Logo
समाज
प्राविधिकसहितको टोलीले गर्यो खुर्कोट पुलको निरीक्षण

  रामेछाप- रामेछाप र सिन्धुलीलाई जोड्ने खुर्कोट पुल निर्माणको जिम्मा नेपाली सेनालाई दिएपछि बिहिवार प्राविधिकसहितको टोलीद्वारा निरीक्षण गरिएको छ । रामेछाप जिल्लाको प्रवेशको मुख्य नाकाको रुपमा रहेको खुर्कोट पुल बाढीले

मन्थली नगरपालिकाको नबुघाट क्षतिग्रस्त

रामेछाप- रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ नबुघाट सुनकोसी नदीमा आएको बाढीले क्षतिग्रस्त बनाएको छ । खरबुजालगायतका फलफूल तथा धान बाली लगाएको सयौँ रोपनी खेत बगरमा परिणत भएको छ भने सिँचाइ आयोजना

सिन्धुलीको रामेछापमाथि छोटे भाइको व्यवहार

  रामेछाप- दैनिक उपभोग्य खाद्यान्नलगायतका इन्धन, निर्माण सामग्री जस्ता अत्यावश्यक बस्तुहरू सिन्धुली जिल्ला भएर रामेछाप आउनुपर्छ । सिन्धुली जिल्लाको बाटो प्रयोग गर्नुपर्ने भएकाले सिन्धुलीले सधैँभरि रामेछाप जिल्लामाथि हेपाहा प्रवृत्ति देखाउँदै

मन्थलीबाट देवीटार हुँदै काठमाडौँ यातायात सञ्चालन

रामेछाप- रामेछाप जिल्लाको सदरमुकाम मन्थलीबाट दोलखाको किर्ने, चरिकोट हुँदै काठमाडौँका लागि अस्थायी सडक सञ्चालनमा ल्याइएको छ । दोलखाको किर्नेस्थित हिमाल पावर लिमिटेडको प्राङ्गणबाट तिहारसम्मका लागि अस्थायी सडक सञ्चालनमा आएसँगै सिधै

खाँडादेवीमा स्थानीय बाल अधिकार समिति गठन

रामेछाप – खाँडादेवी गाउँपालिकामा स्थानीय बालअधिकार समिति गठन गरिएको छ । बालबालिका सम्बन्धी ऐन २०७५ बमोजिम खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष रमा घिसिङको अध्यक्षतामा समिति गठन गरिएको हो । बालबालिकाको अधिकार तथा

व्यवसायीलाई हतोत्साहित नगरी कानुन कार्यान्वयन गर्छौँ : प्रजिअ पौडेल

  रामेछाप- रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले व्यवसायीलाई हतोत्साहित नगरी बजार अनुगमन तथा कानुन विपरीतका काम भएमा नियमन गर्ने बताएका छन् । व्यवसायीलाई नियम, कानुन विपरीत काम नगर्न आग्रह

बोलेरो दुर्घटनामा १ को मृत्यु ६ घाइते

  रामेछाप- रामेछाप जिल्लाको मन्थली नगरपालिका–५ सुनारपानीमा बोलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मन्थलीबाट सालुतर्फ जाँदै गरेको बा १८ च १८३९

संविधान दिवसको अवसरमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता

  रामेछाप- संविधान दिवसको अवसरमा रामेछाप जिल्लामा मङ्गलवार मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गरिएको छ । संविधान दिवस २०८१ को अवसरमा जिल्ला सदरमुकाम तथा स्थानीय तहमा विभिन्न कार्यक्रमहरु सञ्चलन भइरहेको छ

अलपत्र चिस्यान केन्द्र अझै सञ्चालनमा आएन

  रामेछाप- रामेछापका किसानहरुले उत्पादन गरेको कृषिउपज वस्तुहरु राख्न सित भण्डार (चिस्यान) केन्द्र निर्माण गरिएको २ वर्ष वितिसक्दा पनि अलपत्र अवस्थामा रहेको चिस्यान केन्द्र अझै सञ्चालमा आउन सकेको छैन् ।

बालबालिका सम्वन्धि नीति तथा कानुन अध्ययन कार्यशाला

  रामेछाप- बालबालिकाको हकअधिकार प्रवर्धन तथा बालसंरक्षण सम्बन्धी नीति तथा कानूनको अध्ययन कार्यशाला सम्पन्न भएको छ । अध्ययनबाट कुनै अभाव देखिएमा वा थप नीतिगत व्यवस्था लागू गर्न आवश्यक देखिएमा त्यसका

अनुगमन समितिको दादागिरी भयो : इन्धन व्यवसायी

  रामेछाप- रामेछाप जिल्लाका इन्धन व्यवसायीहरुले जिल्ला स्तरीय अनुगमन समितिले दादागिरी गरेको आरोप लगाएका छन् । अनुगमन गर्दा वास्तविकता नबुझी व्यवसायीहरुमाथि अनुचित कारबाही गरेर अनुगमन समितिले व्यवसायीमाथि दादागिरी गरेको इन्धन

पहिरो पीडितलाई रेडक्रसद्धारा राहत प्रदान

रामेछाप- नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले दोरम्बा शैलुङ गाउँपालिका–१ का पहिरो पीडितहरुलाई राहत प्रदान गरेको छ । यही भदौ ८ गते राति परेको भारी वर्षाका कारण ठाउँठाउँमा गएको पहिरोका