Logo
मुख्य समाचार
बालमैत्री शासन अन्तर्गत मन्थली–१ को ४३ सूचक पूरा

 रामेछाप– बालमैत्री स्थानीय शासन घोषणा कार्यक्रम अन्तर्गत रामेछपको मन्थली नगरपालिका वडा नम्बर १ ले ४३ वटा सूचकहरु पूरा गरेको छ । बालमैत्री स्थानीय शासन घोषणा गर्नका लागि पूरा गर्नुपर्ने ५१

सुकाजोरमा ५ सय परिवारको निःशुल्क स्वास्थ्य बिमा

रामेछाप-  रामेछाप जिल्लाको रामेछाप नगरपालिका–७ सुकाजोरले ५ सयजना वडावासीको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ । ९ सय २७ घरधुरी रहेको यस वडामा हालसम्म ५ सयभन्दा बढी घरपरिवारको स्वास्थ्य बिमा वडाले

अक्षता राष्ट्रिय दैनिक ११ पाैषा २०८१

मन्थलीमा पानीको महसुल घट्ने

रामेछाप- मन्थलीमा वितरण भएको खानेपानी धाराको मासिक शुल्क घट्ने भएको छ । बुधवार मन्थली खानेपानी उपभोक्ता तथा सरसफाई समितिको २२ औँ बार्षिक साधारण सभाले खानेपानीको मासिक न्यूनतम शुल्क घटाउने निर्णय

साना करदातालाई लेखा व्यवस्थापन तालिम

रामेछाप– मन्थली नगरपालिका–१ को आर्थिक सहयोग तथा रामेछाप उद्योग वाणिज्य सङ्घको आयोजनामा बुधवारदेखि तीन दिने लेखा व्यवस्थापन सम्बन्धी तालिम सुरु भएको छ । साना करदाताहरु आफैले लेखा व्यवस्थापन गर्न सकुन

पत्रकार अधिकारीले महासङ्घमा स्वतन्त्र उम्मेदवारी दिने

  रामेछाप- पछिल्लो समय नेपाल प्रेस यूनियनको गतिविधि साङ्गठानिक रुपमा नभई व्यक्तिगत स्वार्थमा केन्द्रीत हुनथालेको भन्दै प्रेस युनियन त्याग गरेका नेपाल प्रेस युनियन रामेछापका निवर्तमान अध्यक्ष अप्रित अधिकारीले स्वतन्त्रा उम्मेदवारी

प्रकाण्डलाई प्रहरीले प्रहरीले काभ्रे हिरासतमा राख्यो

काभ्रेपलाञ्चोक–  प्रहरीले संगठित अपराधमा संलग्न रहेको आरोपमा नेत्रविक्रम चन्द९विप्लव० नेतृत्वका नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा९प्रकाण्ड०लाई पुन पक्राउ गरी काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ। गत साउन २२ गते चन्दा असुलीको

खनियापानीमा सार्वजनिक सुनुवाई

रामेछाप- रामेछाप जिल्लाको सुनापति गाउँपालिका–५ खनियापानी वडा स्तरीय सार्वजनिक सुनुवाई गरिएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा वडा कार्यालयले प्रवाह गरेको सार्वजनिक सेवा तथा विकास निर्माणको कामको प्रभावकारीताको बारेमा सार्वजनिक

सृजना चितवन पुगिन प्रचण्डलाई बधाई दिन

चितवन÷ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभा निर्वाचन भएपछि प्रकाश पत्नी सृजना ससुरालाई बधाई दिन चितवन पुगेकी छन् । चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि पुत्र वियोगका दुःखका

जनवादी गायक खुसीराम पाख्रिनको निधन

भरतपुरको चुनावी सभामै ढलेका जनवादी गायक खुसीराम पाख्रिनको निधन भएको छ । चितवनको भरतपुरमा वाम गठबन्धनले गरेको चुनावी सभामा सहभागी पाख्रिनलाई हृदयघात भएको बताइएको छ । चुनावि सभामै ढलेका पाख्रिनलाई

कामचोर ठेकेदार प्रतिनिधिसभाको उम्मेदवार

रामेछाप– प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ३५ जनाभन्दा बढि निर्णमा ब्यवसायिहरु उम्मेदवार बनेका छन् । ठेक्कापट्टाबाट अकुल सम्पत्ति कामाइसकेका ठेकेदारहरुलाई ठूला दलले उम्मेदवारको टिकट दिएका छन् । पैसाको बलमा टिकट पाउँने

वामगठबन्धले मंसिर ७ गते खिम्तीमा बृहत जनसभा गर्ने

  रामेछाप- वामगठबन्धन रामेछापले यही मंसिर ७ गते लिखु गाउँपालिकाको खिम्ती बजारमा बृहत जनसभा गर्ने कार्यक्रम तय गरेको छ । वामगठबन्धनले लिखु गाउँपालिका, गोकुलगंगा गाउँपालिका र मन्थली नगरपालिकालाई केन्द्र बनाएर