Logo
समाचार
धान भित्र्याउने बेलामा मौसम धुम्मिएपछि किसान चिन्तित्‌

रामेछाप- धान पाकेर भित्र्याउने तयारीमा रहेका रामेछापका किसानहरू मौसम धुम्मिएपछि चिन्तित बनेका छन् । पाक्न लागेको र पाकेको धान काट्ने र बिटा लगाउने चटारो चलिरहेका बेला अचानक मौसम बदलिएर वर्षा

असोजमै योजना सम्पन्न गरेर भुक्तानी

रामेछाप- सङ्घीय सरकार होस् या प्रदेश सरकार अनि स्थानीय सरकार नै किन नहोस्, विकास निर्माणका काम आर्थिक वर्षको अन्तिममा सम्झौता गर्ने र हतारमा काम गरेर असारमा भुक्ती गर्ने चलन धेरैजसो

रिपोर्टस डायरी: पहिरोमाथिको यात्रा

सन्तोष ढुङ्गेल रामेछाप- गत असोज १७ देखि १९ गतेसम्म परेको अविरल झरीले रामेछाप जिल्लाको सुनापति गाउँपालिकाको एउटा गाउँनै जोखिममा परेको खबर सुनियो । तत्काल केही गर्न सक्ने अवस्था भने थिएन

सुवेदी कल्याण प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न

रामेछाप- सुवेदी कल्याण प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न भएको छ । मन्थलीको सानीमदौस्थित सार्वजनिक भवनमा सम्पन्न भएको दोस्रो अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गरेको छ । अधिवेशनले दामोदर सुवेदीलाई अध्यक्षमा चयन गरेको

खुर्कोट–मन्थली–खिम्ती सडक खण्डमा आवागमन खुला

रामेछाप- जिल्ला प्रशासन कार्यालय रामेछापले यही असोज २४ गतेसम्मका लागि साँझा ५ बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारी सञ्चालनमा लगाएको रोक खुला गरेको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले मङ्गलवार

स्थानीय युवाहरुको पहलमा रामेछाप–काठमाडौँ विशेष उडान गर्ने सहमति

रामेछाप-सदरमुकाम मन्थलीका स्थानीय युवाहरु तथा शान्तिदीप युवा क्लव र रामेछाप विमानस्थलबाट लुक्लाका लागि उडान भर्दै आएका वायु सेवा कम्पनीहरुबिच रामेछाप–काठमाडौँ विशेष उडान गर्ने सहमति भएको छ । शान्तिदीप युवा क्लब

अविरल वर्षाका कारण इलाममा १८ जनाको ज्यान गयो

इलाम- कोसी प्रदेशको इलाम जिल्लामा दुई दिनदेखिको लगातार वर्षाले भीषण बाढी, पहिरो र डुबान निम्त्याउँदा कम्तीमा १८ जनाको ज्यान गएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता दीपक पोखरेलका अनुसार सबै

आज यी क्षेत्रहरूमा छ भारी वर्षाको सम्भावना

रामेछाप- हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभाव कायमै रहेको छ, जसका कारण धेरै स्थानमा वर्षा भइरहेको छ । आज (आइतवार) कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश

रामेछाप बजारमा व्यवसाय तथा उद्योगहरुकाे अनुगमन

रामेछाप- रामेछाप बजारका उद्योग तथा पसलहरूको अनुगमन गरिएको छ । उद्योग तथा वाणिज्य कार्यालय मन्थलीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, रामेछाप नगरपालिका, पत्रकार महासङ्घ, नगर उद्योग वाणिज्य सङ्घ र प्रहरी कार्यालयका

खाँडादेवीमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर

रामेछाप- बागमती प्रदेश सरकारअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले खाँडादेवी मन्दिरको प्राङ्गणमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न गरेको छ । चिकित्सालयले खाँडादेवी विकास कोषसँगको सहकार्यमा खाँडादेवी मन्दिर प्राङ्गणमा शनिवार निःशुल्क

भ्रष्टाचार विरुद्ध अभियानको जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा गर्न माग

रामेछाप- भ्रष्टाचार विरुद्ध अभियानका केन्द्रीय अध्यक्ष यमबहादुर थापाले शनिबार रामेछाप सदरमुकाम मन्थलीस्थित कार्यालयमा पत्रकार सम्मेलन गर्दै अभियानका उपलब्धि, गतिविधि र भावी योजनाबारे जानकारी दिएका छन् । कार्यक्रममा शिक्षाविद् गुज्जबहादुर श्रेष्ठ,

रामेछापमा कर्फ्यु र निषेधाज्ञा हटाइयो

रामेछाप- हालैका घटनाक्रम र अवस्था सामान्य हुँदै गएको निष्कर्षसहित रामेछाप जिल्लामा लागू गरिएको कर्फ्यु र निषेधाज्ञा आदेश हटाइएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले शुक्रबारदेखि जिल्लाभर लागू आदेश खारेज गर्ने