
२८ वैशाख २०७४, रामेछाप– स्थानीय तहको निर्वाचन संघारमा नै आइसक्दा मन्थली नगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेदवार रमेशकुमार बस्नेतले विभिन्न योजना अघि सार्नुभएको छ । कृषि, बजार, शिक्षा, संञ्चारजस्ता सबै आधारभूत

२८ वैशाद २०७२, रामेछाप– ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा माओवादी केन्द्रका तर्फबाट मन्थली नगरपालिकाको मेयरको उम्मेदवारी दिनुभएका पुर्व सांसद एव माओवादी केन्द्रका नेता तारानारायण श्रेष्ठले मन्थली नगरपालिकाको

२८ वैशाख २०७४, रामेछाप–माओवादी केन्द्रको तर्फबाट लिखु गाँउपालिकाको अध्यक्षको उम्मेदवार धु्रब कार्की ‘सन्दिप’ले पनि स्थानीय तहको निर्वाचनमा विजयी भए खानेपानी सड्क र विजुली आफ्नो पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको

नेकपा एमालेको तर्फबाट गोकुलगंगा गाँउपालिकाको अध्यक्षका उम्मेद्धार खड्ग सुनुवारले स्थानीय तहको निर्वाचनमा आपूm निर्वाचित भएमा गाउँपाकिाको विकासको लागि पूर्वाधार विकास र आर्थिक विकास पहिलो काम हुने बताउनुभएको छ । सुनुवारले

२८ वैशाख २०७४, रामेछाप– नेपाली काँग्रेसको तर्फबाट खाँडादेवि गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिनुभएका देवराज लामाले आपूm स्थानीय तहको निर्वाचनमा निर्वाचित भएमा गाउँपालिकाको प्रत्येक वडा तथा टोलका सडक स्तरोन्नती गर्ने अठोट

२८ वैशाख २०७४, रामेछाप–नेकपा माओवादी केन्द्रको तर्फबाट गोकुलगंगा गाँउपालिकाको अध्यक्षका उम्मेदवार प्रेमकुमार कार्की ‘सेवक’ले स्थानीय तहको निर्वाचनमा आपूm विजयी भए गाँउपालिकाको आर्थिक विकाश, सम्वृद्धि र भौतिक पूर्वाधार विकासको लागि जनतासँगै

२८ वैशाख २०७४, रामेछाप– रामेछाप जिल्लामा चुनावी माहौल उत्कर्षमा पुगिसकेको छ । सबै दलका उम्मेदवारले आफ्नो चुनावी घोषणपत्रहरु तयार गर्दै चुनावी मैदानमा उत्रिएका छन् । रामेछाप नगरपालिकाबाट काँग्रेसबाट नरबहादुर थापा,

राजीव कार्की २८ वैशाख २०७४, रामेछाप– वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा माओवादी केन्द्रका तर्फबाट रामेछाप नगरपालिकाको मेयरको उम्मेदवार बन्नुभएका नेता शिशिर खड्गीले आपूm मेयर पदमा निर्वाचित

२६ वैशाख २०७४, रामेछाप– नेपाली काँग्रेस रामेछापका सभापति लवश्री न्यौपानेका सुपत्र आनन्दश्री न्यौपाने बेपत्ता हुनुभएको छ । वैशाख २५ गते विहान भक्तपुरको ठीमीबाट रामेछापको लागि हिडेका न्यौपाने साँझसम्म पारिवारिक सम्पर्कमा

२६ वैशाख २०७४, रामेछाप– अहिलेसम्मको विकासको फाइदा टाठाबाठा र पहुँचवालाहरुले मात्र लिएको भन्दै लक्षित वर्गमुखी विकासका लागि आपूले उम्मेदवारी दिएको दलित महिला उम्मेदवार बालकुमारी वि.क.ले बताउनुभयो । वि.क.ले वैशाख ३१

२६ वैशाख २०७४ रामेछाप– वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि मुख्य निर्वाचन अधिकृति तथा रामेछापका जिल्ला न्यायधिश किरणप्रसाद सिवाकोटीले बुधबारसम्म जिल्लाको सबै मतदान केन्द्रहरुमा आवश्यक सामाग्री पुगिसक्ने बताउनु

२६ वैशाख २०७४– स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा जिल्लामा राजनीतिक दल र तीनका उम्मेदवारहरु मतदाताको मन जित्ने प्रयासमा घरदैलो अभियानमा ब्यस्त भएका छन् । पार्टीको घोषणा–पत्र र चुनावी नारा