चैत्र १३ रामेछाप । स्थानीय विकास मन्त्रालयले ७ सय ४४ स्थानीय तहका कार्यकारी अधिकृतहरुलाई अभिमुखीकरण तालिम दिने भएको छ । तालिम चैत १५ गतेबाट सुरु भएर चैतको १७ गतेसम्म चल्नेछ