Logo
समाज
पत्रकार श्रेष्ठ सम्मानित

  रामेछाप–नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठले सम्मानित भएका छन् । नेवाः पत्रकार राष्ट्रियय दबुले आफ्नो १२ औँ साधारण सभाको अवसरमा पत्रकार श्रेष्ठलाई सम्मान गरेको हो

व्यक्तिगत लगानीमा गणेश पाञ्चायन मन्दिर निर्माण

  रामेछाप- मन्थली नगरपालिका–१ का जगन्नाथ श्रेष्ठको अगुवाइमा व्यक्तिगत लगानीमा सिद्धिगणेश पाञ्चायन मन्दिर निर्माण गरिएको छ । स्थानीय जगन्नाथ श्रेष्ठले व्यक्तिगत ४ लाख ५० हजार रुपैयाँ लगानीमा गणेश, सूर्य, देवी,

२४ वर्षीय विकासले घरमै पाए नागरिकता

 निरजकुमार श्रेष्ठ रामेछाप- रामेछापको मन्थली नगरपालिका–८ चिसापानीका अपाङ्गता भएका २४ वर्षीय विकास श्रेष्ठले घरमै नेपाली नागरिकताको प्रमाण पत्र पाएका छन् । शुक्रवार मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ र रामेछापकी प्रमुख

मन्थली अस्पतालले विभिन्न कार्यक्रम गरी मनायो वार्षिकोत्सव

निरजकुमार श्रेष्ठ रामेछाप- रामेछापको मन्थली अस्पतालले तेस्रो वार्षिकोत्सव विभन्न कार्यक्रम गरी मनाएको छ । मन्थली नगर अस्पतालको वर्षिकोत्सवको अवसरमा मन्थलीको भैँसेश्वरस्थित रणजोर खाला पुलबाट आकासे पुलसम्म म्याराथन प्रतियोगिता आयोजना गरिएको

जिल्लाका सहकारीलाई व्यवस्थित बनाउने बारे छलफल

  रामेछाप- रामेछाप जिल्लामा सञ्चालित सहकारी संस्थाहरूलाई व्यवस्थित बनाउने विषयमा वृहत् छलफल तथा अन्तरक्रिया गरिएको छ । रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संस्थाले संस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति,

पर्यावरण संरक्षणका लागि कलम चलाउनु आवश्यक छ : श्रेष्ठ

रामेछाप- बागमती प्रदेश सभा सदस्य तथा नेकपा एमाले रामेछापका अध्यक्ष आनन्दकुमार श्रेष्ठले पर्यावरण संरक्षणका लागि कलम चलाउनु आवश्यक रहेको बताए । विकासको नाममा जथाभावी खनिने सडक, बनजङ्गल विनास र नदी

पत्रकार विक सम्मानित

  रामेछाप- “प्रेस चौतारी विशेष पत्रकारिता पुरस्कार २०८०” बाट पत्रकार लेखबहादुर विक सम्मानित भएका छन् । प्रेस चौतारी नेपालले वार्षिक रुपमा प्रदान गर्दै आएको “प्रेस चौतारी विशेष पत्रकारिता पुरस्का २०८०”

बैंक इन्स्योरेन्स ग्रुप (बिआइजी) रामेछापको अध्यक्षमा कार्की

  रामेछाप- बैंक इन्स्योरेन्स ग्रुप (बिआइजी) रामेछापको अध्यक्षमा प्रदीपकुमार कार्की निर्वाचित भएका छन् । शनिवार सुकाजोरमा सम्पन्न भएको बिआइजीको वार्षिक साधारण सभा, पिकनिक तथा चौथो अधिवेशनले कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको

निषेधज्ञा हटाउन नेविसङ्घको माग

  रामेछाप- जिल्ला प्रशासन कार्यालय रामेछापले आइतवारबाट लागू हुने गरी जारी गरेको २ महिने निषेधज्ञा हटाउन माग गर्दैै नेपाल विद्यार्थी सङ्घ रामेछापले ज्ञापन पत्र बुझाएको छ । जिल्ला सुरक्षा समिति

लिँडे गोरू टाइपको शिक्षकलाई अब छोड्नु हुँदैन : प्रधान

  रामेछाप- रामेछापको खाँडादेवी गाउँपालिका–२ का वडाध्यक्ष केशवकुमार प्रधानले विद्यालयमा नपढाउने लिँडे गोरू टाइपको शिक्षकलाई अब छोड्न नहुने बताए । उनले शिक्षकहरूलाई राजनीतिक पार्टीहरूको झोला बोकाइएको कारण “शिक्षकहरूको मैले स्कुलमा

मन्थली क्याम्पस सञ्चालक समिति अध्यक्षमा सुवेदी निर्वाचित

  रामेछाप- मन्थली सहित स्मृति बहुमुखी क्याम्स सञ्चालक समितिको अध्यक्षमा उज्वल निर्वाचित भएका छन् । आइतवार भएको निर्वाचनमा ६० मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनको प्रतिस्पर्धी

रामेछाप प्रशासनले तोक्यो निषेधित क्षेत्र

  रामेछाप- जिल्ला प्रशासन कार्यालय रामेछापले मन्थली बजारको केही क्षेत्रलाई निषेधिक क्षेत्र घोषणा गरेको छ । जिल्लाको मुख्य प्रशासनिक केन्द्र तथा मुख्य आगमन मार्गहरुमा भेला, अनसन, धर्ना, घेराउ र विरोध