Logo
समाचार
बालबालिकामाथि हुने हिंसा क्षम्य हुने छैन : प्रजिअ थापा

रामेछाप- रामेछाप जिल्लाको रामेछाप नगरपालिकाका सबै वडाहरु बालमैत्री शासनयुक्त वडा घोषणा भएका छन् । रामेछाप नगरपालिकाका ९ वटै वडाहरु मङ्गलवार एकैदिन बालमैत्री शासनयुक्त वडा घोषणा गरिएका हुन् । रामेछाप नगरपालिका

अनेम सङ्घ (क्रान्तिकारी) मन्थली नगर अध्यक्षमा मञ्जु माझी

रामेछाप- अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) मन्थली नगर कमिटीको प्रथम सम्मेलनबाट मञ्जु माझी अध्यक्ष पदमा निर्विरोध निर्वाचित चयन भएकी छन् । माझीको नेतृत्वमा गठन कार्यसमितिको पदाधिकारीहरूमा उपाध्यक्ष भगवती चौहान, बिन्दा

दुई दिने किशोरी आत्मरक्षा तालिम सम्पन्न

रामेछाप- रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा दुई दिने किशोरी आत्मरक्षा तालिम सम्पन्न भएको छ । किशोरीहरुले आफ्नो सुरक्षा गर्न आफै सक्षम हुनुपर्छ भन्ने उद्देश्यले किशोरी आत्मरक्षा तालिम सञ्चालन गरिएको हो ।

माझी भाषा पढाइका लागि शिक्षक तालिम

रामेछाप- मझे साबा रामेछापले माझी भाषा पढाइ प्रवाह कक्षाका लागि तीन दिने शिक्षक तालिम सम्पन्न गरेको हो । हिमाली आदीवासी समाज काठमाडौँ, नेपालको सहयोगमा मन्थली नगरपालिका भित्रका १० जनालाई माझी

रामेछाप काङ्ग्रेसको अन्तरकलह उत्कर्षमा

सन्तोष ढुङ्गेल रामेछाप– नेपाली काङ्ग्रेस रामेछापको पार्टी भित्राको आन्तरिक कलह उत्कर्षमा पुगेको छ । संस्थापन पक्षले एकलौटी र मनोमानी ढङ्गले पार्टीको विधान विपरीत गतिविधि गरेको भन्दै इतरपक्षले विरोध गरेका छन्

निर्माण भइनसक्दै भाँचियो ठेडीखोला पुल

सन्तोष ढुङ्गेल रामेछाप – जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ६ र ७ दाई जोड्ने तामाकोसी नदी माथिको ठेडिखोला पुल निर्माण भइनसक्दै भाँचिएको छ । निर्माणको अन्तिम चरणमा पुगेको उक्त पुल

प्रचण्डले धोका दिएकै कारण वर्तमान सरकार बनेको हो : सिटौला

सन्तोष ढुङ्गेल रामेछाप- पुर्वगृहमन्त्री नेपाली काङ्ग्रेसका नेता एवम् राष्ट्रियसभाका संसद कृष्णप्रसाद सिटौलाले प्रचण्डले नेपाली काँग्रेसलाई धोका दिएकै कारण वर्तमान सरकार निर्माण भएको बताएका छन् । बुधवार नेपाली काङ्ग्रेस रामेछाप नगरपालिकाको

नैतिक प्रश्न गर्न मिल्छ कि मिल्दैन माड्साब् !

  प्रकाश न्यौपाने नेपाल शिक्षक महासंघको झन्डै १ महिनादेखि चालु आन्दोलन वैशाख १४ गते एकाएक हिंसात्मक बन्यो । नयाँ बानेश्वरमा प्रहरीको निषेधित घेरा तोड्न खोजेका शिक्षकहरुलाई पानीको फोहोरा र लाठी प्रहार

दुई वर्षदेखि अलपत्र दोरम्बा अस्पताल भवन निर्माण सुरु

रामेछाप- दुई वर्षदेखि अलपत्र परेको रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकामा निर्माणाधीन दोरम्बा अस्पतालको भवन निर्माण कार्य सुरु भएको छ । एक ढलान गरी निर्माण निर्माण व्यवसायीले काम छाडेर सम्पर्कविहीन भएपछि

उर्जा राज्यमन्त्री तामाङलाई प्रधानमन्त्री ओलीले गरे वर्खास्त

 काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार बुधवार राज्यमन्त्री तामाङलाई बर्खास्त गरिएको हो । काङ्ग्रेस पार्टीले राज्यमन्त्री पदबाट

सामाजिक सञ्जालले समाजलाई बहकाएको छ : सिवाकोटी

रामेछाप – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले सामाजिक सञ्जालले समाजलाई बहकाएको बताए । सामाजिक सञ्जालले समाजलाई बहकाएको भन्दै सिवाकोटीले भने समाजलाई भ्रमित बनाउने कुरालाई निरुत्साहित गर्नुपर्छ । मन्थलीमा आयोजना

गाउँपालिका अध्यक्षको गुनासोः आफ्नै पार्टीका जनप्रतिनिधिले काम गर्न दिएन

रामेछाप- रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले आफ्नै पार्टीका जनप्रतिनिधिको कारण गाउँपालिकाले काम गर्न नसकेको गुनासो गरेका छन् । शुक्रवार राति सञ्चारकर्मीहरुलाई सन्देश पठाउदै नेकपा एमालेबाट गाउँपालिकामा निर्वाचित अध्यक्ष