्बर १ को क्वारेन्टाइनमा बसेका

२० जेठ, रामेछाप– रामेछाप नगरपालिकाको क्वारेन्टाइनमा बसेका ब्यक्तिहरु क्वारेन्टाइनमा मात्र बसेका छैनन्, सिर्जनात्मक काम समेत गरिरहका छन् । रामेछाप बजार नजिकै रहेको बालमन्दीर आधारभूत विद्यालयमा र गौरीशंकर माध्यमिक विद्यालयमा निर्माण

४ जेठ, दोलखा– नेपाल पत्रकार महासंघ दोलखाले सुद्धिकरणको नाममा क्रियाशील पत्रकाहरुलाई समेत सदस्यबाट हटाएको भन्दै प्रेस संगठन नेपालले विरोध गरेको छ । विश्व मानव समुदाय कोरोनाभाइरस (कोभिड–१९) विरुद्ध लडिरहेको बेला