Logo
समाज
एसइई परीक्षाकाे पहिलाे दिन रामेछापका ३३ विद्यार्थी अनुपस्थित

रामेछाप- बिहिवारबाट सुरु भएको एसइई परीक्षामा रामेछाप जिल्लाका ३३ जना विद्यार्थी पहिलो दिनको परीक्षामा अनुपस्थित भएका छन् । पहिलो दिनको परीक्षामा जिल्लाभरबाट २ हजार ६ सय ७१ जना विद्यार्थीहरु परीक्षामा

मन्थलीमा ६ दिने अभिभावक शिक्षा कार्यक्रम

रामेछाप– रामेछापको मन्थली नगरपालिका–१ मा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका अभिभावकहरुका लागि ६ दिने अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । आफ्ना बालबालिकाहरुलाई घरमा अध्ययनको लागि उपयुक्त वातावरण कसरी निर्माण

भोलीबाट एसइई परीक्षा, रामेछापबाट २ हजार ७ सय विद्यार्थी सहभागि हुँदै

रामेछाप- यस वर्ष रामेछाप जिल्लाबाट एसइई परीक्षामा २ हजार ७ सय ४ विद्यार्थी सहभागि हुँदै छन् । बिहिवार (भोली)बाट सञ्चालन हुने एसइई परीक्षामा रामेछाप जिल्लाबाट २ हजार ७ सय ४

सहकारीका सञ्चालक र कर्मचारीलाई भाखा नाँघेका ऋण व्यवस्थापन तालिम

रामेछाप- रामेछाप जिल्लाका सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरुका लागि भाखा नाँघेका ऋण व्यवस्थापन सम्बन्धी दुई दिने तालिम आयोजना गरिएको छ । रामेछाप जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिमिटेडको आयोजना

अक्षता राष्ट्रिय दैनिकले मनायो वार्षिकोत्सव

रामेछाप – रामेछापबाट प्रकाशित हुँदै आएको अक्षता राष्ट्रिय दैनिक पत्रिकाले दुई वर्ष पार गरी तेस्रो वर्ष प्रवेश गरेको अवसरमा शुभकामना आदनप्रदान तथा सम्मान कार्यक्रम गरेको छ दैनिकले शनिवार वार्षिकोत्सवको अवसरमा

खुर्कोट पुल स्थायी निर्माणको लागि बजेट आइसकेको छ : प्रजिअ पौडेल

रामेछाप-  रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बिपी राजमार्गसँग रामेछापलाई जोड्ने खुर्कोट पुल स्थायी निर्माण गर्नको लागि बजेट बिनियोजन भइसकेको बताए । गत असोजको बाढीले खुर्कोटको पुल गाएपछि तत्कालै बेलीब्रिज

सेतीदेवी मावि सालुमा शैक्षिक सामग्री वितरण

रामेछाप- बरिष्ट मृर्गौला रोग विशेषज्ञ डाक्टर ऋषिकुमार काफ्लेको परिवारले स्थापना गरेको मालश्री काफ्ले मेमोरियल ट्रसले मन्थली नगरपालिका–४ को सेतिदेवी मावि सालुमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा नगद पुरस्कार प्रदान गरेको

रामेछाप कृषि, पर्यटन औद्योगिक प्रदर्शनी मेला सम्पन्न

रामेछाप- रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा यही माघ १६ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको “रामेछाप कृषि, पर्यटन औद्योगिक मेला प्रदर्शनी २०८१” सम्पन्न भएको छ । शनिवार एक औपचारिक कार्यक्रम आयोजना गरी

मेला प्रदर्शनी ५० हजारले अवलोकन गर्ने अपेक्षा राखेका छौँ : अध्यक्ष थापामगर

रामेछाप- रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीनकुमार थापामगरले जारी “रामेछाप कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनी २०८१” मा ५० हजारले अवलोकन गर्ने आपेक्षा रहेको बताएका छन् । माघ १६ गतेबाट सुरु

स्केटर राइडरहरुलाई प्रमाणपत्र वितरण

रामेछाप- रामेछाप कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनीको प्रभातफेरि कार्यक्रमको र्यालीमा सहभागि स्टेकर राइडरहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । हिमालयन स्केटिङ पार्क प्रा.लि. मन्थलीले शनिवार स्केटर राइडरहरुलाई प्रमाण वितरण गरेको हो

रामेछाप कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनीको दोस्रो दिन

रामेछाप- रामेछाप कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनी २०८१ को दोस्रो दिन मेला प्रदर्शनी स्थल दिनभर सोनाम ल्होछारको कार्यक्रमले तातियो तर मेला प्रदर्शनीसँग सम्बन्धित चलहपहल भने दिउसोको समयमा खासै भएन ।

तामाकोसीमा रोमाञ्चकारी र्याफ्टिङ यात्रा

रामेछाप- पश्चिमतिर ढल्केको घामको छाँया तामाकोसीको निलो पानीमा टल्केको बेला बिहिवार अपरान्ह तामाकोसीमा रातो रङ्गको र्याफ्टिङमा रातै सुरक्षाकवच लगाएर एक दर्जन जलयात्रीहरुले झन्डै एक घण्टा रोमाञ्चक यात्रा गरे । मन्थली