Logo
मुख्य समाचार
बेमौसमी वर्षाले रामेछापमा ६० लाख रुपैयाँ बराबरको धान क्षति

रामेछाप- यही कार्तिक १२ गतेदेखि १५ गतेसम्म परेको बेमौसमी वर्षाले किसानहरूलाई ठूलो मार परेको छ । लगातारको वर्षाका कारण खेतमा काटेर सुकाउन राखिएको धान पानीमा डुबान हुँदा किसानको वर्षभरिको मेहनत

सुनापतिमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

रामेछाप- सुनापति गाउँपालिकास्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतवारदेखि सुरु भएको छ । गाउँपालिकाभित्रका माध्यमिक विद्यालयका विद्यार्थीबिच विभिन्न खेल विधामा प्रतिस्पर्धा हुने प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले गरेका हुन्

रामेछाप बाढी र हिमपातको जोखिममा, सतर्क रहन प्रशासनको आग्रह

रामेछाप- बङ्गालको खाडीमा विकसित ‘मोन्था’ नामक चक्रवातको प्रभाव नेपालमा देखिन थालेसँगै रामेछाप जिल्लामा पनि आकस्मिक बाढी र हिमपातको जोखिम बढेको छ । यस परिस्थितिमा सतर्क रहन जिल्ला प्रशासन कार्यालय रामेछापले

रामेछाप– काठमाडौँ प्रत्येक शुक्रवार हवाई उडान गर्ने सहमति

रामेछाप- रामेछाप–काठमाडौँ तथा काठमाडौँ रामेछाप अब हप्ताको एकपटक प्रत्येक शुक्रवार नियमित उडान हुने भएको छ । बिहिवार शान्तिदीप युवा क्लव रामेछापका प्रतिनिधि र हाल रामेछाप विमान स्थलबाट उडान भर्दै आएका

धान भित्र्याउने बेलामा मौसम धुम्मिएपछि किसान चिन्तित्‌

रामेछाप- धान पाकेर भित्र्याउने तयारीमा रहेका रामेछापका किसानहरू मौसम धुम्मिएपछि चिन्तित बनेका छन् । पाक्न लागेको र पाकेको धान काट्ने र बिटा लगाउने चटारो चलिरहेका बेला अचानक मौसम बदलिएर वर्षा

असोजमै योजना सम्पन्न गरेर भुक्तानी

रामेछाप- सङ्घीय सरकार होस् या प्रदेश सरकार अनि स्थानीय सरकार नै किन नहोस्, विकास निर्माणका काम आर्थिक वर्षको अन्तिममा सम्झौता गर्ने र हतारमा काम गरेर असारमा भुक्ती गर्ने चलन धेरैजसो

रिपोर्टस डायरी: पहिरोमाथिको यात्रा

सन्तोष ढुङ्गेल रामेछाप- गत असोज १७ देखि १९ गतेसम्म परेको अविरल झरीले रामेछाप जिल्लाको सुनापति गाउँपालिकाको एउटा गाउँनै जोखिममा परेको खबर सुनियो । तत्काल केही गर्न सक्ने अवस्था भने थिएन

सुवेदी कल्याण प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न

रामेछाप- सुवेदी कल्याण प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न भएको छ । मन्थलीको सानीमदौस्थित सार्वजनिक भवनमा सम्पन्न भएको दोस्रो अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गरेको छ । अधिवेशनले दामोदर सुवेदीलाई अध्यक्षमा चयन गरेको

खुर्कोट–मन्थली–खिम्ती सडक खण्डमा आवागमन खुला

रामेछाप- जिल्ला प्रशासन कार्यालय रामेछापले यही असोज २४ गतेसम्मका लागि साँझा ५ बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारी सञ्चालनमा लगाएको रोक खुला गरेको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले मङ्गलवार

स्थानीय युवाहरुको पहलमा रामेछाप–काठमाडौँ विशेष उडान गर्ने सहमति

रामेछाप-सदरमुकाम मन्थलीका स्थानीय युवाहरु तथा शान्तिदीप युवा क्लव र रामेछाप विमानस्थलबाट लुक्लाका लागि उडान भर्दै आएका वायु सेवा कम्पनीहरुबिच रामेछाप–काठमाडौँ विशेष उडान गर्ने सहमति भएको छ । शान्तिदीप युवा क्लब

अविरल वर्षाका कारण इलाममा १८ जनाको ज्यान गयो

इलाम- कोसी प्रदेशको इलाम जिल्लामा दुई दिनदेखिको लगातार वर्षाले भीषण बाढी, पहिरो र डुबान निम्त्याउँदा कम्तीमा १८ जनाको ज्यान गएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता दीपक पोखरेलका अनुसार सबै

रामेछाप बजारमा व्यवसाय तथा उद्योगहरुकाे अनुगमन

रामेछाप- रामेछाप बजारका उद्योग तथा पसलहरूको अनुगमन गरिएको छ । उद्योग तथा वाणिज्य कार्यालय मन्थलीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, रामेछाप नगरपालिका, पत्रकार महासङ्घ, नगर उद्योग वाणिज्य सङ्घ र प्रहरी कार्यालयका