Logo
प्रदेश-३ बागमती
मेला प्रदर्शनी ५० हजारले अवलोकन गर्ने अपेक्षा राखेका छौँ : अध्यक्ष थापामगर

रामेछाप- रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीनकुमार थापामगरले जारी “रामेछाप कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनी २०८१” मा ५० हजारले अवलोकन गर्ने आपेक्षा रहेको बताएका छन् । माघ १६ गतेबाट सुरु

स्केटर राइडरहरुलाई प्रमाणपत्र वितरण

रामेछाप- रामेछाप कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनीको प्रभातफेरि कार्यक्रमको र्यालीमा सहभागि स्टेकर राइडरहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । हिमालयन स्केटिङ पार्क प्रा.लि. मन्थलीले शनिवार स्केटर राइडरहरुलाई प्रमाण वितरण गरेको हो

रामेछापका तामाङ समुदायले धुमधामसँग मनाए सोनाम ल्होछार

सन्तोष ढुङ्गेल रामेछाप- मञ्जुश्री सम्वत् २८६१ औँ ढुुल ल्हो (पुख्री र सर्प वर्ष) तथा सोनाम ल्होछारको अवसरमा रामेछापका तामाङ समुदायले धुमधामसँग पर्व मनाएका छन् । रामेछापको कुल जनसङ्ख्याको झन्डै ३३

रामेछाप कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनीको दोस्रो दिन

रामेछाप- रामेछाप कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनी २०८१ को दोस्रो दिन मेला प्रदर्शनी स्थल दिनभर सोनाम ल्होछारको कार्यक्रमले तातियो तर मेला प्रदर्शनीसँग सम्बन्धित चलहपहल भने दिउसोको समयमा खासै भएन ।

तामाकोसीमा रोमाञ्चकारी र्याफ्टिङ यात्रा

रामेछाप- पश्चिमतिर ढल्केको घामको छाँया तामाकोसीको निलो पानीमा टल्केको बेला बिहिवार अपरान्ह तामाकोसीमा रातो रङ्गको र्याफ्टिङमा रातै सुरक्षाकवच लगाएर एक दर्जन जलयात्रीहरुले झन्डै एक घण्टा रोमाञ्चक यात्रा गरे । मन्थली

कृषि, पर्यटन औधोगिक मेलाको तयारी पूरा

रामेछाप- रामेछाप उद्योग वाणिज्य सङ्घको आयोजनामा यही माघ १६ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने “कृषि, पर्यटन, औद्योगिक प्रदर्शनी मेला”को सम्पूर्ण तयारी पूरा भएको छ । ११ दिनसम्म सञ्चालन हुने उक्त

अनेमसङ्घ रामेछाप नगर अध्यक्षमा बस्नेत

रामेछाप- नेकपा एमालेको भातृ सङ्गठन अखिल नेपाल महिला सङ्घ रामेछाप नगर कमिटी अध्यक्षमा सम्झना बस्नेत चयन भएकी छान् । रामेछापको भङ्गेरीमा शुक्रवार नेकपा एमालेका केन्द्रीय सदस्य गीता कार्कीको प्रमुख आतिथ्यतामा

शिक्षामा सिक्दै कमाउँदै, प्रणाली लागू गर्नुपर्छ : मन्त्री खड्गी

रामेछाप- बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले प्रदेश सरकार शिक्षालाई गुणस्तरी बनाउने लक्ष्यसहित अघि बढेको बताएकी छन् । सामुदाविक विद्यालयको शिक्षालाई निजी विद्यालय सरहको बनाउनु पर्ने उनले बताइन्

रामेछापको अपेक्षालाई पूरा गर्न दृढतापूर्वक लाग्ने छुः सभामुख घिमिरे

रामेछाप- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले रामेछापवासीले आफूसँग गरेको आशा अपेक्षा र माग पूरा गर्न दृढतापूर्वक लागिपर्ने बताएका छन् । ‘म कार्यकारी पदमा नभएपनि राज्यको महत्वपूर्ण निकायमा रहेकाले रामेछाप जिल्लाको विकासका

पूर्वाधार विकासमा रामेछाप धेरै पछि परेको छ : सभामुख घिमिरे

रामेछाप- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले रामेछाप जिल्ला भौतिक पूर्वाधार विकासको हिसाबले धेरै पछि परेको बताए । राजधानी नजिकै भएर पनि रामेछाप जिल्ला पूर्वाधारको दृष्टिले जति हुनुपर्ने हो त्यति विकास हुन

बिदेशको कमाइ, भैँसीको दूध र अकबरे खुर्सानीको आम्दानीले बचायो

रामेछाप- उमेरले भर्खर २८ बर्ष पुगेकी दुर्गा भोजपुर जिल्लाको भोजपुर नगरपालिका वडा नम्बर ५ बोखिममा बस्छिन् । उनको श्रीमान मलेसिया गएको २ बर्ष पुरा भयो । श्रीमान मलेसिया गएदेखि दुर्गाको

ल्हाछ्योरको विद्यालयमा दिवा आवासको व्यवस्था

निरजकुमार श्रेष्ठ रामेछाप- रामेछाप जिल्लाको दुर्गम गाउँ ल्हाछ्योरका विद्यार्थीका लागि विद्यालयमा दिवास वासको व्यवस्था गरिएको छ । जिल्लाको हिमाली क्षेत्रमा पर्ने उमाकुण्ड गाउँपालिकाको–१ ल्हाछ्योरको श्री हिमालय आधारभूत विद्यालयमा पढ्ने विद्यार्थीलाई विद्यालयमै