Logo
समाज
नेशनल फार्मद्धारा निर्मित मिनी धरहरा पार्क संरक्षण समितिलाई हस्तान्तरण

रामेछाप– रामेछाप नगरपालिका–८ बिटार पार्कमा नेशनल ब्रिडिङ्ग फार्म प्रा.लि.द्धारा निर्माण गरिएको मिनी धरहरा एक औपचारिक कार्यक्रमबीच पार्क संरक्षण समितिलाई हस्तान्तरण गरिएको छ । पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले विटार पार्कमा

गम्भीर घाइते बालिकाको हेलिकप्टरबाट उद्धार

रामेछाप– दोरम्बा गाउँपालिका–४ खारपानीमा कुकुरले टोक्न आएरपछि भाग्ने क्रममा लडेर गम्भीर घाइते भएकी १३ वर्षिय बालिकाको हेलीकप्टरबाट उद्धार गरिएको छ । भाग्ने क्रममा बालिका लडेर गम्भीर घाइते भएपछि वडा अध्यक्ष

अन्ततः प्रधानाध्यापक गिरीले गल्ती स्वीकार गरे

रामेछाप– मन्थली नगरपालिका–९ पुरानागाउँको स्थानापति माध्यमिक विद्यालयको प्रधानाध्यापक रामबाबु गिरीले छात्राबृत्ति वितरण र माध्यमिक पुस्तकालय स्थापनामा गल्ती भएको स्वीकार गरेका छन् । विद्यालयले प्रेस विज्ञप्ति प्रकाशित गरि छात्राबृत्ति, माध्यमिक पुस्तकालय

छात्राबृत्ति र पुस्तकालयको पैसा हेडसरको खल्तीमा

रामेछाप– मन्थली नगरपालिका–९ पुरानागाउँको स्थानापति माध्यमिक विद्यालयले छात्रा र दलित विद्यार्थीको लागि आएको छात्राबृत्ति र माध्यमिक पुस्तकालयको लागि आएको पैसा हिनामिना गरेको खुलासा भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष,

रासम रामेछापको सहयोगमा बेवारिस विरामीको उद्धार

रामेछाप– घर तेह्रथुम जिल्ला र मोहन लिम्बु नाम बताउने एक बेवारिस विरामीको रामेछापका सहयोगी मनहरु समूहमा आवद्ध युवाहरुले उद्धार गरि उपचारको लागि काठमाडौं पठाएको छ । रामेछापको मन्थली बजारस्थित कटहरबोटको

सुनापति र खाँडादेवि गाउँपालिकालाई स्वास्थ्य सुरक्षा सामग्री वितरण

रामेछाप– सुनापति र खाँडादेवी गाउँपालिकालाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । सामुदायिक विकास समाज अन्तरगत महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाई परियोजनाले स्वास्थ्य सामाग्री सहयोग गरेको हो । सुनापति

रामेछापको समृद्धिको लागि संघीय र स्थानीय सरकारकोबीचमा पुलको काम गर्नेछुः प्रजिअ शर्मा

रामेछाप– रामेछापको प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले रामेछाप जिल्लाको समृद्धिको लागि आपूmले संघीय सरकार र स्थानीय सरकारकोबीचमा पुलको काम गर्ने बताएका छन् । जिल्लाको विकासलाई प्रभावकारी बनाउन स्थानीय सरकारसँग समन्वय

प्रजिअ भएर रामेछापमा ११ महिना बस्दा रुद्रादेवि शर्माको ८ काण्ड

सुमित श्रेष्ठ रामेछाप– प्रमुख जिल्ला अधिकारी भएर २०७६ साल माघको अन्तिम साता रामेछाप आएकी रुद्रादेवि शर्मा रामेछापमा ११ महिना प्रमुख जिल्ला अधिकारी भएर बसिन् । रामेछाप जिल्लामा ११ महिना बस्दा

वार्षिक योजना पारित गर्दै सामुदायिक विकास समाजको १९ औं साधारण सभा सम्पन्न

तिलक कार्की रामेछाप– सामुदायिक विकास समाज (सिडिएस) को १९ औं साधारण सभा मन्थलीमा सम्पन्न भएको छ । सभामा परियोजनागत र संस्थागत प्रगति प्रतिवेदन र वित्तिय प्रतिवेदन प्रस्तुत भई वार्षिक योजना

सिडिओले जात प्रमाणित नगरिदिंदा दलित कोटामा आवेदन दिन पाइनः सेन्चुरी

रामेछाप– जिल्ला प्रशासन कार्यालय रामेछापले जात प्रमाणित नगरिदिंदा जागिरको लागि दलित कोटामा आवेदन दिन नपाएको विश्वकर्मा जातिमा पर्ने सुन्चेरी थरकी मीनकुमारी सेन्चुरीले गुनासो गरेकी छन् । नेपाल प्रहरीमा भर्तिको लागि

जातीय विभेद कसुरमा सिडिओलाई कारबाही गर्न दलित संगठनहरुको माग

रामेछाप– एक दलित युवतीलाई जाति प्रमाणित नगरिदिएर रामेछापको प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले जातीय विभेद गरेको भन्दै दलितसँग सम्बन्धित संघ संगठनहरुले जातीय विभेदको कसुरमा प्रमुख जिल्ला अधिकारीमाथि कानूनी कारबाही हुनुपर्ने

मन्थलीको पुरानागाउँमा प्याराग्लाइडिङ परीक्षण उडान सफल, नगर प्रमुख भन्छन् पर्यटन प्रवर्दनमा महत्पूर्ण सफलता

रामेछाप– रामेछापको मन्थली नगरपालिका–९ पुरानागाउँको आकाशमा प्याराग्लाइडिङ परीक्षण उडान सफल भएको छ । पुनागाउँको बहुनचुरामा रहेको स्थापनापति महादेव मन्दीर रहेको माथिल्लो डाँडाबाट प्याराग्लाइडिङ उडाइएको थियो । स्थानापति महादेव मन्दिर क्षेत्रको