Logo
समाज
मेलुङ गाउँपालिका–१ का निलप्रसाद आचार्य साउन १५ गतेदेखि बेपत्ता

१७ साउन, दोलखा– मेलुङ गाउँपालिका–१ आचार्य टोलका निलप्रसाद आचार्य साउन १५ गतेदेखि हराइरहेका छन् । कहाँ जाने भन्ने कुरा परिवारलाई जानकारी नदिई साउन १५ गते बिहान उनी घरबाट निस्किएका थिए

मास्क नलगाई हिड्नेलाई एक सय रुपैयाँ जरिवाना, मन्थलीमा बिहीबार ६८ जना कारबाहीमा

सन्तोष ढुङ्गेल १६ साउन, रामेछाप– विश्वभरी महामारिको रुपमा पैmलिरहेको कोरोना भाइरसको संक्रमणबाट जोगिन जिल्ला प्रशासन कार्यालय रामेछापले आम नागरिकलाई पूर्व जानकारी दिएर सञ्चालन गरेको अनिवार्य मास्कको प्रयोग गराउने अभियानको उल्लंघन

गुनासोको सुनुवाई नभएपछि प्राधिकरण विरुद्ध उजुरी

१४ साउन, रामेछाप— पटक–पटक गुनासो भर्दा पनि भूकम्पबाट पूर्णरुपमा क्षति भएका घर पुनर्निर्माण लाभग्राहीको सूचीमा नपरेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्णय विरुद्ध पुनरावलोकनका लागि उजुरी दर्ता गराउनेहरुको भिड लागेको छ ।

तपाइको मास्क खै ? मास्क नलगाई हिड्दा कारबाहीमा परिन्छ है

१४ साउन, रामेछाप– जिल्ला प्रशासन कार्यालय रामेछापले घरबाट बाहिर निस्कदा मास्क लगाउनुलाई अनिवार्य गरेको छ । नेपाल सरकारले लकडाउन हटाए पनि कोरोना भाइरसको जोखिम बढ्दो क्रममा रहेको बेला जिल्ला प्रशासन

गाउँपालिकाको अवरोधको कारण प्रहरी कार्यालय भवन निर्माण अनिश्चित

१२ साउन, रामेछाप–इलाका प्रहरी कार्यालय चोप्राङको भवन खाँडादेवि गाउँपालिकाको अवरोधको कारण निर्माण हुन सकेको छैन । प्रहरीले गाउँपालिकासँग अनुमति नलिई इलाका प्रहरी कार्यालयको भवन निर्माण गर्न लागेको भन्दै टेण्डर प्रक्रिया

रामेछापमा राष्ट्रिय परिचय–पत्र विवरण संकलन सुरु, के हो राष्ट्रिय परिचय–पत्र ?

१ साउन, रामेछाप– राष्ट्रिय परिचयपत्र विवरण संकलनको काम बिहीबारबाट सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले एक औपचारिक कार्यक्रमको आयोजना गरि राष्ट्रिय परिचयपत्र विवरण संकलनको काम सुरु गरेको हो

गोकुलगंगा गाउँपालिकाका ३ सय विपन्न परिवारलाई खाद्यन्न सहयोग

१ साउन, रामेछाप– गोकुलगंगा गाउँपालिकाका ३ सय विपन्न घर परिवारलाई खाद्यन्न सहयोग गरिएको छ । विश्व खाद्य सहयोग (World Food Aid) को आर्थिक सहयोगमा स्लामिक रिलिफ नेपाल (IRN) को समन्वयमा

कोरिया जान पाउनुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन

३० असार, काठमाडौं– कोरियन भाषा पास गरेर पनि कोरिया जान नपाएकाहरुले कोरिया जान पाउनुपर्ने माग गर्दै काठमाडौंको माइतिघर मण्डलामा प्रदर्शन गरेका छन् । कोरिया जानको लागि सम्पूर्ण प्रक्रिया पूरा भएको

नयाँ घर बन्यो तर भत्किन लागेकै घर प्यारो

२९ असार, रामेछाप– २०७२ सालको भूकम्पपछिको पुनर्निर्माण कार्यक्रम अन्तर्गत रामेछाप जिल्लामा ८६ प्रतिशत निजी आवास निर्माण सम्पन्न भएको पुनर्निर्माण प्राधिकरणको तथ्यांक छ । पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान

मन्थलीमा करेन्ट लागेर एक जनाको ज्यान गयो

असार २६–रामेछाप, सदरमुकाम मन्थलीको मदन आश्रित चोक नजिक दिँउसो २ः३० बजे करेन्ट लाग्दा एक व्यक्तिको ज्यान गएको छ । मन्थली नगरपालिका वडा नं ५ सुनारपानी घर भई लक्ष्मी आयल स्टोर

ज्योतिष बनेर ठगि गर्ने रामेछापका अर्जुन क्षेत्री ४ करोड ठगी गरेको आरोपमा पक्राउ

असार २६–रामेछाप, नेपालमा केहि समय अघि बैशाख १२ र २९ गते आएको भन्दा ठूलो भुकम्प जाने भन्दै बिवादित भविष्यबाणी गर्ने अर्जून क्षेत्री पक्राउ परेका छन् । उनले भुकम्प पछि नेपालको

रामेछापमा ४ सय २९ जनाको स्वाव परीक्षण गरिएकोमा २३ जनाको पोजेटिभ

१६ असार, रामेछाप– नेपालमा लकडाउन सुरु भएयता रामेछाप जिल्लामा ४ सय २९ जनाको स्वाव परीक्षण गरिएको छ । जिल्लाभरी ४ सय २९ जनाको स्वाव परीक्षण गरिएकोमा २३ जनाको रिपोर्ट पोजेटिभ