Logo
समाज
डाटा नल्याएर मैले मिस गरे : जनस्वास्थ्य कार्यालय प्रमुख झा

रामेछाप- विश्व रक्तदाता दिवसको अवसरमा जनस्वाथ्य कार्यालय रामेछापले रक्तदान तथा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापसँगको समन्वय तथा रामेछाप अस्पतालको प्राविधिक सहयोगमा उक्त रक्तदान

पछिल्लो ९ महिनामा रामेछापबाट ६ हजार विदेशिए

रामेछाप- रामेछाप जिल्लाबाट चालु आर्थिक वर्षको ९ महिनामा करिब ५ हजार मानिस वैदेशिक रोजगारीमा गएका छन् । गत साउनदेखि चैत महिनासम्म रामेछापबाट ४ हजार ७ सय २० पुरुष र १

रामेछापका सुनचाँदी व्यवसायी आन्दोलित

रामेछाप- रामेछापका सुनचाँदी व्यवसायीहरूले पसल बन्द गरेर कालो ब्यानर टाँगेका छन् । सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरु आन्दोलित भएका हुन् । बिहिवार नेपाल सुनचाँदी

दुई दिने किशोरी आत्मरक्षा तालिम सम्पन्न

रामेछाप- रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा दुई दिने किशोरी आत्मरक्षा तालिम सम्पन्न भएको छ । किशोरीहरुले आफ्नो सुरक्षा गर्न आफै सक्षम हुनुपर्छ भन्ने उद्देश्यले किशोरी आत्मरक्षा तालिम सञ्चालन गरिएको हो ।

माझी भाषा पढाइका लागि शिक्षक तालिम

रामेछाप- मझे साबा रामेछापले माझी भाषा पढाइ प्रवाह कक्षाका लागि तीन दिने शिक्षक तालिम सम्पन्न गरेको हो । हिमाली आदीवासी समाज काठमाडौँ, नेपालको सहयोगमा मन्थली नगरपालिका भित्रका १० जनालाई माझी

निर्माण भइनसक्दै भाँचियो ठेडीखोला पुल

सन्तोष ढुङ्गेल रामेछाप – जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ६ र ७ दाई जोड्ने तामाकोसी नदी माथिको ठेडिखोला पुल निर्माण भइनसक्दै भाँचिएको छ । निर्माणको अन्तिम चरणमा पुगेको उक्त पुल

दुई वर्षदेखि अलपत्र दोरम्बा अस्पताल भवन निर्माण सुरु

रामेछाप- दुई वर्षदेखि अलपत्र परेको रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकामा निर्माणाधीन दोरम्बा अस्पतालको भवन निर्माण कार्य सुरु भएको छ । एक ढलान गरी निर्माण निर्माण व्यवसायीले काम छाडेर सम्पर्कविहीन भएपछि

गाउँपालिका अध्यक्षको गुनासोः आफ्नै पार्टीका जनप्रतिनिधिले काम गर्न दिएन

रामेछाप- रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले आफ्नै पार्टीका जनप्रतिनिधिको कारण गाउँपालिकाले काम गर्न नसकेको गुनासो गरेका छन् । शुक्रवार राति सञ्चारकर्मीहरुलाई सन्देश पठाउदै नेकपा एमालेबाट गाउँपालिकामा निर्वाचित अध्यक्ष

उमाकुण्डमा स्वास्थ्य क्षेत्रको सामाजिक परीक्षण

रामेछाप- रामेछापको उमाकुण्ड गाउँपालिकाको स्वास्थ्य क्षेत्रको सामाजिक परीक्षण सम्पन्न भएको छ । सामाजिक जवाफदेहीता नेटवर्क (सान) नेपालको सहजीकरण र उमाकुण्ड गाउँपालिकाको सहयोगमा सामाजिक परीक्षण गरिएको हो । आर्थिक वर्ष २०८१/०८२

रामेछाप नगरपालिकामा बालविकास सम्बन्धी अभिमुखीकरण

 रामेछाप- रामेछाप नगरपालिकामा ७ वटा क्लस्टर अन्तर्गत ५४ वटा बालविकास केन्द्रका विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका अध्यक्षका लागि प्रारम्भिक बालविकास सम्बन्धी अभिमुखीकरण तालिम दिइएको छ ।

प्रगतिशील लेखक सङ्घको अध्यक्षमा देवी दुलाल र महासचिवमा पारस ढकाल

काठमाडौँ- प्रगतिशील लेखक सङ्घ नेपालको १३ औँ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय अध्यक्षमा देवी दुलाल (क्षेत्री) र महासचिवमा पारस ढकाल चयन भएका छन् । चैत्र २३ र २४ गते काठमाडौँमा भएको प्रलेसको

देशमा शान्ति होस् भन्दै सरकारी गुठी पूजा

सन्तोष ढुङ्गेल रामेछाप- रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकामा पर्ने नेपालकै एक ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल खाँडादेवी मन्दिरमा सरकारी गुठी पूजा गरिएको छ । देशमा अशान्ति र विकृति बढ्दै गएको भन्दै