
रामेछाप– रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछापमा रहेको रामेछाप कारागारमा रहेका कैदीबन्दी भाग्न खोजेपछि नेपाली सेनाले गोली चलाउदा २ कैदीबन्दीको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । बिहीवार

रामेछाप- रामेछाप जिल्लाको मन्थली र रामेछाप नगरपालिकाको केही क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले आज दिउसो १२ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय, रामेछापका प्रमुख जिल्ला अधिकारी

काठमाडौँ- देशभर तीव्र बन्दै गएको जेनजी आन्दोलनले राजधानीलाईसमेत अशान्त बनाएको छ । आइतवार राजधानीका विभिन्न स्थानमा उत्रिएका प्रदर्शनकारीहरूले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी सांसद आरजु

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा पूर्ण बन्द गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका एक वरिष्ठ अधिकारीकाअनुसार गोठाटारसहितका विभिन्न क्षेत्रमा लगातार लागिरहेको आगलागी र अन्य प्रतिकूल परिस्थिति हवाई सुरक्षाका

काठमाडौँ- सामाजिक सञ्जाल प्रतिबन्ध र बढ्दो भ्रष्टाचारविरुद्ध राजधानीमा उत्रिएका ‘जेन–जी’ प्रदर्शनकारीमाथि प्रहरीले चलाएको गोलीबाट कम्तीमा १९ जनाको मृत्यु भएको छ । घटनामा ३४५ भन्दा बढी घाइते भएका छन् । मुख्यतया

काठमाडौँ- सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि आक्रोशित बनेका जेनजी (न्भल श्) हरुले सोमवार राजधानीमा प्रदर्शन गरेका छन् । माइतीघरबाट सुरु भएको प्रदर्शन निषेधित क्षेत्र तोड्दै नयाँ बानेश्वरमा संसद् भवन घेराउसम्म

रामेछाप– रामेछाप नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको छ । शनिवार रामेछापको टुँडिखेलमा आयोजित भव्य समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले औपचारिक घोषणा गरेका हुन् । नगरप्रमुख लबश्री न्यौपानेकाअनुसार

रामेछाप- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई अलोकतान्त्रिक र अधिनायकवादतर्फ धकेल्ने प्रवृत्ति भएको बताएका छन् । उनले अहिलेको परिवेशमा

काठमाडाैँ । फेसबुक सञ्चालक संस्था मेटाले नेपाल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण मागेको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाका प्रतिनिधिले

रामेछाप- रामेछाप जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण र जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवाबारे अन्तरक्रिया गरिएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा, जिल्ला प्रहरी कार्यालयको सहयोग र मन्थली नगरपालिकाको व्यवस्थापनमा

काठमाडौँ- नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई सूचीकरणका लागि सरकारले दिएको सात दिने समयावधि बुधवार सकिएको छ । गत बिहिवार सञ्चार मन्त्रालयले सूचना जारी गर्दै सबै सामाजिक सञ्जाल सञ्चालक संस्थालाई सात

रोल्पा- नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले सङ्घीयता नेपालको राष्ट्रिय आवश्यकता र भविष्यको आधार भएको बताएका छन् । गृहजिल्ला रोल्पामा आयोजित संघ तथा प्रदेशअन्तर्गतका सरकारी