
रामेछाप- रामेछाप जिल्लाका सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरुका लागि भाखा नाँघेका ऋण व्यवस्थापन सम्बन्धी दुई दिने तालिम आयोजना गरिएको छ । रामेछाप जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिमिटेडको आयोजना

रामेछाप – रामेछापबाट प्रकाशित हुँदै आएको अक्षता राष्ट्रिय दैनिक पत्रिकाले दुई वर्ष पार गरी तेस्रो वर्ष प्रवेश गरेको अवसरमा शुभकामना आदनप्रदान तथा सम्मान कार्यक्रम गरेको छ दैनिकले शनिवार वार्षिकोत्सवको अवसरमा

रामेछाप- रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बिपी राजमार्गसँग रामेछापलाई जोड्ने खुर्कोट पुल स्थायी निर्माण गर्नको लागि बजेट बिनियोजन भइसकेको बताए । गत असोजको बाढीले खुर्कोटको पुल गाएपछि तत्कालै बेलीब्रिज

रामेछाप- बरिष्ट मृर्गौला रोग विशेषज्ञ डाक्टर ऋषिकुमार काफ्लेको परिवारले स्थापना गरेको मालश्री काफ्ले मेमोरियल ट्रसले मन्थली नगरपालिका–४ को सेतिदेवी मावि सालुमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा नगद पुरस्कार प्रदान गरेको

रामेछाप- रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा यही माघ १६ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको “रामेछाप कृषि, पर्यटन औद्योगिक मेला प्रदर्शनी २०८१” सम्पन्न भएको छ । शनिवार एक औपचारिक कार्यक्रम आयोजना गरी

रामेछाप- रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीनकुमार थापामगरले जारी “रामेछाप कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनी २०८१” मा ५० हजारले अवलोकन गर्ने आपेक्षा रहेको बताएका छन् । माघ १६ गतेबाट सुरु

रामेछाप- रामेछाप कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनीको प्रभातफेरि कार्यक्रमको र्यालीमा सहभागि स्टेकर राइडरहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । हिमालयन स्केटिङ पार्क प्रा.लि. मन्थलीले शनिवार स्केटर राइडरहरुलाई प्रमाण वितरण गरेको हो

रामेछाप- रामेछाप कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनी २०८१ को दोस्रो दिन मेला प्रदर्शनी स्थल दिनभर सोनाम ल्होछारको कार्यक्रमले तातियो तर मेला प्रदर्शनीसँग सम्बन्धित चलहपहल भने दिउसोको समयमा खासै भएन ।

रामेछाप- पश्चिमतिर ढल्केको घामको छाँया तामाकोसीको निलो पानीमा टल्केको बेला बिहिवार अपरान्ह तामाकोसीमा रातो रङ्गको र्याफ्टिङमा रातै सुरक्षाकवच लगाएर एक दर्जन जलयात्रीहरुले झन्डै एक घण्टा रोमाञ्चक यात्रा गरे । मन्थली

रामेछाप- नेपाल उद्योग वाणिज्य महासङ्घका जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण बैद्यले नेपाल सरकारले विभिन्न नाममा लगानी गरेको अनुदानको ९० प्रतिशत रकम खेर गइरहेको बताएका छन् । हेरेको, देखेको भरमा र पहुँचको

रामेछाप- रामेछाप उद्योग वाणिज्य सङ्घको आयोजनामा यही माघ १६ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने “कृषि, पर्यटन, औद्योगिक प्रदर्शनी मेला”को सम्पूर्ण तयारी पूरा भएको छ । ११ दिनसम्म सञ्चालन हुने उक्त

रामेछाप- बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले प्रदेश सरकार शिक्षालाई गुणस्तरी बनाउने लक्ष्यसहित अघि बढेको बताएकी छन् । सामुदाविक विद्यालयको शिक्षालाई निजी विद्यालय सरहको बनाउनु पर्ने उनले बताइन्