
रामेछाप- रामेछाप जिल्लाको रामेछाप नगरपालिका–७ का एकजना वडा सदस्य आफ्नै वडाका युवाहरुलाई ठगी गरी फरार भएका छन् । रामेछाप नगरपालिका–७ का निर्वाचित वडा सदस्य महेन्द्र मगरले आफ्नै वडाका युवाहरुलाई विदेश

– नागरिकलाई झुक्याउने कार्यालय प्रमुखलाई कारबाही गर्नेपर्ने स्थानीयको माग । – १८ महिनामा पुरा गर्नेगरी लागेको ठेक्काको काम ४ वर्षमा सम्पन्न नहुँदा पनि कार्यालय कानमा तेल हालेर बसेको छ ।

रामेछाप- पूर्वाधार विकास कार्यालय रामेछापका निमित्त कार्यालय प्रमुख ज्यानेन्द्रप्रसाद पुन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई बडो नैतिकता र जिम्मेवारीको पाठ सिकाउँछन् । उनले सेवाग्राहीलाई मात्र होइन, त्यस कार्यालयद्धारा सञ्चालन गरिएका

काठमाडौँ–नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा शनिवार आयोजना हुनेMiss Grand Nepal 2025 को ग्रान्ड फिनालेको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिताको माहोल तातिरहेको बेला रामेछापकी छोरी चाहना प्रधान (Contestant No. 01)

रामेछाप- जिल्ला प्रशासन कार्यालय रामेछापले आर्थिक वर्ष २०८१/०८२ मा ३ करोड ३१ लाख ४० हजार ४ सय ४९ रुपैयाँ राजश्व सङ्कलन गरेको छ । राहदानी, संस्था दर्ता, दण्ड जरिवाना र

रामेछाप- पूर्वाधार विकास कार्यालय रामेछापका निमित्त कार्यालय प्रमुख ज्यानेन्द्रप्रसाद पुन उनको कार्यकक्षको ढोका कार्यालय समयमा सधैैैँ बन्द गरेर बस्छन् । कार्यालय समयमा ढोका थुनेर बस्न मिल्छ र ? भन्ने पत्रकारको

रामेछाप- जिल्ला प्रशासन कार्यालय रामेछापले सेवाग्राहीको सहजताको लागि बिहिवारबाट टोकन प्रणालीको सुरुवात गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट प्रवाह गरिने सेवाको प्रभावकारी र सेवाग्राहीलाई सहज होस् भन्ने उद्देश्यले विद्युतीय टोकन

रामेछाप- पूर्वाधार विकास कार्यालय रामेछापका निमित्त कार्यालय प्रमुख ज्यानेन्द्रप्रसाद पुनले सेवाग्राहीलाई थर्काउने गरेको गुनासो सेवाग्राहीबाट बारम्बार आउने गरेको छ । सेवाग्राहीको समस्या सुन्नै नचाहने बरु उल्टै थर्काउन गरेको गुनासो सेवाग्राहीबाट

रामेछाप- जिल्ला प्रशासन कार्यालय रामेछापले नदी तटीय क्षेत्रमा वसोवास गर्ने नागरिकलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले एक सूचना प्रकाशन गरी नदी तटीय क्षेत्रका वासिन्दालाई सतर्क

रामेछाप- मन्थली नगरपालिका वडा नम्बर ८ चिसापानीका महिलाहरुले सामूहिक होमस्टे सञ्चालनमा ल्याएका छन् । चिसापानीमा अहिले ३ वटा होमस्टे सञ्चालनमा रहेका छन् । चिसापानी महिला उद्यमी समूहमा आवद्ध महिलाहरुले होमस्टे

रामेछाप- सेतो गुँरास राष्ट्रिय बालविकास सेवाद्वारा सञ्चालित “प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड” मा आधारित ८ दिने आवासीय तालिम सम्पन्न भएको छ । चाइल्डएड नेटवर्क फाउण्डेशनको आर्थिक सहयोग तथा शिक्षा विकास

रामेछाप- नेपाल बाल सङ्गठन जिल्ला कार्यसमिति रामेछापको कार्यालय उद्घाटन गरिएको छ । मङ्गलवार सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङबाट बाल सङ्गठनको कार्यालय उद्घाटन गरिएको हो । मन्त्री गुरुङले