रामेछाप – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछापले रामेछाप नगरपालिकाको जुनार जोन क्षेत्रका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजार प्रदान गरेको छ । कृषिमैत्री यान्त्रीकरण प्रवर्धन कार्यक्रम
रामेछाप- सामाजिक सुरक्षा भत्ता नलिने स्वेच्छिक घोषणा गरी सामाजिक सुरक्षा भत्ता नलिएका एक ज्येष्ठ नागरिकलाई सुनापति गाउँपालिकाले सम्मान गरेको छ । स्वेच्छिक रुपमा सामाजिक सुरक्षा भत्ता नदिने घोषणा गरेका रामेछापको
धादिङ– सुरुमा पासबुक भर्न अल्छि लाग्ने पवित्रा सुनारलाई पासबुक भरेपछि बैराग लाग्थ्यो । हरेकदिन हुने खर्चले मन आतिन्थ्यो उनको । पवित्राको आम्दानी भनेको हरेक महिना श्रीमानले विदेशबाट पठाएको पैसा
रामेछाप- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ रामेछापले बाख्रा जोनमा आवद्ध कृषि सहकारी, कृषक समूह, नीजि फर्म र कम्पनीलाई बोयर जातका पाठापाठी ५० प्रतिशत अनुदानमा वितरण गरेको छ
रामेछाप- नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् सङ्घीय सांसद सञ्जय गौतमले नेकपा माओवादीसँग गठबन्धन गर्नु काङ्ग्रेसको ठुलो भूल भएको बताए । शनिवार नेपाली काङ्ग्रेस रामेछाप नगरको प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै
सल्यान- “जीवनमा असम्भव भन्ने शब्द छैन दुःख नगरी कुनै कुरा प्राप्त गर्न सकिन्न । मनमा दृढ चाहना शरीरमा काम गर्ने उर्जा, जोस र जाँगर भर्न जानेर काम गर्ने उचित
रामेछाप- रामेछाप जिल्लाको रामेछाप नगरपालिका–६ ओख्रेनीमा कोल्ड च्याम्बर (सित गृह) उद्घाटन तथा सर्वजनिक सुनुवाई गरिएको छ । कोल्ड च्याम्बर निर्माण गरी कृषकहरुले प्रयोगमा ल्याइसकेको भएपनि शुक्रवार सार्वजनिक सुनुवाई गर्नुका
रामेछाप- रामेछाप जिल्लाको सुनापति गाउँपालिका न्यायिक समितिमा दर्ता भएका सम्पूर्ण उजुरीहरु फछर्यौट भएका छन् । चालु आर्थिक वर्षमा न्यायिक समितिमा १८ वटा उजुरीहरु दर्ता भएको र ती उजुरीहरु सबै फछर्यौट
रामेछाप – रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ कुनौरीमा आगामी वैशाख १ गतेबाट जिना एकाडेमी विद्यालय सञ्चालनमा आउँदै छ । जिना एकाडेमी अन्य विद्यालयहरु भन्दा अलि फरक ढङ्गले सञ्चालनमा आउने भएको छ
रामेछाप – रामेछाप नगरपालिका–९ डाँडा गाउँका आगलागी पीडितलाई तामाकोसी सेवा समिति मन्थली, मेयरध्वज सेवा समिति रामेछाप र माडवारी सेवा समिति काठमाडौँले राहत सहयोग गरेका छन् । ती संस्थाहरुले घटना स्थलमै
रामेछाप – रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिकाले बिहिवार शोक विदा दिएको छ । गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीको सवारी दुर्घटना निधन भएपछि गाउँपालिकाले बिहिवार सार्वजनिक विदा दिएको हो । लिखु तामाकोसी गाउँपालिका–५
सन्तोष ढुङ्गेल रामेछाप–स्थानीय स्तरमा आन्तरिक तथा बाह्य पर्यटन प्रबर्धन गर्ने उद्देश्यले तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव रामेछापमा आयोजना गरिने भएको छ । सेलिब्रेटी नेपालद्धारा आयोजना गर्न लागिएको उक्त सहोत्सवमा