Logo
प्रदेश-३ बागमती
सरकारको “उज्यालो नेपाल” अभियान सार्थक बनाउन सहकारीले सहयोग गर्नुपर्छ : कान्छाराम

रामेछाप- उर्जा, सिँचाई तथा जलस्रोत राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले सरकारको “उज्यालो नेपाल” अभियानलाई सार्थक बनाउन सहकारीले सहयोग गर्नुपर्ने बताए । सोमवार नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको

सरकारी कामको तरिका परिवर्तन गर्न सरोकारवालाको सुझाव

  रामेछाप- जिल्लाका सरोकारवालाहरुले सरकारी काम गराइको तरिका परिवर्तन गर्न सुझाव दिएका छन् । जिल्ला समन्वय समिति रामेछापकोे वार्षिक प्रगति समीक्षा कार्यक्रममा सहभागी सरोकारवालाहरूले यस्तो सुझाव दिएका हुन् । आर्थिक वर्ष

प्राविधिकसहितको टोलीले गर्यो खुर्कोट पुलको निरीक्षण

  रामेछाप- रामेछाप र सिन्धुलीलाई जोड्ने खुर्कोट पुल निर्माणको जिम्मा नेपाली सेनालाई दिएपछि बिहिवार प्राविधिकसहितको टोलीद्वारा निरीक्षण गरिएको छ । रामेछाप जिल्लाको प्रवेशको मुख्य नाकाको रुपमा रहेको खुर्कोट पुल बाढीले

मन्थली नगरपालिकाको नबुघाट क्षतिग्रस्त

रामेछाप- रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ नबुघाट सुनकोसी नदीमा आएको बाढीले क्षतिग्रस्त बनाएको छ । खरबुजालगायतका फलफूल तथा धान बाली लगाएको सयौँ रोपनी खेत बगरमा परिणत भएको छ भने सिँचाइ आयोजना

सिन्धुलीको रामेछापमाथि छोटे भाइको व्यवहार

  रामेछाप- दैनिक उपभोग्य खाद्यान्नलगायतका इन्धन, निर्माण सामग्री जस्ता अत्यावश्यक बस्तुहरू सिन्धुली जिल्ला भएर रामेछाप आउनुपर्छ । सिन्धुली जिल्लाको बाटो प्रयोग गर्नुपर्ने भएकाले सिन्धुलीले सधैँभरि रामेछाप जिल्लामाथि हेपाहा प्रवृत्ति देखाउँदै

बालबालिका सम्वन्धि नीति तथा कानुन अध्ययन कार्यशाला

  रामेछाप- बालबालिकाको हकअधिकार प्रवर्धन तथा बालसंरक्षण सम्बन्धी नीति तथा कानूनको अध्ययन कार्यशाला सम्पन्न भएको छ । अध्ययनबाट कुनै अभाव देखिएमा वा थप नीतिगत व्यवस्था लागू गर्न आवश्यक देखिएमा त्यसका

अनुगमन समितिको दादागिरी भयो : इन्धन व्यवसायी

  रामेछाप- रामेछाप जिल्लाका इन्धन व्यवसायीहरुले जिल्ला स्तरीय अनुगमन समितिले दादागिरी गरेको आरोप लगाएका छन् । अनुगमन गर्दा वास्तविकता नबुझी व्यवसायीहरुमाथि अनुचित कारबाही गरेर अनुगमन समितिले व्यवसायीमाथि दादागिरी गरेको इन्धन

पहिरो पीडितलाई रेडक्रसद्धारा राहत प्रदान

रामेछाप- नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले दोरम्बा शैलुङ गाउँपालिका–१ का पहिरो पीडितहरुलाई राहत प्रदान गरेको छ । यही भदौ ८ गते राति परेको भारी वर्षाका कारण ठाउँठाउँमा गएको पहिरोका

भालुको आक्रमणबाट ७२ वर्षीय तामाङ गम्भीर घाइते

  रामेछाप–दाेलखा जिल्लाकाे शैलुङ गाउँपालिका–१ का भक्तबहादुर तामाङ (घिसिङ) भालुको आक्रमणबाट गम्भीर घाइते भएका छन् । (भदौ २० गते) बिहीवार बिहान ६ बजेको समयमा भालुको आक्रमणमा परी  ७२ वर्षीय तामाङ

मन्थली नगरले निर्धारण गरेको बहाल कर पुसबाट लागू हुने

  रामेछाप-  रामेछाप जिल्लाको मन्थली नगरपालिकाले निर्धारण गरेको बहाल करण आगामी पुस महिनाबाट लागू हुने मन्थली नगरपालिका प्रवक्ता गोपाल श्रेष्ठले बताएका छन् । आगामी पुस हुने नगरपालिकाको हिउँदे अधिवेशनमा बहाल

संविधान दिवसमा रामेछापका दुई कैदी छुट्दै

  रामेछाप- संबिधान दिवसको अवसरमा रामेछाप २ जना कैदीको कैद सजाय मिनाहा गरी थुनामुक्त गरिने भएको छ । कारागार व्यवस्था विभागले देशभरबाट करिब १ हजार कैदीको कैद मिनाहा गर्ने तयारी

विकास भ्रष्टाचारको लागि अघि सारिएको प्रोजेक्टजस्तो भएको छ : प्रकाण्ड

  रामेछाप- नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले अहिले नेपालमा विकास भनेको भ्रष्टाचार गर्न अघि सारिएको प्रोजेक्टजस्तो भएको बताए । राज्य सत्ताको नेतृत्व गरिरहेका